THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 11 November 2026
रातोपाटी

ममता हत्या प्रकरण : को हुन् नरेश भट्टलाई दोषी करार गर्ने न्यायिक अधिकारी ?

नेपाली मूलकी ममता काफ्ले भट्टको हत्या प्रकरणमा उनका पति नरेश भट्टलाई दोषी ठहर गर्ने निर्णय अमेरिकी भर्जिनियाको प्रिन्स विलियम काउन्टी सर्किट अदालतका न्यायाधीशले एक्लै...

३५ वर्षको दोष कि आजको जवाफदेहिता ? 

कुनै दल वा सरकारको पक्षविपक्षमा सीमित हुनुहुँदैन। यो नेपाली नागरिकको क्रयशक्ति, जीवनस्तर, आर्थिक अवसर र राज्यप्रतिको उत्तरदायित्वसँग जोडिएको विषय हो।...

मधेसमा छठ पर्वको रौनक सुरु

मधेसमा लोकआस्था, श्रद्धा र निष्ठाको महापर्व छठको तयारी बिहानैदेखि सुरु भएको छ ।

कात्तिक नाचबारे कलाकार किरण चित्रकारलाई १२ प्रश्न

कलाकार किरण चित्रकार यतिबेला कात्तिक नाच व्यवस्थापनमा व्यस्त छन् । ३८६ वर्ष लामो कात्तिक नाच संरक्षण समितिको अध्यक्ष रहेका चित्रकार आर्थिक स्रोत जुटाउने, बच्चाहरूलाई...

ट्रम्पको बीबीसीविरुद्धको मानहानी मुद्दा अघि बढ्ने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती प्रसारण संस्था बीबीसीविरुद्ध दायर गरेको पाँच अर्ब अमेरिकी डलरको मानहानिसम्बन्धी मुद्दा अघि बढ्ने भएको छ ।...

महागुरु फाल्गुनन्दलाई सम्झिनुपर्ने कारण

विशेष गरी पूर्वी नेपालसहित देशका विभिन्न स्थानमा किराँत समुदायले यस दिनलाई उत्सव तथा विशेष पर्वका रूपमा श्रद्धापूर्वक मनाउँदै आएका छन्।...

भरतपुरमा श्रीमानको कुटपिटबाट एक युवतीको मृ*त्यु

२५ कात्तिक, चितवन । चितवनको भरतपुरमा श्रीमानको कुटपिटबाट एक युवतीको मृ*त्यु भएको छ । स्याङ्जाको चापाकोट नगरपालिका–६ घर भई हाल भरतपुर महानगरपालिका–४ त्रिचोकमा डेरा...

SF

कोशीमा नेपालीबाहेक थप १३ भाषाले आजदेखि सरकारी कामकाजको मान्यता पाउँदै

कोशी प्रदेशमा नेपाली भाषाबाहेक थप १३ भाषाले सरकारी कामकाजको भाषाका रूपमा मान्यता पाउने भएका छन्।

पाँच वर्षअघि शिलान्यास भएको बसपार्क अझै अलपत्र

बजेट अभाव, सीमित स्रोतसाधन र जग्गाको अवस्थिति नमिल्दा निर्माण अघि बढ्न नसकिएको हो ।

मुख्यमन्त्री यादवद्वारा प्रदेशसभा बैठक आह्वानको आग्रह

वीरगन्ज। मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले विश्वासको मतका लागि संसद्को बैठक बोलाउन भन्दै प्रदेश सभालाई आग्रह गरेका छन्। यादवले बुधबार प्रदेश सभाको कार्यालयलाई पत्र...

SF

प्रताप मल्लले रानीपोखरी उद्घाटन गर्दाको त्यो भव्य समारोह

रानीपोखरी बीचमा रहेको बालगोपालेश्वर मन्दिर प्रत्येक वर्ष भाइटीकाको एक दिन मात्र खुल्छ। कान्तिपुरका राजा प्रताप मल्लले निर्माण गराएको यो पोखरीको भव्य उद्घाटन समारोह कलाकार...

सभ्य र सद्भावपूर्ण समाज निर्माणका लागि फाल्गुनन्दको मार्ग प्रेरक छ : गगन थापा

२५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको जन्मजयन्तीका अवसरमा उनीप्रति हार्दिक श्रद्धासुमन व्यक्त गरेका छन्। बुधबार सामाजिक सञ्जालमार्फत...

ममता काफ्ले हत्या प्रकरण : यस्तो छ न्यायिक प्रक्रियाकाे टाइमलाइन

काठमाडाैँ। अमेरिकाको भर्जिनियामा नेपाली मूलकी नर्स ममता काफ्ले भट्टको हत्या प्रकरण दुई वर्षभन्दा लामो अनुसन्धान र करिब ६ साताको न्यायिक प्रक्रियापछि निर्णायक चरणमा पुगेको...

भारतको आसाममा रेल दुर्घटना, कैयौँ यात्रु घाइते

काठमाडाैँ । भारतको उत्तरपूर्वी राज्य आसाममा बुधबार रेलका केही डिब्बा पटरीबाट खस्दा कैयौँ यात्रु घाइते भएका छन्। पश्चिम बंगालको राजधानी कोलकाताबाट मिजोरमको साइराङतर्फ गइरहेको...

हसिनालाई स्वदेश फर्काउन माग गर्दै समर्थक सडकमा, बंगलादेशभर हिंसा भड्कियो

गोपालगन्जमा प्रहरीको गाडीमा आगजनी, प्रदर्शन नियन्त्रण गर्न अश्रुग्यास र रबरको गोली प्रहार

रानीपोखरीमा भाइटीका लगाउनेको भिड

काठमाडाैँ। यमपञ्चक अर्थात तिहारको पाँचौँ दिन बुधबार भाइटीका पर्व हर्षोल्लासका साथ मनाइँदैछ । दिदीबहिनीले आफ्ना दाजुभाइलाई सप्तरङ्गी टीका तथा सयपत्री र मखमली फूलको माला...

बालगोपालेश्वरमा भाइटीका लगाउनेको घुइँचो (तस्बिर)

यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज भाइटीका पर्व हर्षोल्लासका साथ मनाइँदैछ। भाइटीकाको अवसरमा काठमाडौंको रानीपोखरीस्थित बालगोपालेस्वर मन्दिरमा बिहानैदेखि श्रद्धालुहरूको भिड लागेको छ।...

बटेश्वरका १२७ कर्मचारी ‘बटेश्वर रत्न’बाट सम्मानित

२५ कात्तिक, जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिकाका १२७ जना राष्ट्रसेवक कर्मचारी ‘बटेश्वर रत्न’ सम्मानबाट सम्मानित भएका छन् । बटेश्वर गाउँपालिकाका स्थायी बासिन्दा भई सरकारी...

महागुरु फाल्गुनन्दको मार्गनिर्देशबाट एकताबद्ध समाज निर्माणमा बल पुगेको छ : राष्ट्रपति पौडेल

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले महागुरु फाल्गुनन्दको मार्गनिर्देशले वर्तमान समाजलाई नैतिक, सभ्य र एकताबद्ध बनाएको बताएका छन्। राष्ट्रपति पौडेलले बुधबार किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्द जयन्तीको...

कृषि पढेका युवाले गरे ११ क्विन्टल फूल उत्पादन

तिहारका लागि ११ क्विन्टल फूल उत्पादन गरेर बेचबिखन गरेका छन् । त्यसबाट उनीहरूले फूल बिक्री गरेर रु चार लाखभन्दा बढी आम्दानी गरेका छन् ।...

रानीपोखरीमा दिदीबहिनी नहुने दाजुभाइको निधारमा सप्तरङ्गी टीका (तस्वीरहरू)

दिदीबहिनी नभएका तथा विभिन्न कारणले आफ्ना दिदीबहिनीसँग भेट हुन नसकेका दाजुभाइ रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर पुगेर भाइटीका लगाइरहेका छन् ।

यू-१९ बाट तीन खेलाडी समेट्दै राइजिङ स्टार्स एसिया कप खेल्ने यूएईको टोली घोषणा

२५ कात्तिक, काठमाडौं । कतारमा आयोजना हुने राइजिङ स्टार्स एसिया कपका लागि यूएईले टोली घोषणा गरेको छ। यूएईले सिनियर राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडी र...

जनकपुरमा होटलदेखि गाउँसम्म प्रहरीको छापा, जुवातास खेल्ने ३७ जना पक्राउ

जनकपुरधाम। चाडपर्वको समयमा जुवातास नियन्त्रण गर्न प्रहरीले सक्रियता बढाएसँगै धनुषाका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा ३७ जना पक्राउ परेका छन्। प्रहरीले पाँच दिनको अवधिमा...

SF

महाभियोग प्रस्ताव पेस भएपछि अमेरिकी रक्षामन्त्री हेगसेथको पहिलो पत्रकार सम्मेलन, बचाउमा के भने?

उनले इरानमाथिको युद्धसहित ट्रम्प प्रशासनले सञ्चालन गरेका सैन्य कारबाहीको पनि बचाउ गरे। ती अभियान सञ्चालन गरेकोमा आफूलाई गर्व रहेको र फेरि त्यस्तै निर्णय लिनुपर्ने...

कृषि पढेका युवाले गरे ११ क्विन्टल फूल उत्पादन, चार लाखभन्दा बढी आम्दानी

बाँके । कृषिमा स्नातक पढ्दै गरेका तीन युवाले नेपालगन्जमा व्यावसायिक फूलखेती गरेर तिहारका लागि ११ क्विन्टल फूल उत्पादन गरी बेचबिखन गरेका छन् । त्यसबाट...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।