घरमा चल्दैन शाहरुख खानको मर्जी, पत्नी गौरीका यस्ता छन् कडा नियम
बलिउडका ‘किङ खान’ अर्थात् शाहरुख खान आफ्ना फिल्मसँगै रमाइलो स्वभाव र हँसिलो शैलीका लागि पनि परिचित छन् । हालै दुबईमा आयोजित एक कार्यक्रममा उनले...
हर्मुजको पुरानो व्यवस्था नमान्ने इरानको अडान
इरानले अमेरिका र इजरायलसँगको युद्धपछि हर्मुज जलमार्गको व्यवस्थापन युद्धअघिको अवस्थामा नफर्कने बताएको छ।...
भीमफेदी गाडी दुर्घटना– झाडीमा घाइते अवस्थामा भेटिए बालक
मृत्यु हुनेमा गाडी चालक सर्लाहीको कबिलासी नगरपालिका–८ निवासी करिब ३० वर्षीय रविशंकरकुमार मण्डल र सर्लाहीकै चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोल निवासी सुवेक यादव रहेका छन्।
नेतान्याहुलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आइजेनकोटको योजना, संसद्मा विधेयक पेस
इजरायलमा बेन्जामिन नेतान्याहुलाई प्रधानमन्त्री बन्नबाट रोक्न गादी आइजेनकोटले ठूलो कदम चालेका छन्। आइजेनकोटले आफ्ना सहकर्मीहरूसँग मिलेर संसद्मा ८ वटा विधेयक पेस गरेका छन्।
काभ्रेको बुडोलमा दुई बस ठोकिँदा २० जना घाइते
बनेपाबाट धुलिखेलतर्फ जाँदै गरेको र धुलिखेलबाट बनेपातर्फ आउँदै गरेको बस एकआपसमा ठोकिएका हुन्।
भीमफेदी दुर्घटनाको खबरले मर्माहत बनाएको छ : गगन थापा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले काठमाडौँबाट सर्लाहीको सुन्दरपुरतर्फ जाँदै गरेको गाडी भीमफेदी नजिक चिसापानीगढीमा दुर्घटना हुँदा १० जनाको ज्यान गएको घटनाप्रति गहिरो...
एनपीएलको बीचमै फर्किए विदेशी खेलाडी, को को गए ? कसको प्रदर्शन कस्तो ?
टिमको प्रदर्शनमा महत्वपूर्ण योगदान गर्दै जितका लागि सहयोग गरेका केही खेलाडी नै अहिले काठमाडौंबाट फर्किसकेका छन् ।
भीमफेदी दुर्घटना : ज्यान गुमाउने अधिकांश सुन्दरपुरका
मकवानपुरको भीमफेदीमा बिहीबार बिहान भएको माइक्रोबस दुर्घटनामा मृत्यु भएका १० जना मध्ये अधिकांश एउटै टोलका रहेका छन् ।
जलवायु न्यायको कुरा गर्ने विश्वले हिमालको आवाज किन सुन्दैन ?
हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असर र त्यसको जोखिमबारे विश्वव्यापी चिन्ता बढिरहेका बेला यसलाई अन्तर्राष्ट्रिय वार्ताको संस्थागत प्राथमिकतामा स्थापित गर्न नसक्नु विडम्बनापूर्ण अवस्था हो ।
विराटनगरविरुद्ध पहिलो ब्याटिङ गर्दै पोखरा
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ।
एनपिएल : पोखराले टस जित्यो, विराटनगरलाई बलिङको निम्तो
टियूमा अहिले भर्खर भएको टस जितेर पोखराका कप्तान चमिका करुणारत्नेले पहिले ब्याटिङ रोजेका छन्।
भीमफेदी इभी दुर्घटनाः चालकको पहिचान खुल्यो, घाइतेको सङ्ख्या छ
मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा आज भएको विद्युतीय गाडी (इभी) दुर्घटनामा मृत्यु भएका चालकको पहिचान खुलेको छ।...
ट्रम्प, सी र पुटिनबिच त्रिपक्षीय भेटवार्ताबारे अमेरिका र चीनका विदेशमन्त्रीबिच छलफल
वासिङ्टन डिसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो र चिनियाँ विदेशमन्त्री वाङ यीबिच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण, चिनियाँ राष्ट्रपति सी जिनपिङको अमेरिका भ्रमण...
पोखराले जित्यो टस, विराटनगरविरुद्ध पहिले ब्याटिङ गर्ने
पोखरा एभेन्जर्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।
विराटनगरविरुद्ध पोखराले पहिले ब्याटिङ गर्ने
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत आज पहिलो खेलमा पोखरा एभेन्जर्सले विराटनगर किङ्ग्सविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ...
पोखरा एभेन्जर्सका क्रिकेट एम्बासडर इरफान पठान नेपाल आइपुगे
काठमाडौँ । पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणका लागि क्रिकेट एम्बासडर नियुक्त गरेका भारतका पूर्वअन्तर्राष्ट्रिय क्रिकेटर इरफान पठान नेपाल आइपुगेका छन्...
ट्रम्प, सी र पुटिनबीच त्रिपक्षीय वार्ताको पहल
अमेरिकी विदेशमन्त्री मार्को रुबियो र चिनियाँ विदेशमन्त्री वाङ यीबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण, चिनियाँ राष्ट्रपति सी जिनपिङको अमेरिका भ्रमण तथा रुसी राष्ट्रपति...
ट्रम्प, सी र पुटिनबीच त्रिपक्षीय वार्ताको पहल
टेलिफोन वार्तामा दुई देशबीचको सम्बन्ध र आगामी उच्चस्तरीय भ्रमणका विषयमा कुराकानी भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।...
प्रदर्शनमा आयो अनमोलको 'बाटुलो जून', बुकिङ राताम्मे
काठमाडौं उपत्यकासहित चितवन, बुटवललगायतका सहरमा फिल्मका शोमा दर्शकको उपस्थिति उत्साहजनक देखिन्छ।
एसी मिलानको त्यो स्वर्णिम टोली : जसले उत्कृष्ट भएर पनि उपाधि जित्न सकेन
पाओलो माल्दिनीलाई सन् २००७ को च्याम्पियन्स लिग फाइनलको धेरै कुरा याद छैन। खेल पूरा गर्नकै लागि उनले धेरै दुखाइ कम गर्ने औषधि खाएका थिए।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।