उद्योग वाणिज्य संघ जनकपुरले बाढी प्रभावित स्थलमा पठायो राहत सामग्री
जनकपुरधाम । भोटेकोशीमा आएको विध्वंसकारी बाढीबाट प्रभावित भएका रसुवा, नुवाकोट, धादिङका पीडित परिवारलाई ठुलो परिमाणमा राहत सामग्री उद्योग वाणिज्य संघ जनकपुरले प्रभावित स्थलमा पठाएको...
अर्जेन्टिनामा भेटिए अहिलेसम्मकै विशाल डायनासोरका जीवाश्मकृत अण्डा
ब्युनर्स आयर्स । अहिलेसम्म पृथ्वीमा बाँचेका सबैभन्दा विशाल डायनासोरमध्ये एक हो टाइटानोसर । यसले पृथ्वीको दक्षिणी ध्रुवतर्फका चिसा क्षेत्रमा समेत अण्डा पारेर प्रजनन गर्ने...
कोमल वलीको प्रश्न– मेरो जीवनभरको कमाइमा किन आगो झोसियो?
'जीवनभरको दुःख, मेहनत र परिवारको सहयोगमा व्यवसाय गरेकी थिएँ। थोरै भए पनि पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना गरेर आफू र स्थानीयको आयस्रोत होस् भन्ने उद्देश्य...
बर्थिङ सेन्टर नाम छ, सेवा छैन
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-५ वरसाइनस्थित स्वास्थ्यचौकीमा प्रसूति गृह (बर्थिङ सेन्टर) बन्द हुँदा सेवाग्राही समस्यामा परेका छन्।...
रवि लामिछाने आज संसदमा बोल्ने
सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने आज संसदमा बोल्ने भएका छन्।
सञ्चालनमा आयो नारायणी अस्पतालको क्याथ ल्याब
२४ भदौ, काठमाडौं । नारायणी अस्पताल, वीरगञ्जमा लामो समयदेखि सञ्चालनमा आउन नसकेको क्याथ ल्याब सेवा सञ्चालनमा आएको छ। २०७६ चैतमा खरिद गरिएको क्याथ ल्याब...
भोटेकोशी बाढीमा परिवारका ५ सदस्य गुमाएका पत्रकार पौडेल भन्छन् : सरकारसँग अब कुनै अपेक्षा छैन
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परिवारका ५ जना सदस्य गुमाएका पत्रका निराजन पौडेलले जीवनकै सबैभन्दा ठूलो पीडा व्यहोर्नुपरेको छ।...
३३ वर्षीय महिलाको पेटबाट निकालियो १३ वटा कलम, पाँच वटा चम्चा र मैनबत्ती
काठमाडौँ । ३३ वर्षीय एक महिलाको पेटबाट चिकित्सकले १३ वटा कलम, पाँचा वटा काठको चम्चा र एउटा मैनबत्ती जस्तो वस्तु निकालेका छन् । भारतको...
प्रचण्डकाे प्रश्न–‘जेनजीले खोजेको परिवर्तन कहाँ पुग्यो ?’
काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत वर्षको जेनजी आन्दोलनका क्रममा भएका दमन, हिंसा, लुटपाट र विध्वंसको निष्पक्ष तथा तथ्यमा आधारित...
फर्किएला सिआइटी र एचडिएलको सेयर मूल्य?
बढ्दो व्यवसाय, नाफा र केही सेयर बिक्रीबाट यसको सञ्चिति बढ्दै गयो। र, आर्थिक वर्ष २०७५–७६ देखि लगातार तीन वर्ष यसले एक सय प्रतिशतसम्म लाभांश...
बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि
काठमाडौंको बूढानीलकण्ठ नगरपालिकालाई भौगोलिक सूचना प्रणाली (जिआइएस) प्रविधिमा आधारित शैक्षिक सूचना प्रणाली व्यवस्थापन तथा विद्यालय नक्साङ्कनसम्बन्धी सफ्टवेयर फाइल हस्तान्तरण गरिएको छ।...
पोखराका सरकारी संरचना : भग्नावशेष उस्तै, सेवा अन्यत्रबाट (तस्बिरहरू)
पोखरा । जेनजी आन्दोलनको क्रममा क्षतिग्रस्त पोखराका सरकारी भवन, सरकारी आवास अझै पुनर्निर्माण हुन सकेका छैनन् । भौतिक हिसाबले सिंहदरबार, संघीय कार्यालय रहेको उपत्यकापछि...
प्रचण्डको प्रश्न− जेन-जीले खोजेको परिवर्तन कहाँ पुग्यो?
'आयोगको प्रतिवेदन दराजमा थन्क्याउने विषय होइन, कार्यान्वयन गर्ने दस्तावेज हो । प्रतिवेदनमा औंल्याइएका विषयमा निष्पक्ष अनुसन्धान गरी सम्पूर्ण दोषीमाथि कानुनी कारबाही गर्न आवश्यक छ,'...
किम्रुङखोलाको बहाव पूर्ववत् अवस्थामा छ , जोखिम छैन : वडाध्यक्ष गुरुङ
कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा मोदी खोलाको सहायक किम्रुङखोलाको बहाव आज बिहानदेखि पुरानै अवस्थामा फर्किएको छ । मंगलबार साँझ खोला थुनिदा पानीको बहाब...
च्याम्पियन्स लिग : रियल मड्रिड र सिटीको विजयी सुरुवात
काठमाडौं । स्पानिस क्लब रियल मड्रिड र इंग्लिस क्लब म्यानचेष्टर सिटीले युरोपेली च्याम्पियन्स लिग २०२६-२७ मा विजयी सुरुवात गरेका छन् । रियलले घरेलु मैदानमा...
सिराहामा सशस्त्र प्रहरीद्वारा डेढ क्विन्टलभन्दा बढी गाँजा बरामद
सिरहा । सशस्त्र प्रहरी बल सिराहाले डेढ क्विन्टलभन्दाबढी प्रतिबन्धित लागु औषध गाँजा बरामद गरेको छ। जिल्लाको औरही गाउँ पालिका ४ इटाटारस्थित नेपाल–भारत सीमा क्षेत्रबाट...
किम्रुङखोलाको बहाव पूर्ववत् अवस्थामा छ र जोखिम छैन : वडाध्यक्ष गुरुङ
कास्कीको अन्नपूर्ण गाउँपालिका-११ मा मोदी खोलाको सहायक किम्रुङखोलाको बहाव आज बिहानदेखि पुरानै अवस्थामा फर्किएको छ।...
प्रचण्डको प्रश्न : जेनजीले खोजेको परिवर्तन कहाँ पुग्यो ?
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०८२ साल भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको हिंसा, आगजनी, लुटपाट र विध्वंसको निष्पक्ष...
सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ?
चितवन । पचहत्तर कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा मंगलबार सबै कोठा खाली छन् । यो अवस्था पछिल्ला दिनहरूमा नियमित जस्तै छ । क्षेत्रीय होटल...
कर्णालीमा ९ वर्षमा ३४१ किलोमिटर सडक कालोपत्र, ३४ सय किलोमिटर नयाँ ट्रयाक
२४ भदौ, सुर्खेत । कर्णाली प्रदेश सरकारले स्थापना भएको नौ वर्षको अवधिमा ३४१ किलोमिटरभन्दा बढी सडक कालोपत्र गरेको छ । तर यही अवधिमा ३...
संसद्मा सम्बोधनका लागि रास्वपा सभापति लामिछानेले सभामुखसँग मागे समय
काठमाडौँ । प्रतिनिधिसभाको आज बुधबार बस्ने बैठकमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन् । रास्वपाका मुख्य सचेतक...
तीज गीत ‘छड्के तिलहरी’ सार्वजनिक
नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजलाई लक्षित गर्दै गायिका शुष्मा गुरुङको नयाँ तीज गीत ‘छड्के तिलहरी’ सार्वजनिक भएको छ।...
भोटेकोशी बाढी : लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन
कपिलबस्तु । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको बाढीमा परी लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका २४८ जना अझै सम्पर्कविहीन छन् । आन्तरिक मामिला,...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।