छठमा सिर्सिया नदीमा सङ्लो र सफा पानी
पर्सा । छठ पूजाको अवसरमा बारा–पर्साको औद्योगिक करिडोर भएर बहने सिर्सिया नदी आज सङ्लो र सफा देखिएको छ । गण्डक नहरबाट नारायणीको पानी जगरनाथपुर हुँदै सिर्सियामा मिसाएपछि नदी सफा र सङ्लो भएको हो । भारतीय पक्षसँग
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →