THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 8 September 2026
रातोपाटी

रवि लामिछानेले गरेको विश्वास कायम राख्नेछु : गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले रास्वपा सभापति रवि लामिछानेले आफूलाई दिएको जिम्मेवारी र विश्वासलाई निरन्तर कायम राख्ने बताएका छन्। काठमाडौंमा आयोजित जेनजी शहीदहरूको स्मृतिसभालाई...

जेनजीलाई मन्त्री गौतमले भनिन्– सरकारमाथि विश्वास राख्नुस्, काम गर्छ

२३ भदौ, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले जेनजी आन्दोलका शहीद तथा घाइतेहरुको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छिन्...

हामी देश जलाउन होइन बनाउन आएका हौँ : रास्वपा सांसद शर्मा

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सोम शर्माले जेनजी आन्दोलनका क्रममा पक्राउ परेका व्यक्तिहरूलाई तत्काल रिहा गर्न सरकारसँग माग गरेका छन्। जेनजी सहिद दिवसका अवसरमा...

पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

काठमाडौँ । कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस सञ्चालनमा समस्या परेको छ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण तल्लो भाग कटान हुँदा भदौ...

पुराना दलका नेतालाई गृहमन्त्रीको चेतावनी : अझै समय छ सुध्रिनुस्

गृहमन्त्री सुधन गुरुङले पुराना दलका नेताहरूले जेनजी आन्दोलनलाई अपमान गरेको आरोप लगाएका छन्।

‘जनेजी आन्दोलनको मर्म पुराना हट्नु र नयाँ आउनु मात्र होइन’

काठमाडौँ । सुशासन, भ्रष्टाचार नियन्त्रण, नेपो किड्स र सोसल मिडियामाथिको प्रतिबन्ध हटाउनुपर्ने माग राख्दै नवयुवा (जेनजी) हरूले गरेको आन्दोलनको एक वर्ष पूरा भएसँगै जेनजी...

घडी हेरेर होइन, कामको परिणाम हेरेर अघि बढ्छौँ : गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नागरिकले अनावश्यक दुःख भोग्न नपरोस् भनेर आफू नेतृत्वको सरकारले निरन्तर काम गरिरहेको बताएका छन्। मंगलबार काठमाडौंमा आयोजित जेनजी शहीदहरूको...

कोरला नाकाबाट भित्रिए १० कन्टेनर फलफूल

उत्तरी कोरला नाकाबाट फलफूल बोकेको १० कन्टेनर भन्सारमा चेक जाँच गरी क्रमशः नेपाल भित्रिन थालेका छन्।...

एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले ओमानसँग खेल्ने

काठमाडौँ । तेस्रो संस्करणको पुरुष एसीसी प्रिमियर कपमा सेमिफाइनल समीकरण पूरा भएको छ । समूह ‘ए’बाट नेपाल र हङकङ तथा समूह ‘बी’बाट यूएई र...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

जेनजी आन्दोलनका सहिदहरूको बलिदान खेर जान दिइँदैन : सांसद सुनार

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले जेनजी आन्दोलनका सहिदहरूको बलिदान खेर जान नदिने बताएका छन्। जेनजी सहिद दिवसका अवसरमा जेनजी सहिद...

SF

आयल निगमले भन्यो– बजारमा भएका सिलिन्डरमा मात्रै ग्यास बिक्री गर्नु

निगमका अनुसार २०८० सालसम्म बजारमा प्रयोगमा रहेका १ लाख ५४ हजार ग्यास सिलिन्डर छन्।

जेनजी विद्रोहको एक वर्ष : सबैका लागि अग्निपरीक्षा

​वि.सं. २०८२ भदौमा नेपाली राजनीतिले एउटा अभूतपूर्व र ऐतिहासिक मोड लियो । जेनजी' पुस्ताले बालेको सडक-विद्रोहको आगोले देशको सम्पूर्ण शक्ति-सन्तुलनलाई नै उलटपुलट गरिदियो ।...

