पहिलोपटक ‘अटोनेपालिका २०२६’ आयोजना हुँदै
काठमाडौँ । नेपालमा अटोमोबाइल क्षेत्रका नवीनतम प्रविधि, सिर्जना, स्थानीय आविष्कार तथा अवधारणालाई एउटै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित नेपालमै पहिलोपटक ‘अटोनेपालिका २०२६’ आयोजना हुने भएको...
एक्स्ट्रिमको विन्टर अफर : क्यान स्क्यान गर्नुहोस्, सुनको क्यान जित्नुहोस्
क्लासिकसहित पाँच फरक स्वादमा बजारमा उपलब्ध एक्स्ट्रिम इनर्जी ड्रिंकको यो योजनाअन्तर्गत छ जना भाग्यशाली उपभोक्ताले सुनको क्यान उपहार प्राप्त गर्नेछन् ।...
सुडानमा ड्रोन आक्रमण : बालबालिकासहित १४ जनाको मृत्यु
सुडान । सुडानको दक्षिणपूर्वी सहर अल–दामाजिनमा अर्धसैनिक समूह र्यापिड सपोर्ट फोर्स (आरएसएफ) ले गरेको ड्रोन आक्रमणमा बालबालिकासहित कम्तीमा १४ जनाको मृत्यु भएको छ ।...
खैरो हेरोइन मुद्दामा १५ वर्ष कैद सजाय तोकिएका प्रतिवादी डल्लुबाट पक्राउ
काठमाडौँ । खैरो हेरोइन मुद्दामा १५ वर्ष कैद र पाँच लाख रुपैयाँ जरिवाना सजाय तोकिएका फरार प्रतिवादीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ...
उखुको मूल्य तत्काल निर्धारण र बक्यौता भुक्तानी गर्न सरकारसँग कांग्रेसको माग
ललितपुर । नेपाली कांग्रेसले उखुको मूल्य तत्काल निर्धारण गर्न र किसानको बक्यौता रकम अविलम्ब भुक्तानी दिलाउन सरकारको ध्यानाकर्षण गराएको छ । पार्टी सभापति गगनकुमार...
ट्रमा सेन्टरमा बिरामीको चाप बढ्दो, ओपीडीमै एक वर्षमा एक लाख २४ हजारभन्दा बढी
बिरामीको चापसँगै सेन्टरमा शल्यक्रियाको सङ्ख्या पनि उल्लेख्य छ । वार्षिक करिब आठ हजार शल्यक्रिया हुने गरेको डा. मरासिनीले बताए ।
आईजीपी विवाद : यी तीन आधार देखाउँदै सर्वोच्चले दिएन अन्तरिम आदेश
रिट निवेदनमा निवर्तमान आईजीपी दानबहादुर कार्कीले राज्यको शान्ति सुरक्षा र प्रहरी संगठनको नेतृत्व र नियन्त्रण प्रणाली (चेन अफ कमाण्ड)को नेतृत्व गर्ने आफ्नो भूमिका खोजिएको...
नरेश श्रेष्ठ मेमोरियल यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको भोलिदेखि सुरु
धनगढी । नरेश श्रेष्ठ मेमोरियल यू–१९ राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिता भोलिदेखि सुरु हुने भएको छ । नेपाल क्रिकेट सङ्घ क्यानको आयोजनामा बिहीबारदेखि मङ्सिर २४...
देउवा पक्षको बागमती प्रदेश संयोजकमा राजु श्रेष्ठ
देउवा पक्षको महाधिवेशन तयारी समितिका संयोजक प्राडा. शशांक कोइरालाले श्रेष्ठलाई लिखित रूपमा प्रदेश संयोजकको जिम्मेवारी सुम्पिएका छन् ।
प्रधानमन्त्रीले सार्वजनिक गरे भारत भ्रमणका १२ उपलब्धि
प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो दुईदिने राजकीय भारत भ्रमणका क्रममा भएका प्रमुख उपलब्धिहरू सार्वजनिक गरेका छन्। बुधबार सामाजिक सञ्जालमार्फत उनले परराष्ट्र मन्त्रालयद्वारा तयार पारिएको १२...
भोटेकोशी बाढीको तीन महिना : बेपत्ता कहिले हुन्छन् मृत घोषित ?
