सुनसरीमा रुखले च्यापिएर महिलाको मृत्यु
सुनसरी । सुनसरीमा आज रुख ढलेर च्यापिँदा बर्जु गाउँपालिकामा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्जु गाउँपालिका–६ चिमडीकी ३८ वर्षीया सीता यादव...
सोमबार प्रतिनिधि सभा बैठक : सम्भावित ३ कार्यसूची तय
काठमाडौँ । प्रतिनिधि सभाको बैठक सोमबार बस्ने भएको छ । बैठकका लागि तीन वटा सम्भावित कार्यसूची तय गरिएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।...
हिउँपहिरोले टेन्ट पुर्दा मनास्लुमा दुई जनाको मृत्यू
हिउँपहिरोमा पुरिएर मनास्लु हिमालमा दुई जनाको मृत्यु भएको छ। भारतीय मूलका जर्मनीका नागरिक र उनका सहयोगी नेपाली नागरिकको गएराति हिउँ पहिरोमा पुरिएर मृत्यु भएको...
सुनसरीमा घाँस काट्ने क्रममा रुख ढल्दा च्यापिएर महिलाको मृ*त्यु
सुनसरीको बर्जु गाउँपालिकामा हावाहुरीसँगै ढलेको रुखले च्यापेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा बर्जु गाउँपालिका–६, चिमडीकी ३८ वर्षीया सीता यादव रहेकी छन्।...
सुनसरीमा रुखले च्यापिएर घाँस काट्न गएकी महिलाको मृत्यु
४ असोज, सुनसरी । सुनसरीमा आइतबार रुख ढलेर च्यापिँदा एक महिलाको ज्यान गएको छ । मृत्यु हुनेमा बर्जु गाउँपालिका–६ चिमडीकी ३८ वर्षीया सीता यादव...
बाढीले बगाएको पुवाखोलामा नयाँ बेलिब्रिज निर्माण
इलाम सदरमुकामदेखि झापाको बिर्तामोड जोड्ने छोटो दुरीको मेची करिडोर अन्तर्गत पुवाखोलामा नयाँ बेलिब्रिज जडान सम्पन्न भएको छ। पुल निर्माणसँगै आइतबार देखि उक्त खण्डमा यातायात...
विपद्पीडित बालबालिकाका लागि ‘स्याहार योजना’ कार्यान्वयनमा
ललितपुरको गोदावरी नगरपालिका–१२, ठेचोमा बालबालिकाका लागि अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालनमा आएको हो ।
‘नेपाली नेताले भारतलाई भारत आफैंले भन्दा राम्ररी बुझेका छन्’
प्रधानमन्त्री बालेन शाहका लागि भारत भ्रमणको निमन्त्रणा सधैं खुला छ। औपचारिक राजकीय भ्रमणमा शिष्टाचार र कूटनीतिक महत्त्व हुन्छ। त्यसले दुई देश बीचको समान सोच...
मनास्लुमा हिमपहिरोमा नेपाली गाइडसहित भारतीय–जर्मन आरोहीको मृत्यु
काठमाडौँ। नेपालको मनास्लु हिमालमा हिमपहिरोमा परी भारतीय–जर्मन पर्वतारोही ध्रुव ज्योति गुहा र नेपाली शेर्पा गाइड फुरसेम्बा शेर्पाको मृत्यु भएको छ। शनिबार राति मनास्लुको क्याम्प–३...
प्रधानमन्त्रीले भेटिरहनुपर्छ गुप्तचर, तर भेट्दैनन्
भोटेकोशीको बाढी होस् या कप्तानगञ्जको सामुदायिक तनाव, कुनै पनि खाले विपद्मा गुप्तचरको भूमिका अझ बढी हुन्छ । काउन्टर इन्टेलिजेन्स हेर्ने इकाइसमेत नभएको देशमा अझै...
कुनै चमत्कार नभए पार्टी विभाजन निश्चित छ : पूर्णबहादुर खड्का
काठमाडौं । नेपाली कांग्रेसका पूर्व उपसभापति पूर्णबहादुर खड्काले यदि कुनै चमत्कार नभए पार्टी विभाजन निश्चित रहेको बताएका छन् । आइतबार सामजिक सञ्जालमा नेता खड्काले...
राजनीतिक विश्लेषक भरत दाहाल मोरङबाट पक्राउ
काठमाडौं । राजनीति विश्लेषक भरत दाहाललाई प्रहरीले पक्राउ गरेको छ । उनलाई आइतबार बिहान मोरङको बेलबारीबाट पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ । नेपाल...
