THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 24 August 2026
रातोपाटी

कोशी सरकार पूर्ण कार्यकाल चल्नुपर्छ, सङ्कट आए हामी जोगाउँछौँ : उद्धव थापा

विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले वर्तमान प्रदेश सरकारको स्थायित्वका लागि आफ्नो दल सकारात्मक रहेको बताएका छन् मुख्यमन्त्री हिक्मतकुमार...

उपत्यकाका पोखरीहरु सम्पदा मात्र नभई भविष्यका जलसुरक्षाका आधार पनि हुन्

काठमाडौँ उपत्यका केवल ऐतिहासिक सम्पदा, मठ–मन्दिर, जात्रा र सांस्कृतिक परम्पराले मात्र समृद्ध छैन, यहाँको सभ्यता र जीवन पद्धतिसँग जोडिएका पोखरी, ढुंगेधारा, इनार, राजकुलो तथा...

आजको बहस बलात्कारीलाई कति वर्ष जेल होइन, मृत्युदण्ड किन नगर्ने भन्ने हो : खुश्बु ओली

राप्रपाकी सांसद खुश्बु ओलीले आजको बहस बलात्कारीलाई कति वर्ष जेल हाल्ने भन्ने नभई मृत्युदण्डको व्यवस्था किन नगर्ने भन्नेमा रहेको बताएकी छन्।

SF

प्रहरी हवल्दारले जापानका साथीलाई पठाएपछि बाहिरिएको थियो भिडिओ

बलात्कार पछि हत्या आरोपमा पक्राउ परेका व्यक्तिको भिडिओ खिच्ने प्रहरी हवल्दारले जापानमा भएका साथीलाई पठाएपछि सार्वजनिक भएको खुलेको छ।

सांसदहरूले खोजे बलात्कारीलाई कडा सजाय दिने कानुन

संविधान र मानव अधिकारसम्बन्धी नेपालले गरेका प्रतिवद्धताहरूसँग बाझिए पनि यसलाई चिर्ने ल्याकत संसद्ले राख्नुपर्ने उनीहरूको तर्क छ ।

सानेपामा महिला उद्यमशीलता सम्मेलन आयोजना हुने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजना एवं नेपाल महिला सङ्घको सहकार्यमा आगामी भदौ ११ गते ‘महिला उद्यमशीलता सम्मेलन २०८३’...

विद्यार्थीलाई निश्चित समयको लागि ‘पेड इन्टर्नसिप’ दिने कार्यविधि बना‍औँ : गणेश पराजुली

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) दलका उपनेता गणेश पराजुलीले सरकारका मन्त्रालय, विभाग र सबै निकायहरूमा युवाहरूका लागि नीतिमार्फत निश्चित समयको लागि पेड इन्टर्नसिप दिनसक्ने गरी...

SF

जनतामा सरकारको प्रभाव र विश्वास घट्दै गइरहेको छ– अमरेशकुमार सिंह

'जब समाजमा बेथिति हुन्छ, विश्वास र भरोसा उठ्छ, त्यो समाजमा अपराध बढ्छ। यसमा छलफलको आवश्यकता छ,' उनले भने।

यशस्वी जयस्वाल र असिता फर्नान्डोलाई आईसीसीको कारबाही

काठमाडौँ । भारतका ओपनर यशस्वी जयस्वाल र श्रीलंकाका तीव्र गतिका बलर असिता फर्नान्डोलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आईसीसी० ले कारबाही गरेको छ । कोलम्बोमा जारी...

स्ट्रेट अफ होर्मुजबाट आवतजावत गर्ने जहाजसँग शुल्क असुल्ने इरानी संसद्को निर्णय

तेहरान । इरानको संसद्ले रणनीतिक रूपमा महत्त्वपूर्ण जलमार्ग ‘स्ट्रेट अफ होर्मुज’ भएर आवतजावत गर्ने जहाजहरूबाट शुल्क असुल्ने प्रस्ताव पारित गरेको छ। इरानी संसद्को राष्ट्रिय...

सेभिल र जेफरसन–वुडेन चम्किँदा डुप्लान्टिसको पोल भल्टमा अर्को शानदार प्रदर्शन

काठमाडौँ । विश्व १०० मिटर च्याम्पियन ओब्लिक सेभिल र मेलिसा जेफरसन–वुडेनले सिलेसिया डायमन्ड लिगमा शानदार जित निकालेका छन् । यता, स्विडेनका आर्मान्ड ‘मोन्डो’ डुप्लान्टिसले...

पीएसए स्याटेलाइट टुरको उपाधिका लागि श्रीलंकाका वाकिल र बेलायतका शार्पले खेल्ने

काठमाडौँ । सातदोबाटोस्थित स्क्वास कभर्ड हलमा चलिरहेको प्रोफेसनल स्क्वास एसोसिएसन (पीएसए) स्याटेलाइट टुर २०२६ अन्तर्गत श्रीलंकाका वाकिल एम शमिल र बेलायतका आइओन शार्प फाइनलमा...

‘मिसेस भोग’ सिजन ४ घोषणा, आवेदन खुला

काठमाडौं । नेपालकी प्रतीक्षा थापाले यसवर्षको ‘मिसेस ग्रान्ड इन्टरनेसनल म्यानमार’मा ‘ग्लोबल वुमन’को उपाधि जितेकी छन् । हाउस अफ फेसनका अनुसार उक्त प्रतियोगिताको तेस्रो संस्करण...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

कृषिमा बजेट कटौती गरेर सरकारले नीतिगत असन्तुलन देखायो: सांसद सुब्बा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद सन्तोष सुब्बाले कृषि क्षेत्रसम्बन्धी सरकारको नीति र बजेटबिच ठूलो विरोधाभास रहेको टिप्पणी गरेका छन्। प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै...

बोलेको कुरा पूरा गर्ने कसम खाएको सरकार खुट्टा लुलो बनाइरहेको छ : पद्‌मा अर्याल

काठमाडौँ। नेकपा (एमाले) की संसदीय दलकी उपनेता पद्‌मा अर्यालले सरकारले जनताका समस्या समाधान गर्ने र न्याय दिने विषयमा आफ्नो प्रतिबद्धता बिर्सिएको भन्दै कडा आलोचना...

कानुन जति विशिष्ट हुन्छ, कार्यान्वयन उति सहज हुन्छ :मन्त्री चौधरी

विधायन व्यवस्थापन समितिको बैठकमा संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि सैद्धान्तिक छलफल भएको छ ।...

सामसङ नेपालको 'मनसुन अफर': टिभी र होम अप्लायन्सेसमा २३ प्रतिशतसम्म क्यासब्याक र आकर्षक उपहार

काठमाडौँ । सामसङ नेपालले आफ्ना ग्लोबल नम्बर १ टिभी तथा होम अप्लायन्सेसहरूमा विशेष 'मनसुन अफर' सार्वजनिक गरेको छ । उपभोक्ताहरूलाई आधुनिक प्रविधि र प्रिमियम...

हर्क साम्पाङको प्रश्न- देशको कानुन कमजोर कि कानुन चलाउने मान्छे ?

‘नाबालिकाहरूको बलात्कार र हत्या हुने गरेको छ । बलात्कारी पुष्टि भएको हकमा निर्मम रूपमा सजाय गर्नुपर्छ,’ साम्पाङले भने ।

विदेशी स्याउ आयात रोक्न ज्ञानेन्द्र शाहीको माग

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले विदेशबाट स्याउ आयात रोक्न सरकारसँग माग गरेका छन्।

नेपाललाई शक्ति राष्ट्रको ‘भू–राजनीतिक प्रयोगशाला’ नबनाइयोस् : खड्गबहादुर शाही

काठमाडौँ। नेपाली कांग्रेसका सांसद खड्गबहादुर शाहीले मुस्ताङ क्षेत्रमा भइरहेका विदेशी गतिविधि र तिब्बती मामिलाका सम्बन्धमा सरकारसँग जवाफ माग गरेका छन्। मुस्ताङ केवल पर्यटकीय क्षेत्र...

SF

भिनिसियसमाथिको अन्याय सह्य छैन- रियलका प्रशिक्षक मौरिन्हो

रियल म्याड्रिडका पोर्चुगाली प्रशिक्षक जोसे मौरिन्हो र ब्राजिलियन स्टार भिनिसियस जुनियरबीचको एउटा निजी कुराकानी सार्वजनिक भएको छ।

पूर्वाधार विकासमा पीपीपीका समस्या सुल्झाउन निजी क्षेत्रसँग १५ दिनभित्र लिखित सुझाव माग

काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिले पूर्वाधार निर्माणमा सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा देखिएका समस्या समाधानका लागि १५ दिनभित्र लिखित सुझाव पेस गर्न निजी...

घर नै महिलाका लागि असुरक्षाको केन्द्र बनिरहेको छ : सचेतक धिताल

उनले घरेलु हिंसा, यौन दुर्व्यवहार र बाल हिंसासम्बन्धी प्रारम्भिक उजुरीलाई राज्यले कति प्राथमिकताका साथ सम्बोधन गरेको छ कि छैन भन्ने विषयमा पनि समीक्षा गर्नुपर्ने...

अर्थमन्त्रीले ३६ देश चिने तर आफ्नै देश चिन्न सकेनन्: सांसद सङ्ग्रौला

काठमाडौँ । श्रम संस्कृति पार्टीकी सांसद अम्बिकादेवी सङ्ग्रौलाले सरकारको चालु आर्थिक वर्षको बजेटको असफलता पहिलो महिनादेखि नै देखिन थालेको टिप्पणी गरेकी छन्। प्रतिनिधि सभाको...

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।