रचना खड्काको प्रश्न : नेताको एकताले मात्रै परिणाम बदल्न सक्ला ?
काठमाडौँ । एमाले नेतृ रचना खड्काले नेताहरूको एकताले मात्रै परिणाम बदल्न सकिएला भन्दै नेतृत्वलाई प्रश्न गरेकी छन् । जारी एमाले केन्द्रीय कमिटी बैठकमा पार्टी...
राष्ट्रसंघको सभामा इरान र अमेरिकी प्रतिनिधिबीच हुँदैछ छलफल
७ असोज, काठमाडौं । इरानले न्युयोर्कमा जारी संयुक्त राष्ट्रसङ्घको साधारण सभाका क्रममा अमेरिकी प्रतिनिधिहरूसँग आफ्नो बैठक भएको पुष्टि गरेको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता...
'टनेल २६' को ट्रेलर सार्वजनिक, असोज २३ देखि प्रदर्शन हुने
फिल्म 'टनेल २६: द कर्स बिनिथ द माउन्टेन'को ट्रेलर सार्वजनिक गरिएको छ।
बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान
७ असोज, काठमाडौं । बिहीबारदेखि टाढा र रातको समयमा यात्रा नगर्न यातायात व्यवसायीले आह्वान गरेका छन् । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले एक विज्ञप्ति...
चाडपर्व लक्षित यातायात व्यवस्थापन : लामो दुरीमा दुई चालक र मेकानिकल जाँच अनिवार्य, अनलाइन टिकटमा जोड
काठमाडौँ । नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गर्दै यातायात व्यवस्था विभागले सार्वजनिक यातायात सञ्चालन र व्यवस्थापनलाई सुरक्षित तथा व्यवस्थित बनाउन नयाँ नियम लागु गरेको छ...
चिकित्सकलाई कुटपिट गरे ५ वर्ष कैद र २ लाखदेखि ५ लाख रुपैयाँसम्म जरिवाना प्रस्ताव
काठमाडौँ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमण र हिंसात्मक घटनालाई रोक्न सरकारले सजायको दायरालाई कडा बनाउँदै नयाँ विधेयक पेस गरेको छ। स्वास्थ्यकर्मी तथा...
कांग्रेस महाधिवेशनमा उम्मेदवारलाई कडाइ, प्रचारमा टी-सर्टदेखि भोजभतेरसम्म रोक
नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत आज पालिका अधिवेशन भइरहेको छ।
'छ माया छपक्कै २'को शीर्ष गीत सार्वजनिक
फिल्मको निर्माता रोहित अधिकारी हुन्। फिल्म फूलपाती अर्थात् असोज ३१ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।
नेकपा सांसदको प्रश्न– सञ्जालमा पोस्ट गर्दैमा देश बन्छ र ?
७ असोज, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीकी सांसद भीमकुमारी बुढामगरले रसुवा र भोटेकोशी क्षेत्रमा बाढीले पुर्याएको क्षतिपछिको पुनर्निर्माणका लागि राज्यले जनश्रमदान र युवा शक्तिलाई...
पसल खाली गर्न घरबेटीले भनेपछि सामान सार्दै एलिना चौहान
काठमाडौं । साउन पहिलो साता गायिका एलिना चौहानले मध्य बानेश्वरमा पहिरन र श्रृंगारसम्बन्धी आउटलेट ‘रमणी बाइ एलिना’ थालेकी थिइन् । २ करोड लगानीमा उनले...
चिनियाँ राष्ट्रपति सी अमेरिका पुग्दा बदलिएको शक्ति सन्तुलन : चीन पहिलेभन्दा आत्मविश्वासी
काठमाडौँ । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन चिनियाँ राष्ट्रपति सी चिनफिङ यस साता अमेरिका भ्रमणमा पुग्दा उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग निकै फरक स्थितिमा...
जलविद्युत् आयोजनाको आईपीओमा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने तयारी
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले बहालवाला सुरक्षाकर्मीलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन...
‘जलवायुजन्य विपद्बाट प्रभावित मुलुकमा द्रुत संयन्त्र आवश्यक छ’
काठमाडौँ । हानी–नोक्सानी सम्बोधन कोषका कार्यकारी निर्देशक इब्राहिमा चेइख डियोङले नेपालजस्ता जलवायुजन्य विपद्बाट प्रभावित मुलुकमा तत्काल वित्तीय स्रोत उपलब्ध गराउन द्रुत संयन्त्रको आवश्यकतामा जोड...
‘नेपाललगायत जलवायुजन्य विपद्बाट प्रभावित मुलुकमा द्रुत संयन्त्र आवश्यक’
निर्देशक डियोङले नेपालजस्ता जलवायुजन्य विपद्बाट प्रभावित मुलुकमा तत्काल वित्तीय स्रोत उपलब्ध गराउन द्रुत संयन्त्रको आवश्यकतामा जोड दिएका छन्।...
तीन दिने भ्रमणमा अमेरिका जाँदै सी : ट्रम्पले विशेष स्वागत गर्ने, एजेन्डामा व्यापारदेखि एआईसम्म
स्वागत समारोहमा अमेरिकी सेनाका ४७९ जना सदस्य सहभागी हुनेछन् भने सैन्य फ्लाईओभर पनि गरिनेछ। बिहीबार साँझ ट्रम्पले सीको सम्मानमा राजकीय रात्रिभोज आयोजना गर्नेछन्।...
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
मेटाका अधिकारीहरूका अनुसार जनवरीदेखि जुनसम्म फेसबुक र इन्स्टाग्राममा ठगी तथा जालसाजीसँग सम्बन्धित एक लाख १३ हजारभन्दा बढी अकाउन्ट, पेज तथा अन्य इकाइ हटाइएको थियो...
विमानस्थलबाट चुरोट तथा सुर्तीजन्य पदार्थ बरामद
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अवैध रुपमा विदेश लैजान लागिएको चुरोट तथा सुर्तीजन्य पदार्थ प्रहरीले बरामद गरेको छ । विमानस्थलको प्रस्थानतर्फ यात्रुका ब्यागेज एक्सरे...
बाढीमा बेपत्ता नागरिकलाई ‘मृतक सरह’ कानूनी मान्यता दिन सरकारको ध्यानाकर्षण
७ असोज, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले भोटेकोशी बाढीपहिरोमा परी बेपत्ता भएका नागरिकहरूलाई ‘मृतक सरह’को कानूनी मान्यता दिन सरकारको ध्यानाकर्षण...
तेन्जिङ शेर्पा : हान्सोकुबाट कास्य पदकसम्म
पहिलो खेलमै उनी मकाउका खेलाडीसँग अंकमा पछि परिसकेका थिए । यस्तोमा तेन्जिङ कसरी अघि बढे ? कसरी उनी पदकसम्म पुगे ? भन्ने धेरैलाई जिज्ञासा...
चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा, यसपालि खाद्यले खसीबोका र च्याङ्ग्रा नबेच्ने
७ असोज, काठमाडौं । नजिकिँदै गरेका चाडपर्वहरू दसैं, तिहार र छठलाई लक्षित गर्दै सरकारी स्वामित्वका संस्थानहरूले उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तुको बिक्री वितरण...
एमाले केन्द्रीय कमिटी बैठक : डा .अधिकारी, ढकालले के भने ?
काठमाडौं । नेकपा एमालेका केन्द्रीय कमिटीका सदस्य डा.भिष्म अधिकारीले विदेशमा भएका नेपालीका माग सम्बोधन गर्न पार्टी सकारात्मक हुनुपर्ने बताएका छन् । सोमबारदेखि सुरु भएको...
देउवा समूहको गुल्मी संयोजक बने थापामगर
काठमाडौँ । डा.शशांक कोइराला संयोजक रहेको नेपाली कांग्रेसको १५ औँ महाधिवेशन आयोजक समितिको गुल्मी जिल्ला संयोजक वेदबहादुर थापामगर भएका छन् । मगरलाई संयोजक डा.कोइरालाले...
फोहोरमैला व्यवस्थापन विधेयक प्रतिनिधिसभामा पेश
७ असोज, काठमाडौं । प्रतिनिधि सभाको बुधवारको बैठकमा ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३’ पेश गरिएको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले पेश गर्नुभएको उक्त विधेयकलाई...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।