‘बिहारमा क्राइम हुन सक्छ, अपराध हुँदैन’ भनेपछि ट्रोल भए मुख्यमन्त्री चौधरी
सम्राटले राजमार्ग तथा सडक यातायात मन्त्रालय र बिहार सरकारबिच नदीको पानी व्यवस्थापनसम्बन्धी सम्झौताका क्रममा यस्तो अभिव्यक्ति दिएका थिए। कार्यक्रममा भारतका सडक यातायात तथा राजमार्गमन्त्री नितिन गडकरी पनि उपस्थित थिए।...
सारांश लम्बाइ: ~29 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →