पृथ्वीको तापक्रमले तोड्यो कीर्तिमान, अगस्ट अहिलेसम्मकै तातो महिना
काठमाडौँ । हालैका वर्षहरूमा विश्वको तापमान बढिरहेको छ । मान्छेका गतिविधिका कारण जलवायुमा भइरहेको परिवर्तन र शक्तिशाली एल निनोको प्रभावका कारण सन् २०२६ को...
१२ संघीय अस्पतालमा कम्तीमा ५० शव अट्ने शवगृह बनाउन नीतिगत निर्णय
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विपद् तथा महाविपद्का समयमा ठूलो सङ्ख्यामा शव व्यवस्थापन गर्न सक्ने गरी देशका १२ संघीय अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा...
एनआरएनएको प्रेस संयोजकमा चिरन शर्मा मनोनित
गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रेस संयोजकमा बेलायतमा कार्यरत पत्रकार चिरन शर्मा मनोनित भएका छन्।
साबालेन्काको राज समाप्त गर्दै टेनिसकी नयाँ विश्व नम्बर एक एलिना
काठमाडौँ । ९९ हप्तापछि महिला टेनिसमा नयाँ विश्व नम्बर एकको उदय हुँदैछ र ती हुन्– एलिना रिबाकिना। यूएस ओपनको क्वाटरफाइनलमा चीनकी झेङ चिनवेनलाई पराजित...
प्रतिवेदन तयार भएको एक महिनापछि एमाले पुनर्गठन कार्यदलको बैठक बोलाइयो
गत २१ फागुनको निर्वाचन पराजय र पार्टी पुनर्गठनबारे सुझाव संकलन गरी प्रतिवेदन तयार पार्नेगरी गत १० जेठमा कार्यदल गठन भएको थियो ।
असोज १२ देखि घरेलु कार्यालयबाटै यातायात सेवा दिने तयारी
लुम्बिनी प्रदेश सरकारले यातायात सेवा विस्तार गर्ने उद्देश्यले घरेलु तथा साना उद्योग कार्यालयबाट समेत यातायात सम्बन्धी सेवा प्रवाह गर्ने निर्णय कार्यान्वयनमा ल्याउने भएको छ।
इनड्राइभद्वारा प्रधानमन्त्री कोषमा ७ करोड ५० लाख रुपैयाँ हस्तान्तरण
काठमाडौँ। इनड्राइभले हालैको भोटेकोशी बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७ करोड ५० लाख रुपैयाँ...
बाढीपछि रोकिएको प्रकाश दूतराजको ब्यान्ड कन्सर्ट अब शनिबार
यसअघि यो कार्यक्रम भदौ १२ गतेका लागि तय थियो। तर भोटेकोशी बाढी र त्यसपछिको परिस्थितिका कारण स्थगित गरिएको थियो।
फैसला कार्यान्वयनमा सरकारी निकायबाटै ढिलाइ भइरहेको छ : महानिर्देशक सिंह
२५ भदौ, काठमाडौं । फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक गजेन्द्रबहादुर सिंहले सर्वोच्च अदालतबाट भएका फैसला कार्यान्वयनमा सरकारी निकायबाटै ढिलाइ भइरहेको बताएका छन् । बिहीबार सिंहदरबारमा...
बाढी प्रभावितलाई इलाइट सोलुसनले दियो १० लाख
यस अवसरमा कम्पनीका प्रतिनिधिहरूले अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भेट गरी सहयोग रकम हस्तान्तरण गरेका थिए।
सङ्घीय अस्पतालमा शवगृह बनाइने
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विपद्का समयमा ठूलो सङ्ख्यामा शव व्यवस्थापन गर्न सक्ने गरी शवगृह निर्माण गर्ने योजना अघि सारेको छ ।...
सिद्धार्थ बैंकका ग्राहकहरूलाई बेस्ट वेस्टर्न प्लस गोदावरी रिसोर्टमा १०% सम्म छुट
यस सम्झौताअनुसार रिसोर्टमा सेवा लिई बैंकको डेबिट/क्रेडिट कार्ड वा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने सिद्धार्थ बैंकका ग्राहकहरूले १० प्रतिशतसम्मको विशेष छुट प्राप्त गर्न सक्नेछन्।
चिया पसलमा लगानीको लहर: कति सम्भावना, कति जोखिम?
कोटेश्वरबाट बल्खुसम्म मोटरसाइकलमा जाँदै गर्दा एकातिर बागमतीले छाडेन, अर्कातिर उस्तै-उस्तै नाम सुनिने चियाका पसलहरूले छाडेनन्। कतै चिया ‘ए’, कतै चिया ‘आ’। कहीँ दाइको ताप्के...
फैसला कार्यान्वयन न्यून हुनु स्वाभाविक होइन : मन्त्री गौतम
काठमाडौँ । कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले फैसला कार्यान्वयन न्यून दरमा हुनु स्वाभाविक विषय नभएको बताएकी छन् । बिहीबार संसद्को कानुन...
ग्यास उद्योगीहरूद्वारा मन्त्रीको भनाइ खण्डन : बिनाप्रमाण भौतिक कारबाहीको धम्की दिनु आपत्तिजनक
काठमाडौँ। नेपाल एलपी ग्यास उद्योग सङ्घले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीले ग्यास उद्योगीहरूप्रति दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बुधबार प्रतिनिधि सभाको उद्योग...
सर्पले टोकेकी बालिकाको अस्पताल डुलाउँदा डुलाउँदै ज्यान गयो
२५ भदौ, विराटनगर । समयमा उपचार नपाउँदा सर्पले डसेकी एक जना बालिकाको ज्यान गएको छ । बुधबार बेलुका सर्पले टोकेकी इटहरी उपमहानगरपालिका–५ की अस्मित...
अदालतले फैसला गर्ने हो, कार्यान्वयनका लागि छुट्टै न्यायिक प्रहरी चाहिन्छ : सांसद चौलागाईं
काठमाडौँ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मधु कुमार चौलागाईंले अदालतका फैसला कार्यान्वयनका लागि ‘न्यायिक प्रहरी’ गठन गर्नुपर्ने प्रस्ताव गरेका छन्। बिहीबार...
कानुनमन्त्रीलाई कांग्रेस सांसदले सोधिन्- राष्ट्रिय सभाले कुन-कुन कानुन निर्माणमा अवरोध गरेको छ ?
२५ भदौ, काठमाडौं । नेपाली कांग्रेसकी सांसद निनुकुमारी कर्णले राष्ट्रिय सभाले कुन–कुन कानुन निर्माणमा अवरोध गरेको हो ? भन्दै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री...
कांग्रेस महाधिवेशन सार्न मिल्दैन : अमरसिंह पुन
बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले पार्टीको १५औँ महाधिवेशन अब कुनै पनि हालतमा सार्न नसकिने बताएका छन् । बिहीबार बुटवलमा नेपाली...
‘फैसला कार्यान्वयन कमजोर बन्दा दण्डहीनता बढ्यो’
काठमाडौँ । सांसदहरूले फैसला गर्दै जाने तर व्यक्तिले न्याय नपाउने अवस्था भइरहँदा दण्डहीनताको विकास भइरहेको भन्दै चिन्ता प्रकट गरेका छन् । बिहीबार संसद्को कानुन...
यी हुन् राप्रपाले अधिवेशन सकेका ४४ जिल्लाहरू
२५ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले हालसम्म ४४ वटा जिल्लाको अधिवेशन सकेको छ । भदौ मसान्तसम्म जिल्ला अधिवेशन सक्ने राप्रपाको कार्यतालिका...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।