हानि–नोक्सानी कोषबाट क्षतिपूर्ति पाउन सजिलो छैन, अन्तर्राष्ट्रिय प्रतिस्पर्धा खेप्नुपर्छ: डा. जोशी

काठमाडौँ। नेपाल सरकारका पूर्वसचिव डा. गणेशराज जोशीले रसुवाको भोटेकोशी बाढीबाट भएको क्षतिबापत हानि–नोक्सानी कोषबाट क्षतिपूर्ति पाउन नेपालले वैज्ञानिक प्रमाणसहित दाबी प्रस्तुत गर्नुपर्ने बताएका छन्।...

‘कार्की साइँला’को ट्रेलर : भरिया बनेका जितु नेपालको प्रेम, विवाह र सङ्घर्षको कथा

काठमाडौँ । आगामी असोज २ गतेदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘कार्की साइँला’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक फिल्मको ट्रेलर कलाकार जितु...

SF

पुराना दलहरू सुध्रनुस्, अझै पनि समय छ- गृहमन्त्री

गृहमन्त्री सुधन गुरूङले पुराना दलहरूलाई सुध्रन आग्रह गरेका छन्।

२३ गतेको जस्तो नियति अब देशले भोग्नु पर्दैन, अहिलेको सरकारमाथि भरोसा राख्नुस् : कानुनमन्त्री गौतम

काठमाडौँ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जेन–जी आन्दोलनका शहीद तथा घाइतेहरूको माग सम्बोधन गर्न वर्तमान सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएकी छन्।...

SF

इशान पाण्डेको ९० रनको बावजुत हङकङसँग नेपालको हार, सेमिफाइनलमा ओमानसँग भिड्ने

एसिसी प्रिमियर कपको समूहको अन्तिम खेलमा नेपाल पराजित भएको छ। पराजयका बावजुत नेपाल समूह ‘ए’ को विजेता बनेको छ।

रसुवा बाढीमा सम्पर्कविहीन गङ्गारामका बुबा भन्छन्, ‘केही त चाहियो नि ! नत्र कसरी चित्त बुझ्छ’

महोत्तरी । महोत्तरीसहित मिथिला क्षेत्रमा धमाधम चाडपर्वको लहर सुरु भएको छ । अबको तीन दिनपछि कुशअमावस्या आउँदैछ । त्यस लगत्तै आउने चौरचन, विश्वकर्मा पूजा,...

रुसको चुनावको गोप्य अनुगमन गर्न ईयूले विशेष पर्यवेक्षक तयार पारेको विदेशमन्त्रीको आरोप

रुसी विदेशमन्त्री सर्गेइ लाभरोभले युरोपेली युनियनले रुसी स्टेट डुमा चुनावको गोप्य रूपमा अनुगमन गर्न विशेष पर्यवेक्षकहरू तयार पारिरहेको बताएका छन्।

५ बजे घर जान हतार गर्दैनौं, जनताका कामले थाकेपछि मात्रै सुत्छौं : गृहमन्त्री

२३ भदौ, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नागरिकलाई दु:ख नहोस् भन्नका लागि आफू नेतृत्वको सरकारले निरन्तर काम गरिरहेको जिकिर गरेका छन् । मंगलबार काठमाडौंमा...

पहिरोमा परी एक विद्यार्थीको मृत्यु

राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको अरिङ्गाले फेदीको पहिरोमा परी दाङका एक विद्यार्थीको मृत्यु भएको छ।...

‘राष्ट्रियसभामा रास्वपा नहुँदा कानुन बनाउन असहज भयो’

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रियसभामा आफ्नो दल रास्वपाको उपस्थिति नहुँदा कानुन निर्माण प्रक्रियामा जटिलता र असहजता उत्पन्न भएको बताएकी छन्।...

जेनजी आन्दोलनको एक वर्ष : कर्णालीले गरेन परिवर्तनको अनुभूति

सुर्खेत । नेपालमा जेनजी आन्दोलन भएको मंगलबार एक वर्ष पुग्यो, तर उक्त आन्दोलनमा क्षतिग्रस्त कतिपय सरकारी संरचनाको पुनर्निर्माण भने अझै हुन सकेको छैन ।...

ठमेलमा गैरकानुनी रूपमा बस्दै आएका १० बंगलादेशी पक्राउ

ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा संलग्न रहेको अभियोगमा प्रहरीले १० जना बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ।...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।