आखिर किन जीवनभर भुल्न सकिँदैन पहिलो प्रेम? यस्तो छ विज्ञानको रोचक जवाफ
काठमाडौँ । हरेक व्यक्तिको जीवनमा पहिलो प्रेम यस्तो अनुभूति हो, जसले मनमा गहिरो छाप छाड्ने गर्छ। आखिर पहिलो प्रेम यति सजिलै किन भुल्न सकिँदैन, यसबारे कहिल्यै सोच्नुभएको छ?
खाना पकाउने ग्यास अभावपछि दिगो समाधान खोज्दै सरकार
काठमाडौँ । नेपालमा खाना पकाउने एलपी ग्यासको अभाव हुनु र त्यसका समाधानका लागि छलफलको कुनै नौलो विषय होइन । सामान्य सडक अवरोध र विपत्ति...
छठ पछाडि सशक्त आन्दोलन हुन्छ, बालेन सरकारको हरिविजोग हुन्छ : महेश बस्नेत
‘दशैँ, तिहार र छठपछाडि मधेशदेखि लिएर देशका सबै भूभागका एमालेलगायतका अन्य सबै दल सहभागी भएर एउटा सशक्त आन्दोलन अगाडि बढ्छ,’ नेता बस्नेतले भने ।
सिन्धुलीको मरिण मासु फ्याक्ट्रीमा काम गर्ने ८८ विदेशीको भिसा किन भयो रद्द ?
विभागका एक अधिकारीका अनुसार अहिले भिसा रद्द गरिएकाहरू विजनेस भिसामा नेपाल आएर काम गरिरहेका चिनियाँ नागरिक हुन् ।
नारायणगढ–मुग्लिन सडकमा राति ८ बजेदेखि सवारी चलाउन पूर्ण रोक
काठमाडौँ । नारायणगढ–मुग्लिन सडकमा आज राति ८ बजेदेखि सवारी चलाउन पूर्ण रूपमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय धादिङले एक विज्ञप्ति जारी गर्दै...
विराटनगरको सेन्ट्रल मलको योनोमार्ट नेपालीको नाममा दर्ता, चिनियाँको व्यापार
विराटनगर । सूचना प्रविधि (आईटी) क्षेत्रमा वैदेशिक लगानी भित्र्याउने र सफ्टवेयर विकास गर्ने भन्दै व्यावसायिक भिसा लिएर आएका एक जना चिनियाँ नागरिक विराटनगरबाट पक्राउ...
पछिल्लो वर्षको नेपाली अर्थतन्त्र!
पछिल्लो एक वर्षको नेपाली अर्थतन्त्रले एउटा महत्वपूर्ण सन्देश दिएको छ; स्थायित्वको आधार बलियो तर समृद्धिको यात्रा अधुरो छ, समष्टिगत स्थायित्व हासिल गर्नु विकासको अन्तिम...
नीति निर्माणमा किशोरीको नेतृत्व सुनिश्चित गरिनुपर्छ : मन्त्री चौधरी
कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीले आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको अधिकार, सहभागिता र नेतृत्वलाई सुनिश्चित गर्न उनीहरूका मुद्दालाई नीति निर्माणको तहसम्म...
पाँचथरमा रातको समयमा सवारी आवागमन रोक
पाँचथर । पाँचथरमा आजदेखि रातको समयमा सवारीसाधनको आवागमनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय पाँचथरले सूचना प्रकाशन गर्दै भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै...
सर्वोच्चको निर्णयले फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट शुल्क कम्तीमा ५० प्रतिशत बढ्ने
आईएसपीहरूले विगतदेखि नै प्रयोगकर्ताको बिलमा मर्मत तथा सम्भार शुल्कका नाममा उठाउँदै आएको रकममा पनि टीएससी लाग्ने व्याख्या हुँदा फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेटको मूल्य कम्तीमा ५०...
एमालेले गर्यो केन्द्रीय सदस्य मनोनयन (नामावलीसहित)
८ असोज, काठमाडौं । नेकपा एमालेले अन्य पार्टीबाट आएका १३ जनासहित ३३ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । विधानमा १० प्रतिशत मनोनीत गर्ने...
फरक पृष्ठभूमिका विद्यार्थी नै विद्यालयमा किन बढी असफल हुन्छन्?
विद्यालयले सबै विद्यार्थीलाई समान अवसर दिएको दाबी गर्छ। तर फरक भाषा, संस्कृति र सामाजिक पृष्ठभूमिबाट आएका विद्यार्थी नै किन बढी असफल देखिन्छन्? समस्या विद्यार्थीको...
शत्रुको भूमिमा उभिएर इरानी राष्ट्रपति पेजेस्कियनको विश्वलाई सन्देश
न्युयोर्क । अमेरिका र इजरायलले इरानमाथि युद्ध सुरु गरेको सात महिनापछि इरानी राष्ट्रपतिले न्युयोर्कको मञ्चमा उभिएर राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इस्लामिक गणतन्त्र ‘झुक्नेछैन’ भनेर सन्देश...
नारायणगढ-मुग्लिन सडकमा आज राति ८ बजेदेखि सवारी चलाउन पूर्ण रोक
जिल्ला प्रशासन कार्यालय चितवनले नारायणगढ-मुग्लिन सडक खण्डमा रात्रिकालीन सवारी आवागमन पूर्ण रूपमा बन्द गरेको छ।
गोठमै पुगेर खाेरेत खोप लगाइँदै
झापा । गाईभैँसीमा खोरेतको सङ्क्रमण बढेसँगै जिल्लाका १५ वटै पालिकाका किसानले पालेका चौपायका गोठमै पुगी खोप लगाउने अभियान सुरु गरिएको छ । मेचीनगर नगरपालिका...
पाल्पाका ग्रामीण सडक अवरुद्ध
पाल्पा । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण पहिरो खस्दा पाल्पाका राजमार्ग तथा अन्य ग्रामीण सडक अवरुद्ध भएका छन् । पहिरोका कारण सिद्धार्थ राजमार्गअन्तर्गत...
घरको भर्याङबाट लडेर मकवानपुरमा पाँच वर्षीय बालकको मृत्यु
मकवानपुरको मनहरीमा घरको भर्याङबाट लडेर गम्भीर घाइते भएका पाँच वर्षीय एक बालकको उपचारका क्रममा मृत्यु भएको छ।...
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटीमा मनोनीत
नेकपा एमालेले स्थायी कमिटीमा ७ जनालाई मनोनीत गरेको छ।
विशेष संसदीय समितिमा राष्ट्रिय सभाको प्रतिनिधित्व हुनुपर्ने माग
उनले मुलुकमा जनताले अपेक्षा गरेअनुसार सुशासन कायम नभएको र भ्रष्टाचार नियन्त्रण नभएको टिप्पणी गरे।...
धमाधम खोलिँदै बेत्रावती जोड्ने अस्थायी ट्रयाक (तस्बिरहरू)
रसुवा । रसुवाको भोटेकोशीमा गत भदौ १० मा आएको बाढीले पछिल्लो २८ दिनदेखि नुवाकोट र रसुवाको सिधा सम्पर्कविच्छेद छ । रसुवागढी नाकासम्म सडक सुचारु...
पाकिस्तानी सेनाद्वारा अफगानिस्तानका १० ठाउँमा हवाई हमला
यसअघि बुधबार पाकिस्तानले अफगानिस्तानबाट आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेका आठ वटा ड्रोन खसालेको दाबी गरेको थियो ।
दोभान बजारमा आगलागी, १० घर जले
प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालका अनुसार ७ घर पूर्ण रुपमा जलेर ध्वस्त भएका छन् भने अन्य तीन घरमा पनि आगोले ठूलो क्षति पुर्याएको छ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।