THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 1 September 2026

बाढी–पहिरोबाट तीन जिल्लाका ७ हजार घर क्षतिग्रस्त, १२ अर्बभन्दा बढीको क्षति

काठमाडौँ। सहरी विकास तथा भवन निर्माण विभागले हालैको बाढी र पहिरोका कारण रसुवा, नुवाकोट र धादिङ जिल्लामा ठुलो भौतिक क्षति भएको जनाएको छ ।...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सिटी एक्सप्रेस ग्रुपको १ करोड ११ लाख सहयोग

काठमाडौं । सिटी एक्सप्रेस ग्रुपले रसुवाको भोटेकोशी बाढी प्रभावितको खोजी, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख...

चार जिल्लाका खानेपानी तथा सरसफाइ ढाँचामा ९३ करोडको क्षति, पुनर्निर्माणमा डेढ वर्ष लाग्ने अनुमान

काठमाडौँ । भोटेकोशी बाढीका कारण बाढी प्रभावित विभिन्न जिल्लामा खानेपानी तथा सरसफाइका संरचनामा ठूलो क्षति पुगेको छ। खानेपानी तथा ढल व्यवस्थापन विभागका अनुसार बाढी...

‘तापमान वृद्धिले हिमाली क्षेत्रमा परेको असरको परिणाम रसुवा बाढी हो’

काठमाडौँ । सुशील ज्ञवालीसँग नेपालको सार्वजनिक प्रशासन, पूर्वाधार विकास र विपद् व्यवस्थापनको क्षेत्रमा काम गरेको लामो अनुभव छ । २०७२ सालको विनाशकारी भूकम्पपछि मुलुकको...

मध्यपश्चिम विश्वविद्यालयको रजिष्ट्रारमा सहप्रा.डा. सुदिप ठकुरी नियुक्त

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयको रजिष्ट्रारमा सहप्रा.डा. सुदिप ठकुरी नियुक्त भएका छन् । उपकुलपतिको सिफारिसमा कुलपतिबाट हुने व्यवस्था भएबमोजिम प्रधानमन्त्री एवम् मध्यपश्चिम विश्वविद्यालयका कुलपति बालेन्द्र...

SF

एभरेस्ट महिला भलिबल लिग स्थगित

१६ भदौ, काठमाडौं । तेस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिग (इडब्लुभी) स्थगित भएको छ । इन्फिनिटी ड्रिम्स प्रालिले मंगलबार सामाजिक सञ्जालमार्फत हालको परिस्थितिमा परिस्थितिमा...

भोटेकोशी बाढीले ५३ झोलुङ्गे पुलमा क्षति, ३३ पुल पूर्ण ध्वस्त : महानिर्देशक साह

काठमाडौँ । भोटेकोशी बाढीका कारण प्रभावित विभिन्न जिल्लाका ५३ वटा झोलुङ्गे पुलमा क्षति पुगेको छ। स्थानीय पूर्वाधार विकास विभागका महानिर्देशक अशोककुमार साहले मंगलबार आयोजित...

रसुवा-नुवाकोट बाढी : कहाँ-कहाँ परिचालित छन् सुरक्षाकर्मी, कहाँ पुग्यो राहत ?

भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीपछि रसुवा र नुवाकोट क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी बल, विद्युत् प्राधिकरण र मित्रराष्ट्रका विज्ञ टोलीसमेत परिचालित...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सिटी एक्सप्रेस ग्रुपको १ करोड ११ लाख सहयोग

सिटी एक्सप्रेस ग्रुपले रसुवाको भोटेकोशी बाढी प्रभावितको खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख रुपैयाँ जम्मा...

रसुवा बाढीपीडितका लागि कन्टिनेन्टल ट्रेडिङको २५ लाख रुपैयाँ सहयोग

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रा.लि.ले २५ लाख रुपैयाँ...

एमालेले भन्याे– अन्तर्राष्ट्रिय सहयोग जुटाउने मामिलामा सरकार चुक्यो

काठमाडौँ। नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले प्रदेश र स्थानीय तहका सरकारबिच समन्वय गरेर राहत वितरण गर्न सरकारलाई सुझाव दिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले...

एमालेको ४० सदस्यीय टोली नुवाकोट र रसुवा जाने

एमालेले प्रभावित जिल्लाहरूको जिम्मेवारीसमेत बाँडफाँट गरेको छ। रसुवाको संयोजन विनोद श्रेष्ठ, नुवाकोटको रूपनारायण श्रेष्ठ तथा धादिङ र चितवनको संयोजन रमेश आचार्यलाई दिइएको छ।...

गल्छी–रसुवागढी खण्डको ४० किमी सडक पूर्ण ध्वस्त : सडक विभाग

काठमाडौँ । भोटेकोशीमा आएको बाढीका कारण देशको रणनीतिक सडक सञ्जालमा गम्भीर क्षति पुगेको सडक विभागले जनाएको छ। विभागका महानिर्देशक डा. विजय जैसीले मंगलबार आयोजित...

काठमाडौंमा पनि सुरु भयो पहिचान नखुलेका शवको व्यवस्थापन (तस्वीरहरू)

रसुवाको भोटेकोशी बाढीमा मृत्यु भएर पहिचान नखुलेका शवको काठमाडौंमा पनि व्यवस्थापन सुरु भएको छ ।

रसुवा बाढीपीडितलाई कर्णाली सरकारद्वारा दुई करोड सहयोग

रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित भएका नागरिकको उद्धार तथा राहतका लागि कर्णाली प्रदेश सरकारले रु दुई करोड सहयोग गर्ने भएको छ ।...

जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको उद्धारमा प्रगति हुन सकेको छैन : परराष्ट्र मन्त्रालय

काठमाडौँ । रसुवा बाढीका कारण जलविद्युत् आयोजनाको सुरुङ (टनेल) मा फसेकाहरूको उद्धारमा प्रगति हुन नसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्र मन्त्रालयले मंगलबार आयोजना गरेको...

विपद्‌मा प्राविधिक सहयोग लिन सरकारले लाज मान्नु हुन्थेन, त्यसले समस्या निम्त्यायो : कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपद्को समयमा नागरिकको जीवन रक्षाका लागि आवश्यक परेमा अन्तर्राष्ट्रिय प्राविधिक सहयोग लिन सरकारले लाज मान्न नहुने भए...

SF

भोटेकोशी-त्रिशूली बाढीले ७५ सय ७० निजी घरमा क्षति

भोटेकोशी-त्रिशूलीमा भदौ १० गते आएको बाढीले ७ हजार ५ सय ७० वटा निजी घरमा क्षति पुगेको छ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

केरुङ नाका जोड्ने क्षतिग्रस्त राजमार्ग मर्मत अन्तिम चरणमा

केरुङ । चीनको दक्षिण–पश्चिम सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रस्थित जिरोङ (केरुङ) काउन्टीमा रहेको केरुङ नाका जोड्ने राष्ट्रिय राजमार्गको अन्तिम खण्ड पुनः सञ्चालनका लागि उद्धारकर्ताहरूले मर्मत...

दक्षिण कोरियाबाट थप ४४ जनाको उद्धार टोली नेपाल आउँदै

१६ भदौ, काठमाडौं । दक्षिण कोरियाली विपद् राहत टोली बुधबार नेपाल आउने भएको छ । खोज, उद्धार र अन्य राहतका लागि ४४ जनाको टोली...

‘राज्यले कम्तीमा शव पहिचान र दाहसंस्कारको वातावरण मिलाइदिए मात्रै पनि अलिकति भएपनि शान्ति मिल्थ्यो’

काठमाडौँ । गत भदौ १० गते आएको भीषण बाढीले रसुवा र आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएको छ। भोटेकोशी र त्रिशूली नदीमा आएको आकस्मिक...

त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले सम्बन्धित विश्वविद्यालयका उपकुलपतिको सिफारिसमा शिक्षाध्यक्ष र रजिस्ट्रार नियुक्त गरेका हुन्।...

क्षतिपूर्तिका लागि नेपालले अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाल्नुपर्छ : ज्ञानबहादुर शाही

काठमाडौँ । सर्वदलीय बैठकले सत्ता र प्रतिपक्ष एकजुट भएर विपद्को सामना गर्नुपर्नेमा जोड दिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले मङ्गलबार सिंहदरबारमा बोलाएको बैठकमा राष्ट्रिय...

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।