मध्यपश्चिम विश्वविद्यालयको रजिष्ट्रारमा सहप्रा.डा. सुदिप ठकुरी नियुक्त
सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयको रजिष्ट्रारमा सहप्रा.डा. सुदिप ठकुरी नियुक्त भएका छन् । उपकुलपतिको सिफारिसमा कुलपतिबाट हुने व्यवस्था भएबमोजिम प्रधानमन्त्री एवम् मध्यपश्चिम विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले उनलाई नियुक्त गरेका हुन् । ठकुरी यसअघि पनि विश्वविद्यालयमै कार्यरत थिए ।
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →