THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 24 October 2026
SF
सेतोपाटी

झोलुंगे पुल तर्नेहरूको लाइन (तस्बिरहरू)

दसैं सकिएर काठमाडौं फर्किने मोटरसाइकल यात्रुला यो पुलबाट आवतजावत गर्न दिइएको हो।

छठको तयारी : सिरहाका बजारमा बढ्यो चहलपहल (तस्वीरहरू)

छठमा सूर्यदेवलाई अर्घ्य अर्पण गर्दा प्रयोग गरिने ढाकी, सुप, नाङ्लो र कोनियाजस्ता सामग्रीको किनमेल बढेसँगै बजारमा पर्वको रौनक देखिन थालेको हो ।

साहित्यमा नोबेल पुरस्कार कसरी छनोट हुन्छ ?

स्विडिस एकेडेमी तथा नोबेल समितिकी सदस्य र लेखिका एलेन म्याटसनका अनुसार साहित्यतर्फको नोबेल पुरस्कार प्रदान गर्दा लेखकको व्यक्तिगत जीवनभन्दा साहित्यिक गुणस्तरलाई प्राथमिकता दिइन्छ।...

हि’टलरले प्रयोग गरेका भवन ‘ईगल्स नेस्ट’ मा आ’गलागी, एक जना पक्राउ

हिटलरले यस क्षेत्रलाई आफ्नो विश्रामस्थलका रूपमा प्रयोग गर्नुका साथै राजनीतिक तथा सैन्य गतिविधिसँग सम्बन्धित भेटघाटका लागि पनि उपयोग गरेका थिए।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

मुस्ताङ। दसैँदेखि हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै जान थालेको छ । दसैँ अघि सुनसान जस्तै बनेको मुस्ताङमा यही बिहीबारदेखि भने पर्यटकको आगमन सङ्ख्या वृद्धि...

सामाजिक सञ्जाल व्यवस्थित गर्न नेकपाको सर्कुलर, तथ्यहीन प्रचार नगर्न निर्देशन

सर्कुलरमा पार्टीको प्रचार प्रणालीलाई एकरूप र प्रभावकारी बनाउन निर्देशन दिएका छन्।

तस्बिरमा हेर्नुहोस् कुश्माबाट देखिएको माछापुच्छ्रे हिमाल

काठमाडौँ। शरद् ऋतु, सफा मौसम, खुलेको आकाश र हिमालका मनमोहक दृश्यले पर्यटकीय गन्तव्यहरू आकर्षक देखिएका छन्। विशेषगरी पर्वतको कुश्मा नगरपालिका–८, अम्बोटबाट देखिने माछापुच्छ्रेको मनोरम...

मौसम बदलीको संकेत : मंगलवारसम्म धानबाली भित्र्याउन सुझाव, एनपीएलका खेल प्रभावित हुनसक्ने

उक्त प्रणालीका कारण सञ्चालन हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) लगायतका खेलकुद प्रतियोगिताहरूमा समेत असर पर्नसक्ने देखिएको छ ।

बंगालको खाडीमा विकसित हुँदै चक्रवाती आँधी, नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने पूर्वानुमान

बंगालको खाडीमा विकसित हुँदै गरेको चक्रवाती आँधीको प्रभावले आगामी साता नेपालका विभिन्न स्थानमा भारी वर्षा हुन सक्ने मौसमविद्हरूले चेतावनी दिएका छन् ।...

सुदूरपश्चिम प्रदेशसभाका सचिव बोगटीको राजीनामा स्वीकृत

कैलाली। सुदूरपश्चिम प्रदेशसभाका सचिव देवबहादुर बोगटीको राजीनामा स्वीकृत भएको छ। बोगटीले पदबाट दिएको राजीनामा सभामुख भीम भण्डारीले स्वीकृत गरेका हुन्। बोगटी २०७८ सालमा प्रदेशसभा...

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङकेत

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन सक्ने सङ्केत दिँदै आवश्यक परे अमेरिकाले इरानको सम्पूर्ण तेल कब्जा गर्न वा पूरै देशलाई आफ्नो...

म्याग्दीका पशुगोठ बेँसी झर्न थाले

७ कात्तिक, म्याग्दी । म्याग्दीका पशुगोठ लेकाली क्षेत्रको बुकीबाट बेँसी झर्न थालेका छन् । शरद्यामको सुरुआतसँगै चिसो बढ्न थालेपछि बर्खायाममा हिमालको फेदीमा पुगेका गाईभैँसी,...

