सिरहामा ७ ग्राम खैरो हेरोइनसहित २४ वर्षीय युवक पक्राउ
जनकपुरधाम । सिरहाको गोलबजारबाट प्रहरीले खैरो हेरोइन लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार गोलबजार नगरपालिका–२ स्थित गागन खोलानजिक पूर्व–पश्चिम राजमार्गमा चेकजाँचका क्रममा धनगढीमाई नगरपालिका–८ कसहा निवासी २४ वर्षीय पारस यादव
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →