THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 16 November 2026
रातोपाटी

१२ बजे १२ समाचार : तातोपानी नाका नखुल्दा व्यवसायीहरू मर्कामादेखि प्रधानमन्त्रीको भारत भ्रमण तयारीसम्म

काठमाडौँ । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. दलहरूको मधेस मोह यसपालि छठ पर्व...

गुहेश्वरीस्थित महादेव होटलको आगलागी नियन्त्रणमा

काठमाडौँ । काठमाडौँको गुहेश्वरीस्थित महादेव होटलमा सोमबार राति लागेको आगो नियन्त्रणमा आएको छ । राति करिब १०ः३० बजेदेखि सुरु भएको आगलागी नेपाली सेना र...

एनपीएलः बलिङमा नेपाली खेलाडीको दबदबा, ब्याटिङमा विदेशी अगाडि

काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको लिग चरणमा नेपाली खेलाडीले बलिङतर्फ प्रभावशाली प्रदर्शन गरेका छन् । सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा...

खेलकुद र खेलाडीको वृत्ति विकासमा प्रदेश सरकार प्रतिबद्ध छ: मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले खेलकुद क्षेत्र र प्रतिभावान् खेलाडीको वृत्ति विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । दशौँ राष्ट्रिय...

काठमाडौँको गुहेश्वरीस्थित महादेव होटलमा आगलागी

काठमाडौँ । काठमाडौँको गुहेश्वरीस्थित महादेव होटलमा आगलागी भएको छ । सोमबार राति १०ः३० बजेबाट आगलागी सुरु भएको हो । आगलागी नियन्त्रणका लागि नेपाली सेना...

जेन्सन हुआङलाई एनभिडियाको प्रमुख पद फिर्ता दिइए मलाई आपत्ति छैन : राष्ट्रपति ट्रम्प

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एआई चिप निर्माता कम्पनी एनभिडियाका पूर्वप्रमुख (सिइओ) जेन्सन हुआङलाई उनको पद फिर्ता दिइए त्यसमा आफ्नो कुनै आपत्ति नरहने...

बेलायतमा गर्भपतन अभियोगमा दोषी ठहरिएका महिलालाई स्वतः माफी

काठमाडौँ । इङ्गल्यान्ड र वेल्समा १९औँ शताब्दीको कानुनअन्तर्गत गर्भपतनसम्बन्धी कसुरमा दोषी ठहरिएका महिलाहरूलाई सोमबार स्वतः माफी दिइएको छ । गर्भपतनलाई अपराधको दायराबाट हटाउने ऐतिहासिक...

सुदूरपश्चिमको पुरुष भलिबलमा ३५ वर्षपछि अछामलाई स्वर्ण, महिलातर्फ कैलाली च्याम्पियन

धनगढी । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिताअन्तर्गत पुरुष भलिबलमा अछामले उपाधि जितेको छ । महिलातर्फ भने कैलाली च्याम्पियन बनेको...

सुदूरपश्चिमको उग्रतारा मन्दिरमा ‘देहिजाँत’ मङ्सिर ८ गते लाग्ने

डडेल्धुरा .। सुदूरपश्चिम प्रदेशको प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा हरेक वर्ष लाग्ने मेला ‘देहिजाँत’ आगामी मङ्सिर ८ गते लाग्ने भएको छ । हरेक वर्ष...

सय थुम्का मिलेर बनेको मनै लोभ्याउने चुचुरो, सेल्फीको छुट्टै मोह (तस्वीरहरू)

प्रकृतिले मानव जातिलाई फुरुङ्ग बनाउने अर्थात खुसी दिलाउने उत्प्रेरकहरू सैलुङमा रहेको महसुस यहाँ पुग्ने पर्यटकहरूले गर्ने गर्छन् ।

नेप्सेको सेयर बेच्नै चाहन्न सरकार, जिम्मेवारी पन्छाएर पुनर्संरचनाको ओठेभक्ति

नेप्सेलाई व्यावसायिक र प्रतिस्पर्धी बनाउने हो भने यसमा रहेको सरकारको ५८ प्रतिशत लगानी घटाउनुपर्छ, तर सेयर बेच्ने निर्णय गर्नुको साटो सरकारले सेबोन र नेप्सेलाई...

राप्रपामा लिङ्देनलाई टक्कर दिन थापा, लोहनी र पाण्डे एक ठाउँ

राप्रपाको आसन्न महाधिवेशनमा अध्यक्ष राजेन्द्र लिङ्देनविरुद्ध उभिने गरी संस्थापन इतरले देश दौडाहा गरिरहेको छ । पूर्वअध्यक्षद्वय कमल थापा, डा. प्रकाशचन्द्र लोहनी र वरिष्ठ उपाध्यक्ष...

दिल्लीमा प्रधानमन्त्रीका तीनवटा बैठक, २ खर्ब भारु सहयोग र हवाई रूटमा सहमति

६ मंसिरको अपराह्न दिल्ली पुग्ने प्रधानमन्त्री शाह 'ताज महल होटेल'मा बस्नेछन् । सो दिन उनका कुनै पनि औपचारिक कार्यक्रम तय भएको छैन ।

मधेसमा वित्तीय स्रोत अपुग हुँदा गण्डकीमा आधा मात्रै उपयोग

गण्डकी प्रदेशका बैंक तथा वित्तीय संस्थाले निक्षेपको आधा पनि कर्जा लगानी गर्न नसकेको राष्ट्र बैंक अध्ययनले देखाएको छ ।

महान्यायाधिवक्ताको प्रश्न– ‘३८ क्विन्टल सुन तस्करीमा समेत संगठित अपराधको आरोप स्थापित नहुने ?’ 

तल्ला अदालतहरूले केवल भौतिक रूपमा सुन नभेटिएको भन्ने आधारमा सुन तस्करीको आरोपबाट सफाइ दिएपनि अरू प्रमाणहरूले ३८ क्विन्टल सुन नेपाल भित्र्याइएको पुष्टि हुने सरकारी...

मधेशमा उम्मेदवार चयन : पार्टीकै विधि पालना नहुने रास्वपामा चिन्ता

रास्वपाले स्थानीय तहको उम्मेदवार छनोटका लागि आफ्नै पद्धति बनाए पनि मधेश प्रदेशमा त्यसको कार्यान्वयन हुनेमा आशङ्का उब्जिएको छ। सङ्गठनात्मक किचलो, टिकटको आश्वासन बाँड्ने प्रवृत्ति...

पञ्चेश्वर अघि बढाउन फेरि पनि ‘राजनीतिक सहमति’ बाधक

प्रधानमन्त्री बालेनको भारत भ्रमण क्रममा पञ्चेश्वरलाई कसरी अघि बढाउने भन्ने विषयमा राजनीतिक समझदारी जुट्न सके त्यसले तीन दशकदेखि रोकिएको प्रक्रिया अघि बढाउन बाटो खोल्न...

बेनामे उजुरीले खोल्यो दूध किसानमाथिको लुट, कर्मचारीको खातामा किसानको १२ करोड

दुग्ध विकास संस्थानका कर्मचारीहरूले किसानको दूधमा फ्याट र एसएनएफको मात्रा कम देखाएर रकम ठगी गर्ने गरेको खुलेको छ। सीआईबीको पाँच महिना लामो अनुसन्धानपछि डमी...

लुम्बिनीले गर्ला सुदूरपश्चिमविरुद्ध जितको ह्याट्रिक ?

गत संस्करणको फाइनलमा सुदूरपश्चिमलाई हराउँदै उपाधि जितेको लुम्बिनीले यस संस्करणको पहिलो खेलमा पनि ७ विकेटको जित निकालेको थियो।

चिनियाँ विद्युतीय यात्रुवाहक विमानको चालक दलसहित पहिलो उडान

बेइजिङ । चीनमा विकसित विद्युतीय यात्रुवाहक विमानले गत सप्ताहान्तमा चालक दलसहित पहिलो परीक्षण उडान पूरा गरेको छ । यसलाई चीनको स्वदेशी उड्डयन उद्योगको विकासतर्फको...

२८ खेलका १० मुख्य झलक : सन्दीपको ६ विकेटदेखि पोखराको कीर्तिमानी योगफलसम्म

डेभिड वार्नरदेखि आन्द्रे रसेलसम्मका अन्तर्राष्ट्रिय स्टारको उपस्थितिले प्रतियोगितालाई थप आकर्षक बनायो । अर्कोतर्फ युवराज सम्रा, राहुल यादव, कुशल भुर्तेल र सन्दीप लामिछानेजस्ता खेलाडीले आफ्नो...

संगीत-साधक दशानन जब रावण बने : सत्यहरू हारे, जटायुहरू मारिए

भारु ४ हजार करोडमा बनेको फिल्म ‘रामायण’को कथा रामबाट होइन, रावणबाट सुरु हुन्छ । खासमा उनी संगीत साधक थिए । वीणाको धुनमा मग्न रहन्थे...

१० बजे १० समाचार : दलहरूको मधेस मोह, पुलमा मन्त्रीको ‘राजनीति’, कम्युनिस्टकै बाटोमा कांग्रेस

आज २०८३ साल कात्तिक महिनाकाे ३० गते साेमबार। आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ– दलहरूको...

सुदूरपश्चिमको ‘देहिजाँत’ मेला उग्रतारा मन्दिरमा मङ्सिर ७ र ८ गते

सुदूरपश्चिम प्रदेशको प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा हरेक वर्ष लाग्ने ‘देहिजाँत’ मेला आगामी मङ्सिर ७ र ८ गते लाग्ने भएको छ।...

नेताहरूको मधेस दौड : छठप्रति आस्था कि जनमत बटुल्ने दौडधुप ?

सिरहा । तराई–मधेसको महान् पर्व छठ आज विधिवत् रूपमा समापन भएको छ । पारम्परिक आस्था, निष्ठा र सांस्कृतिक सद्भावका साथ मनाइने छठ पर्वमा यस...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।