THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 23 September 2026
SF
सेतोपाटी

जनताले फेरि पनि भोटेकोशीको जस्तो नियती भोग्न नपरोस्– बलावती शर्मा

उनले दैनिक उपभोग्य वस्तुहरूको भाउ अक्कासिँदा सरकारले जबाफ नदिएको पनि बताइन्।

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ गतेदेखि हुँदै

काठमाडौँ । दोस्रो संस्करणको मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ्ग शिल्ड पुरुष भलिबल प्रतियोगिता–२०८३ यही असोज १२ गतेदेखि हुने भएको छ । मदन भण्डारी...

इक्यान झापाद्वारा विपद् राहत कोषमा दश लाख प्रदान

झापा । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) झापाले रसुवा बाढी प्रभावितको राहतका लागि रु १० लाख सहयोग गरेको छ । इक्यान झापाको सामाजिक उत्तरदायित्व...

प्रेममा उमेरको अन्तर : केटी जेठी हुँदा किन आत्तिन्छ समाज ?

काठमाडौँ । आजको पुस्ता आफ्नै सर्तमा जीवन बाँचिरहेका छन्। यद्यपि विवाह वा प्रेम सम्बन्धमा उमेरको अन्तरको कुरा उठ्नेबित्तिकै हाम्रो समाजको पुरानो सोच रुपी सफ्टवेयर...

हितेन्द्रदेव शाक्यको रिटमा सर्वोच्च अदालतद्वारा कारण देखाउ आदेश

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई साविकको पदमा बहाल गर्न माग गर्दै दायर भएको रिट निवेदनमा सर्वोच्च अदालतले कारण देखाउ आदेश...

स्थानीय तहको निर्वाचनमा जुट्न एमाले नेतृ ढकालको आग्रह

नेकपा एमालेकी केन्द्रीय सदस्य मोहनमाया ढकालले पार्टीलाई एकता बनाएर स्थानीय तहको निर्वाचनको तयारीमा जुट्नु पर्ने बताएकी छन्।...

गौरमा रास्वपा नेताको घरबाट ५० लाख बराबरको अवैध सामग्री बरामद

रौतहटको गौर नगरपालिका वडा नम्बर ४ टिकुलियामा सशस्त्र प्रहरीले ठूलो परिमाणमा मोबाइलको स्पेयर बरामद गरेको छ।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही

काठमाडाैँ । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट, पेज तथा अन्य सामग्रीमाथि...

राष्ट्रिय सेवा दल विधेयकमा बालअधिकार सुनिश्चित गर्न आग्रह

काठमाडौँ । विद्यालय तहमा अध्ययनरत विद्यार्थीलाई राष्ट्रिय सेवा दलमार्फत ‘क्याडेट’का रूपमा तालिम दिने र त्यसपछि आवश्यकताअनुसार राष्ट्र सेवामा परिचालन गर्ने व्यवस्थासहितको विधेयकमा बालअधिकार सुनिश्चित...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

बाढीपीडित महिला, बालबालिकाको सुरक्षा चुनौतीपूर्ण रहेको सूचना छ, सरकारको ध्यान जाओस् : झा

७ असोज, काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले जानकी मन्दिर क्षेत्रलाई संरक्षित स्मारक क्षेत्रको रूपमा घोषणा गर्ने मन्त्रिपरिषद्को निर्णयको स्वागत...

निर्वाचनमा कांग्रेसलाई अराजक शक्ति रोक्ने औजारका रूपमा समर्थन गरियो : मिराज ढुंगाना

काठमाडौँ । युवा राजनीतिक अभियन्ता मिराज ढुंगानाले निर्वाचनका बेला नेपाली कांग्रेसलाई दिएको समर्थन तत्कालीन राजनीतिक परिस्थितिमा अराजक र अराजनीतिक शक्तिलाई रोक्न आवश्यक रहेको बताएका...

सार्वजनिक ऋणले रोजगारी तथा उत्पादन वृद्धिसहितको विकास गर्ने कि सधैँ सङ्कट मात्र धान्ने ?

नेपालजस्तो विकासोन्मुख राष्ट्रका लागि पूर्वाधार निर्माण, सामाजिक विकास र आर्थिक समृद्धिका लागि आन्तरिक स्रोत मात्र पर्याप्त छैन। यसै आवश्यकतालाई पूर्ति गर्न सरकारले आन्तरिक तथा...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

जंगली हात्ती रोनाल्डोको मृत्युले उठाएका प्रश्न

हात्ती प्रजनन केन्द्र स्थापना भएको सुरुआती १० वर्षमा खासै छावा नजन्मिएको स्मरण गर्दै डा. लामिछानेले रोनाल्डो आएपछि प्रजनन केन्द्रमा धेरै छावा जन्मिएको बताए ।...

भोटेकोशी बाढी पीडितको पुनःस्थापना, सडक सुरक्षा र जलवायु न्यायमा सांसदहरुको जोड

प्रतिनिधिसभा सदस्यहरूले भोटेकोशी बाढी पीडितको पुनःस्थापना, सडक सुरक्षा र जलवायु न्यायमा जोड दिएका छन्।...

जलवायु न्यायमा गुटेरेसको जोड

उनले जीवाश्म इन्धन उद्योगले वातावरणलाई ‘खुला ढल’ जस्तो व्यवहार गरिरहेको आरोप लगाउँदै जलवायु सङ्कट समाधानका लागि तत्काल प्रभावकारी कदम चाल्न आह्वान गरेका छन्।...

मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका प्रस्थान गर्नुभएको जानकारी संसद्लाई गराइएको छ । प्रधानमन्त्रीको अनुपस्थितिमा उनले गर्दै आएको दैनिक प्रशासनिक कार्यहरू अब अर्थमन्त्री डा.

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

७ असोज, टोकियो (रासस/सिन्ह्वा ) । जापानको पूर्वी क्षेत्रमा टाइफुन डुजुआनका कारण परेको भारी वर्षापछि आएको बाढी र पहिरोमा परी कम्तीमा ९ जनाको मृत्यु...

राहुलले रोके राहुलको भाजपा प्रवेश

उनी विभिन्न क्रेडिट सोसाइटी, शैक्षिक संस्था र कपास मिलसँग सम्बन्धित छन्। स्रोतका अनुसार उनले आफ्नो व्यावसायिक गतिविधिबारे पछिल्ला केही वर्षदेखि निरन्तर भाजपा सरकारबाट सोधपुछ...

सीको वासिङ्टन भ्रमण सुरु

वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले बुधबार अमेरिकाको तीनदिने राजकीय भ्रमण सुरु गरेका छन् । उनलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टन बाहिरको ज्वाइन्ट बेस...

विवेक ओबेरोयको उपस्थितिमा मुम्बईमा नेपाली फिल्म ‘२६ करोड’ को घोषणा

मुम्बई । बलिउड अभिनेता विवेक ओबेरोयको उपस्थितिमा नेपाली कथानक फिल्म ‘२६ करोड’ निर्माणको औपचारिक घोषणा गरिएको छ । मंगलबार साँझ मुम्बईको ताज ल्यान्ड्स एन्ड...

ऊर्जा क्षेत्र पुनरुत्थान गर्न ३ खर्ब ९० अर्ब चाहिने

भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित ऊर्जा क्षेत्रको पुनरुत्थानका लागि ३ खर्ब ९० अर्ब ६२ करोड ३० लाख रुपैयाँ आवश्यक पर्ने प्रारम्भिक अनुमान गरिएको...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।