कोदो टिप्न व्यस्त किसान, तस्बिरहरू

गोरखा। बडा दसैँ सकिएसँगै गोरखाको सिरानचोक गाउँपालिका–८ धारापानीका किसान यतिबेला कोदो टिप्न व्यस्त देखिएका छन्। असारको अन्तिमतिर रोपिएको कोदो पाकेर भित्र्याउने समय भएपछि गाउँघरका...

इरानको सबै तेल कब्जा गर्न सक्छौँ, पूरै देश नियन्त्रणमा लिन सक्छौँ : ट्रम्प

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन सक्ने सङ्केत दिँदै आवश्यक परे इरानको सम्पूर्ण तेल कब्जा गर्न वा पूरै देशलाई...

किसानलाई धान भित्र्याउन भ्याइनभ्याइ

यस वर्ष अनुकूल मौसम, समयमै भएको मनसुन र पर्याप्त सिँचाइका कारण धान उत्पादन विगतको तुलनामा राम्रो हुने आशा रहेको किसानको भनाइ छ।...

थिन्लेका प्रिय कुक ‘ढोङ्बु’

सन् १९९९ मा प्रदर्शित फिल्म ‘हिमालयः क्याराभान’ बारे अनविज्ञ फिल्म पारखी सायदै होलान् । जुन फिल्म ‘बेस्ट फरेन ल्याङ्ग्वेज फिल्म’ (सन् २०२० पछि ‘बेस्ट...

चोरीको प्रमाण लुकाउन सात लाख ६९ हजार डलरका हिराका झुम्का निलेपछि...

पक्राउ परेपछि चोरीका गहना निलेर प्रमाण लुकाउने प्रयास गरेका जयथन लरेन्स गिल्डरलाई बिहीबार अदालतले दोषी ठहर गरेको हो।...

भोजपुरका खेतमा लहलहाए सुनौला धान, किसानलाई भित्र्याउने चटारो

भोजपुर । पहाडी भूगोलका मिलेका गराहरू लहलहाएका सुनौला धानका बालाले पहेँलपुर बनेका छन् । धान थन्क्याउने मुख्य समयमै दसैँ परेकाले किसानहरू अहिले परिवार र...

उपत्यकामा एकैदिन ३३६ सवारीसाधन कारबाहीमा

७ कात्तिक, काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन सवारी नियम उल्लंघन गर्ने ३३६ सवारीसाधनलाई कारबाही गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी...

दसैँ मनाएर काठमाडौँ फर्किने यात्रुको चाप बढ्दै

काठमाडौँ । दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू फर्किन थालेका छन् । यात्रु र सवारीसाधनको सङ्ख्या बढेसँगै उपत्यका भित्रिने प्रमुख नाकाहरूमा सवारी चाप बढ्न...

रास्वपा सचेतकको रिपोर्ट कार्ड : संसद्‌मा विषय उठान धेरै, उपलब्धिको विवरण कम

परियारको रिपोर्ट कार्डमा सहकारी क्षेत्रका समस्या, सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुनी व्यवस्था, नागरिक अधिकार र सामाजिक न्यायका विषयलाई प्राथमिकतामा राखिएको उल्लेख छ ।

जोर्डनको चर्चमा भएको आतंकवादी हमलाको राष्ट्रसंघ प्रमुखद्वारा निन्दा

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले जोर्डनको दक्षिणी प्रान्त कराकस्थित एक चर्चमा अन्त्येष्टि समारोहका क्रममा भएको आतङ्कवादी हमलाको कडा शब्दमा निन्दा गरेका छन्।...

गङ्गापूर्ण हिमालमा सम्पर्कविहीन दुई जापानी पर्वतारोहीको शव फेला

७ कात्तिक, मनाङ । गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको शव भेटिएको छ । ङिस्याङ गाउँपालिका–६ स्थित सात हजार ४५५ मिटरको गङ्गापूर्ण...

राप्ती प्रादेशिक अस्पतालको ‘सिटीस्क्यान’ बिग्रिएको दुई वर्षसम्म पनि भएन मर्मत

७ कात्तिक, तुलसीपुर (दाङ) । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सघन उपचार कक्ष(आईसीयू) छैन । यसले गर्दा गम्भीर प्रकृतिका बिरामीलाई जिल्ला बाहिर रेफर गर्नुपर्ने...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।