राष्ट्रिय भेलामा अपरिचित व्यक्ति पुगेपछि परिचयपत्र अनिवार्य गर्न ओलीको निर्देशन
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको राष्ट्रिय भेलामा अपरिचित व्यक्तिहरूको प्रवेश र सुरक्षा व्यवस्थापनप्रति चासो व्यक्त गरेका छन् ।...
विश्वकै तेस्रो प्रदूषित सहर बनेपछि यस्तो देखियो काठमाडौँ
काठमाडौं । विश्वका प्रमुख प्रदूषित सहरको सूचीमा काठमाडौँ तेस्रो स्थानमा परेको छ। वायु प्रदूषण मापन गर्ने संस्था आईक्यूएयरले बिहीबार बिहान सार्वजनिक गरेको तथ्यांकअनुसार काठमाडौं...
'पार्टीमा कसैको स्वस्थ आलोचना समाप्त पार्नको लागि गरिएको हुँदैन, आत्मालोचना हिनताबोधको पर्याय होइन' (पूर्णपाठ)
काठमाडौँ । नेकपा (एमाले) की वरिष्ठ नेता तथा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई जीवन्त राख्न स्वस्थ आलोचना र आत्मालोचनाको पद्धति अपरिहार्य रहेको...
आगामी निर्वाचन सामान्य हुँदैन : एमाले उपाध्यक्ष बादल
आगामी निर्वाचन सामान्य नहुने भन्दै थापाले निर्वाचनमा विजय हासिल गर्न पार्टीभित्रको एकता सुदृढ गर्नुपर्नेमा जोड दिए । चिनियाँ रणनीतिकार सुन जुको भनाइ उद्धृत गर्दै...
भीमफेदी दुर्घटना अपडेट : मृतक दुई र घाइते सात जनाको पहिचान खुल्यो
३ मंसिर, काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैंसे नजिकै त्रिभुवन राजपथमा आज बिहान भएको जिप दुर्घटनामा परी मृत्यु भएका तीन जनामध्ये दुई जनाको पहिचान...
आँखा पाकेर दृष्टिमै असर पार्ने, के हो अत्यन्तै संक्रामक ‘इकेसी ?’
आँखा रातो भएको छ, निरन्तर आँसु बगिरहेको छ, पोल्ने र चिलाउने समस्या पनि छ । आँखामा केही परेको जस्तो असहज महसुस भइरहेको छ ।...
सोनिया र राजीव गान्धीको जीवनमा एकपटक मात्रै झगडा भएको राहुलको दाबी
३ मंसिर, काठमाडौं । भारतीय लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीले आफ्ना आमाबुवा राजीव गान्धी र सोनिया गान्धीबीच जीवनमा एकपटक मात्रै झगडा भएको प्रसङ्ग...
पार्टीमा नयाँ ऊर्जा, उत्साह र आत्मविश्वास सिर्जना गर्ने सङ्कल्प गरौँ : विद्यादेवी भण्डारी
काठमाडौँ । नेकपा (एमाले)की वरिष्ठ नेता तथा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीभित्र स्वस्थ आलोचना र आत्मालोचनाको संस्कृतिको विकासमा जोड दिएकी छन्। राजधानीमा आयोजित पार्टीको...
भ्रमणबाट फर्किँदै गरेको बस पल्टिँदा १४ जना घाइते
दाङमा भ्रमण टोली सवार बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन्।
भीमफेदीको दुर्घटनामा मृतक र घाइते भएकाको खुल्यो परिचय
दुर्घटनामा परी मृत्यु भएका तीनमध्ये २ जना र घाइते सात जनाको पहिचान खुलेको हो।
भारत भ्रमणमा कृषि र वनको एजेन्डा : मलमा बल्क कार्गो अनुमतिदेखि सिमापार प्रकोप नियन्त्रणसम्म
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ मङ्सिर ६ गते भारत भ्रमणमा जाँदैछन् । भारत भ्रमणका लागि कृषि, वन तथा वातावरण मन्त्रालयले औपचारिक प्रस्ताव टुङ्ग्याएको...
यी हुन् मकवानपुरमा सुमो दुर्घटनाका मृतक र घाइते
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैँसे नजिक त्रिभुवन राजपथमा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।...
आगामी चुनावहरू पपुलिस्ट र लोकतान्त्रिक शक्तिबिचको भीषण सङ्घर्ष हुनेछ: उपाध्यक्ष थापा
नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले विगतको निर्वाचन पपुलिस्ट तथा फासीवादी शक्तिहरू र लोकतान्त्रिक तथा राष्ट्रवादी शक्तिहरू बिचको भीषण सङ्घर्षका रूपमा रहेको बताएका छन्।...
मलेसिया श्रमिक ठगी प्रकरण : दुई पूर्वश्रममन्त्री कुँवर र यादवको कार्यकालमा के थियो विवादित निर्णय ?
काठमाडौँ। मलेसिया रोजगारीमा जाने नेपाली श्रमिकलाई स्वास्थ्य परीक्षणका नाममा अतिरिक्त शुल्क तिर्न बाध्य पारी अर्बौँ रुपैयाँ गैरकानुनी रूपमा विदेश पठाएको प्रकरणमा प्रहरीले दुई पूर्वश्रम,...
धान काट्ने मेसिनमा मोटरसाइकल ठोक्कियो, दुई युवकको मृत्यु
बाह्रदशी गाउँपालिका–५ चारपाने–राजगढ सडकमा धान काट्ने मेसिनमा मोटरसाइकल ठोक्किँदा दुई जना युवकको मृत्यु भएको छ।...
एमालेसँग चुनावी सहकार्य हुने निश्चित जस्तै छ : नेकपा प्रवक्ता प्रकाश ज्वाला
आगामी निर्वाचनमा एमालेसँग चुनावी तालमेल र सहकार्य निश्चितजस्तै रहेको उल्लेख गर्दै उनले त्यसपछि पार्टी एकताको ढोका खुल्ने विश्वास व्यक्त गरे ।
राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र समृद्धिका लागि सङ्घर्षको कुनै विकल्प छैन : उपाध्यक्ष थापा
नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र समृद्धिका लागि सङ्घर्षको कुनै विकल्प नभएको बताएका छन्।...
हिमालयको भूगर्भीय अध्ययनलाई राष्ट्रिय विकास र नीतिनिर्माणसँग जोड्नुपर्छ : सभामुख अर्याल
३ मंसिर, काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले हिमालय क्षेत्रको भूगर्भीय अध्ययन, वैज्ञानिक अनुसन्धान र विपद् जोखिम न्यूनीकरणलाई राष्ट्रिय विकास तथा नीतिनिर्माणसँग जोड्नुपर्ने बताएका छन्...
पेट्रोलियम पदार्थ चोरीमा संलग्न एक जना दुई ट्याङ्करसहित नियन्त्रणमा
रुपन्देही । जिल्ला रुपन्देहीको तिलोत्तमा नगरपालिका–७, सुनयनापथस्थित नेपाल पेट्रोलियमको प्राङ्गणमा पार्किङ गरी राखिएका ट्याङ्करबाट पेट्रोलियम पदार्थ चोरीमा संलग्न एक जनालाई प्रहरीले दुईवटा ट्याङ्करसहित नियन्त्रणमा...
संसद् छलेर ल्याइने स्वेच्छाचारी अध्यादेशविरुद्धको आन्दोलनप्रति पूर्ण समर्थन रहन्छ : अर्जुननरसिंह केसी
३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले ‘संसद् छलेर ल्याइने स्वेच्छाचारी अध्यादेश र सरकारी विज्ञापन वितरणमा भइरहेको चरम पक्षपातपूर्ण नीतिका विरुद्ध नेपाल...
पोखरामा तिलहरी चोरी गरेको आरोपमा विदेशी महिला पक्राउ
पोखरा । पोखराको एक सुनचाँदी पसलबाट तिलहरी चोरी गरेको आरोपमा ६६ वर्षीया एक ग्रिक महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा ग्रिस देशकी नागरिक काल्लिपी...
माओवादीले मंसिर ८ गते ‘पार्टी पुनर्गठन दिवस’ मनाउने
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले आगामी मंसिर ८ गते विभिन्न कार्यक्रमको आयोजना गरी ‘पार्टी पुनर्गठन दिवस’ मनाउने भएको छ । पार्टीको केन्द्रीय...
बादलको प्रतिवेदनमा ओलीको बचाउ- नेतृत्वविरूद्ध उभिँदा दुवै हारेका छौं
‘जब हामीले नेतृत्वको वरिपरि गोलबन्द भएका छौँ, तब हामी हाबी भएका छौँ। जब हामी नेतृत्वका विरूद्ध उभिएका छौँ, तब हामी दुवै हारेका छौँ,’ उनले...
कार्यकर्ता अनुशासनमा नबसेपछि ओलीले भने : एमालेको राष्ट्रिय भेला हाटबजार होइन
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेता तथा कार्यकर्तामा अनुशासन कमजोरी देखिएको औंल्याउँदै अनुशासित भएर भेला स्थलमा बस्न आग्रह गरेका छन्।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।