भोटेकोशी बाढीपछि वीरगन्ज नाकामा दैनिक ७० प्रतिशतले आयात बढ्यो
पर्सा । भोटेकोशी बाढीपछि वीरगन्ज नाकाबाट दैनिक ७० प्रतिशत आयात बढेको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ । विनासकारी बाढीसँगै रसुवा र तातोपानी भन्सार नाका...
ओमानविरूद्ध नेपालको घातक बलिङ, ६० रनमा अलआउट गर्दै फाइनलमा
नेपालले बिहीबार मलेसिया भएको पहिलो सेमिफाइनल खेलमा ओमानमाथि ८७ रनको जित निकालेर फाइनलमा स्थान सुरक्षित गरेको हो।
फैसला कार्यान्वयनमा ढिलाइ नगर्न सरकारलाई कानुन समितिको निर्देशन
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले अदालतका फैसला शीघ्र र प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा...
विपदबाट प्रभावित नागरिकहरूलाई मनोसामाजिक परामर्श दिन कांग्रेसले तयार गर्यो जनशक्ति
नेपाली कांग्रेसले भोटेकोशी विपदबाट प्रभावित नागरिकहरूलाई मनोसामाजिक परामर्श उपलब्ध गराउन जनशक्ति तयार गरेको छ।
रसुवा बाढी : मृतकको सङ्ख्या १,३७७ पुग्यो, ५,१३० जना अझै बेपत्ता
काठमाडौँ। रसुवा बाढीका कारण हालसम्म १,३७७ जनाको मृत्यु भएको छ भने ५,१३० जना अझै बेपत्ता रहेका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले...
राहत सामग्री थुप्रियो तर पीडितले पाएनन् : बासना थापा
काठमाडौँ । भोटेकोशी क्षेत्रमा गएको बाढी र पहिरोलगायत समसामयिक विषयमा छलफल गर्न नेपाली कांग्रेसले आह्वान गरेको विपक्षी दलहरूको बैठकले बाढी पीडितको उद्धार र राहतका...
४० वर्षपछि आईभीएफ : आमा बन्ने सम्भावना कति ?
विवाह ढिलो भयो । बच्चाको योजना बनाउँदा उमेर ४० नाघिसक्यो । प्राकृतिक रूपमा गर्भधारण गर्न कठिन भएपछि अब आईभीएफ गर्ने सोचमा हुने दम्पतीको पहिलो...
एसीसी प्रिमियर कपको उपाधिका लागि यूएई र नेपाल खेल्ने
२६ भदौ, काठमाडौं । मलेसियामा जारी एसीसी प्रिमियर कपको उपाधिका लागि नेपाल र यूएईबीच प्रतिस्पर्धा हुने भएको छ । बिहीबार भएको सेमिफाइनलमा नेपालले ओमानमाथि...
'अहिले बल रास्वपाको कोर्टमा छ, जनताका आकांक्षामा फल खेल्ने छुट छैन'
हामीजस्ता कर्मचारी पनि आज अपडेट बनेका छौं। हामीले दैनिक गरेको कामको रिपोर्ट माथि पठाउन थालेका छौं। पहिला यस्तो थिएन।
ओमानलाई हराएसँगै नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनोट
काठमाडौँ । एसीसी प्रिमियर कप सेमिफाइनलमा ओमानलाई हराएर फाइनल पुगेसँगै नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । बिहीबार भएको सेमिफाइनलमा...
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, ओमान ८७ रनले पराजित
आज मलेसियाको वायोमास ओभलमा भएको सेमिफाइनल खेलमा ओमानलाई नेपालले ८७ रनले पराजित गरेको छ।
उद्योगी लाञ्छित मन्त्री यादवको अभिव्यक्ति आपत्तिजनक: महासंघ
ग्यास उद्योगको संख्या आवश्यकताभन्दा बढी रहेको वा दुईभन्दा बढी ग्यास उद्योग आवश्यक नरहेको भन्ने धारणा पनि यथार्थपरक नभएको महासंघको भनाइ छ।
बाढीपीडितको उद्धार र राहतका लागि संसदीय समिति गठन गर्न विपक्षीको जोड
काठमाडौँ । रसुवा र भोटेकोशी लगायतका क्षेत्रमा आएको बाढी तथा समसामयिक राजनीतिका विषयमा छलफल गर्न नेपाली कांग्रेसले बोलाएको विपक्षी दलहरूको बैठकले विपद् व्यवस्थापनका लागि...
भोटेकोशी बाढीबारे सरकारको ध्यानाकर्षण गराउने विपक्षी दलहरूको निर्णय
काठमाडौँ । विपक्षी दलहरूको बैठकले भोटोकोशी बाढीबाट प्रभावित क्षेत्रमा अहिलेसम्म भए गरेका कामको विषयमा सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । प्रमुख प्रतिपक्ष दल...
शुक्रबार अमेरिकाबाट हास्य सिरियल ल्याउँदै धुर्मुस-सुन्तली
अमेरिका । हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले अमेरिकामा निर्माण गरेको नयाँ कमेडी शृंखला ‘म त मर्छु कि क्या हो’...
अस्पतालले भर्ना लिएन, वविताले फुटपाथमै बच्चा जन्माइन्
राजविराज नगरपालिका–१४ पर्साहीकी वविता पासवान सुत्केरी व्यथा लागेपछि गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल पुगिन् । पैसा नभएका कारण अस्पतालले भर्ना लिन मानेन । त्यसपछि वविताले...
भोटेकोशीको बाढीले थुपारेको लेदो पन्छाउन निर्माण व्यवसायी महासंघद्वारा ५ वटा टिपर सहयोग
काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीका कारण सडक तथा बस्ती क्षेत्रमा जम्मा भएको लेदो र गेग्रान पन्छाउन नेपाल निर्माण व्यवसायी महासंघले ५ वटा टिपर...
आइटी क्षेत्र अर्थतन्त्रको महत्त्वपूर्ण स्रोत : कार्यवाहक राजदूत दुवाडी
कार्यक्रममा नेपाल-बेलायत व्यापारिक सम्बन्ध, प्रविधि क्षेत्रको सम्भावना तथा व्यवसाय विस्तारका विषयमा छलफल गरिएको थियो।...
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा
काठमाडौँ । नेपाल तेस्रो संस्करणको पुरुष एसीसी प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनल खेलमा नेपालले ओमानलाई ८७ रनले पराजित गर्दै...
तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव
२५ भदौ, नारायणगढ (चितवन)। चितवनमा कृषि बजेटको आकार बर्सेनि खुम्चिँदै जाँदा किसानका आधारभूत तथा प्राथमिकता प्राप्त कार्यक्रम ओझेलमा पर्न थालेका छन्। बजेट अभावका कारण...
सडक अवरोधको बहानामा कालोबजारी गरे क्षम्य हुँदैन : सभापति अन्सारी
काठमाडौँ। प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले विपत्तिको मौका छोपेर बजारमा कृत्रिम अभाव र अस्वाभाविक मूल्यवृद्धि गर्ने...
नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनोट
२६ भदौ, काठमाडौं । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । बिहीबार भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा ओमानलाई हराएर फाइनल...
स्पीनर चम्किँदा ओमानमाथि नेपालको शानदार जित
२५ भदौ, काठमाडौं । स्पीन बलर चम्किएपछि मलेसियामा जारी एसीसी प्रिमियर कपअन्तर्गत सेमिफाइनलमा नेपालले ओमान विरुद्ध शानदार जित हासिल गरेको छ । नेपालले ओमानलाई...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।