माओवादीले मंसिर ८ गते ‘पार्टी पुनर्गठन दिवस’ मनाउने
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले आगामी मंसिर ८ गते विभिन्न कार्यक्रमको आयोजना गरी ‘पार्टी पुनर्गठन दिवस’ मनाउने भएको छ । पार्टीको केन्द्रीय समितिका तर्फबाट महासचिव नेत्र विक्रम चन्द विप्लवले देशभरका इन्चार्ज तथा सेक्रेटरीहरूलाई
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →