ताप्लेजुङमा १० घरमा आगलागी
बिहीबार दिउँसो मेरिङदेन गाउँपालिका-३ दोभानमा भीषण आगलागी भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
ताप्लेजुङ आगलागी अपडेट : बाक्लो बस्तीका १० घर जले
ताप्लेजुङ। मेरिङदेन गाउँपालिका -३ दोभानमा भीषण आगलागी भएको छ। आगलागी बाट करिब १० घर जलेका छन् भने आगलागी नियन्त्रणका लागि सशस्त्र प्रहरी बल नेपाल नं.
सरकार फेरियो कि कुर्सीमा बस्ने मानिस मात्र फेरिए? : खाती
काठमाडौँ । राष्ट्रिय सभामा नेपाली कांग्रेसका सांसद खम्बबहादुर खातीले वर्तमान सरकारको कार्यशैली र सुशासनको नाराप्रति असन्तुष्टि व्यक्त गरेका छन्। राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद...
हार्दिक श्रद्धाञ्जली रोनाल्डो!
रोनाल्डो जंगलको बाटोमा आज तिम्रा विशाल पाइला रोकिए तर हाम्रो मनमा तिम्रो सम्झनाले अझै पाइला चालिरहेछ।
सरकारले वाचा गरेअनुसार काम गर्न माग
उनले जनताले सरकारसँग धेरै अपेक्षा गरेको बताउँदै सरकारले वाचा गरेअनुसार काम गर्नुपर्नेमा जोड दिए।...
एसियन गेम्समा नेपालको अर्को पदक पक्का, महिला कबड्डी टोली सेमिफाइनलमा
जापानको इची-नागोयामा भइरहेको २०औं एसियाली खेलकुदमा नेपालले दोस्रो पदक पक्का गरेको छ।
'उड्ता तीर'मा पाकिस्तानी जासूस बने आयुष्मान, भूमिकाबारे के भने?
फिल्ममा आयुष्मानसँगै सारा अली खान मुख्य भूमिकामा छिन्।
पृथ्वी राजमार्ग बिहीबार रातिदेखि शुक्रबार बिहानसम्म बन्द गरिने
लगातारको वर्षासँगै पहिरो र बाढीको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय धादिङले बिहीबार रातिदेखि पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ।...
विधेयकबाट ‘दलित’ शब्द नै हटाउन प्रस्ताव
काठमाडौँ । सरकारले दलित समुदायको अधिकार तथा विकाससम्बन्धी विधेयक छिट्टै संसद्मा लैजाने भएको छ। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयले...
जय नेपाल पार्टीमा ८ जना केन्द्रीय सदस्य मनोनीत
काठमाडौँ। नेकपा एमालेको सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय समिति बैठकबाट पारित राजनीतिक प्रतिवेदन पार्टीभित्र एकरूपताका साथ बुझ्दै त्यसको भाव र सन्देश तल्लो...
प्राडा. सुरेशराज शर्मालाई राष्ट्रिय विभूति घोषणा गर्न माग
८ असोज, काठमाडौं । प्राडा. सुरेशराज शर्मालाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरिएको छ । बिहीबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद डा.
चलिचित्र विकास बोर्ड अध्यक्षमा १२ जनाको आवेदन, छनोट समितिको बैठक बस्दै
काठमाडौँ । चलचित्र विकास बोर्डको रिक्त अध्यक्ष पदका लागि १२ जनाको आवेदन परेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले केही दिन अघि बोड...
आज रातभर पृथ्वी राजमार्ग बन्द रहने
लगातार वर्षा भइरहेको र आगामी केही दिन भारीदेखि अति भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमानपछि आज राति पृथ्वी राजमार्गमा सवारी आवागमन बन्द गरिने भएको...
कलेज-अफिसमा एकैदिन हाजिरीका त्रिचालीस वर्ष!
मेरो पहिलो महिनाको तलब भृकुटीमण्डपको रमाइलो मेलामा सकिएको थियो, त्यहाँ सञ्चालित खेलहरूबाट केही जितिएला भन्ने आशैआशमा। गोजी रित्तिएपछि अर्को दिन एकजना स्टाफसँग सापटी मागेर...
प्रधानमन्त्री राष्ट्रको गौरवको प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्ड प्रचार गर्न होइन : सांसद विष्ट
काठमाडौँ । राष्ट्रिय सभामा नेपाली कम्युनिस्ट पार्टीका सांसद नरबहादुर विष्टले सरकारको सुशासनको दाबीमाथि प्रश्न उठाउँदै देशमा व्याप्त भ्रष्टाचार र प्रधानमन्त्रीको विदेश भ्रमणको कूटनीतिक शैलीप्रति...
पहिरो गएपछि कान्ति लोकपथ अवरुद्ध
ललितपुरको बागमती गाउँपालिका–३ स्थित काल्चेमाल्टामा पहिरो खसेपछि कान्ति लोकपथ अवरुद्ध भएको छ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।