मनास्लुमा हिमपहिरोमा पुरिएर दुई जनाको मृत्यु
मकालु एड्भेन्चरबाट मनास्लु आरोहणका लागि गएका उनीहरूको शव सोमबार हेलिकोप्टरबाट उद्धार गरी काठमाडौंं लैजाने तयारी गरिएको बताइएको छ ।
पोखरामा गुञ्जियो तायाःमचा: खुल्लातर्फ तेर्सापट्टी र महिलामा नदीपुर च्याम्पियन
पोखरामा आयोजित २७ औं संस्करणको ‘तायाःमचा नृत्य प्रतियोगि-२०८३’ को उपाधि खुल्लातर्फ तेर्सापट्टी र महिलातर्फ नदीपुर तायाःमचा नाच समितिले जितेका छन्।...
विश्व बैंकको १२ अर्ब लगानीमा बृहत्तर लुम्बिनीको मुहार फेर्ने खाका तयार
बुद्ध जन्मस्थल लुम्बिनीलाई अन्तर्राष्ट्रिय आध्यात्मिक केन्द्रका रूपमा विकास गर्न र तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन १२ बुँदे सिफारिससहित तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको...
रसुवा बाढीमा बेपत्ता बिमितको दाबी लिन १२ वर्ष पर्खनु नपर्ने
बीमा प्राधिकरण र जीवन बीमक संघको पहलमा बाढीमा बेपत्ता बिमितका हकमा कानुनी समयभन्दा छिटो भुक्तानी दिने तयारी भएको हो । मुलुकी देवानी संहिता २०७४...
पृथ्वी राजमार्गको त्रिशूली करिडोरमा आरिघोप्टे पानी
प्रहरीले अहिले पृथ्वीराजमार्ग हुँदै यात्रा गर्दा सजकता अपनाउन अपिल गरेको छ।
संविधान दिवसको अवसरमाबेलबारीमा ७ सय बिरुवा रोपियो
मोरङ । संविधान दिवस २०८३ को अवसर पारेर मोरङको बेलबारी नगरपालिकामा आइतबार बृहत् वृक्षरोपण कार्यक्रम भएको छ । कोशी प्रदेश सरकारको पर्यटन, वन तथा...
भोटेकोशीको बाढी घट्यो, बालबालिकाको मनमा डर घटेन
रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित क्षेत्रमा पुगेका मनोसामाजिक परामर्शदाताहरूले यस्ता धेरै बालबालिका भेटेका छन् जो बाहिरबाट हेर्दा कोही सामान्य देखिन्छन् । तर भित्रभित्र...
नेपाल, भुटान र भारतको संयुक्त निर्माणमा बनेको ‘टनेल २६’ को प्रदर्शन मिति तय
काठमाडौं । नेपाल, भुटान र भारतको सहकार्यमा निर्माण भएको जम्बी हरर फिल्म ‘टनेल २६ : द कर्स बिनिथ द माउन्टेन’ २३ असोजदेखि प्रदर्शनमा आउने...
रास्वपा अनुशासन आयोगले पायो पूर्णता, को–को बने सदस्य ?
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय अनुशासन आयोगले पूर्णता पाएको छ । पार्टीले आयोगको सदस्यमा १० जनालाई मनोनयन गरेको हो । रास्वपाको आइतबार बसेको...
वसन्तपुरमा इन्द्रजात्राको तयारी (फोटो फिचर)
वसन्तपुर दरबार स्क्वायरमा इन्द्रजात्राको तयारी भइरहेको छ।
अर्धन्यायिक निकायमा पनि कानुनी सहायता सेवा विस्तारको प्रस्ताव
विधेयकले निःशुल्क कानुनी सहायता सेवालाई सबै अदालत, न्यायिक तथा अर्धन्यायिक निकायमा विस्तार गरेको छ ।
एमाले कार्यदलको प्रतिवेदनबारे आवश्यक निर्णय केन्द्रीय कमिटीले गर्ने
काठमाडौँ। नेकपा एमालेको दसौँ सचिवालय बैठकले कार्यदलले तयार पारेको प्रतिवेदन स्वीकार गरेको छ। आइतबार पार्टी कार्यालयमा बसेको बैठकले रामबहादुर थापा 'बादल'ले पेस गरेको प्रतिवेदन...
पद्म नर्सिङ होमको अनुमतिमा मन्त्रीले घुस डिल गरेको आरोप, एमालेले बनायो छानबिन समिति
पोखरा । पोखराको नदीपुरमा रहेको पद्म नर्सिङ होमलाई १ सय बेडको अस्पताल सञ्चालन गर्ने अनुमति दिने भन्दै घुस डिलको आरोप लागेका पूर्वमन्त्रीमाथि छानबिन गर्न...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।