प्रवक्ता केसीका अनुसार भोटेकोशी बाढीमा मनाङ र मुस्ताङबाहेक बाँकी सबै ७५ जिल्ला तथा १९ देशबाट बेपत्ताको निवेदन परेका छन्।...
नेपाल–भारत क्रिकेट सहकार्य : अवसरको नयाँ ढोका, चुनौती
काठमाडौँ । नेपाल र भारतबिच खेलकुद क्षेत्रको सहकार्य विस्तार गर्ने सहमतिले नेपाली क्रिकेटको समग्र विकासमा नयाँ सम्भावनाको ढोका खोलेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको भारत...
प्रहरी महानिरीक्षकमा पुनर्बहाली गर्दै कार्कीले दायर गरेको रिटमा सर्वोच्चले किन दिएन अन्तरिम आदेश ?
काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार बनाउने सरकारको निर्णयविरुद्ध निवर्तमान आईजीपी दानबहादुर कार्कीले दायर गरेको रिटमा अन्तरिम आदेश जारी...
देउवा पक्षले सक्यो ६० जिल्ला र २ प्रदेशमा अधिवेशन
नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले १५औँ महाधिवेशनको तयारी र हालसम्मको प्रगतिबारे बुधबार काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालयमा छलफल गरेको छ।
हङकङमा देउवा पक्षको कार्यक्रम : रास्वपाका नेता प्रमुख अतिथि
देउवा समर्थितले जनसम्पर्क समिति हङकङको अधिवेशनपछि नवनिर्वाचित समितिलाई बधाई र शुभकामना कार्यक्रमको आयोजना गरिएको थियो । सो कार्यक्रममा प्रमुख अतिथि भने गैरकांग्रेस थिए ।
दानबहादुर कार्कीको रिटमा अन्तरिम आदेश दिन अस्वीकार
सर्वोच्च अदालतले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजी) पदबाट हटाउने सरकारको निर्णयविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।...
पेट्रोलियम पाइपलाइनकै मोडालिटीमा एलपी ग्यास पाइपलाइन पनि भारतीय अनुदानमा बनाउने प्रस्ताव
काठमाडौँ । नेपाल र भारतबिच पेट्रोलियम पूर्वाधार निर्माणमा भएका पछिल्ला सफलतापछि नेपाल सरकारले प्रस्तावित अन्तरदेशीय एलपी ग्यास पाइपलाइन पनि भारत सरकारकै पूर्ण अनुदानमा निर्माण...
धनुषामा ५ जना फरार प्रतिवादी पक्राउ
जनकपुरधाम । धनुषा प्रहरीले अदालतबाट कैद तथा जरिवाना तोकेलगतै फरार रहेका ५ जना प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषा तथा मातहतका...
दानबहादुरलाई पदबाट हटाउने सरकारको निर्णय यथावत, अन्तरिम आदेश अस्वीकार
९ मंसिर, काठमाडौं । सर्वोच्च अदालतले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजी) पदबाट हटाउने सरकारको निर्णयविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीशहरू नृपध्वज...
आयुर्वेद तथा वैकल्पिक चिकित्साका सबै विधाको समस्या सम्बोधन गर्न मन्त्री मेहताको जोड
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले आयुर्वेद तथा वैकल्पिक चिकित्सासम्बन्धी सबै विधाको पहिचान, प्रतिनिधित्व र पेसागत सम्मान सुनिश्चित हुने गरी आयुर्वेद...
सरकारले ऋण बढाउँदै छ, तर कसरी घट्यो तिर्ने दायित्व?
के सरकारले यो अवधिमा ऋण लिएकै छैन? अथवा लिएको भन्दा धेरै ऋण तिरेको हो? तथ्यांकले त्यसो भन्दैन।
दानबहादुर कार्कीको रिटमा अन्तरिम आदेश दिन अस्वीकार
काठमाडौँ । सर्वोच्च अदालतले दानबहादुरको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
मुख्यमन्त्री कार्कीले दुःख सुनाए, नेकपाले भन्यो- सरकार फेर्न परे आफ्नै नेतृत्वमा जान्छौं
नेकपा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आफ्नो पार्टी अस्थिरताको खेलमा नरहेको बताउँदै एमालेको आन्तरिक किचलोका कारण सरकार फेर्न परे नेकपाकै नेतृत्वमा सरकार बनाउने बताए...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।