भोटेकोशी बाढीबारे उपराष्ट्रपति यादवसँग चिनियाँ राजदूतले गरे छलफल
काठमाडौं। उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले सोमबार भेटवार्ता गरेका छन् । सो अवसरमा उनीहरूबीच भदौ १० गते गएको विनाशकारी बाढीका...
अनलाइनमा हाजिरी गरेर टाप कस्छन् कर्मचारी
विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका चार सरकारी कार्यालयमा गरेको छड्के अनुगमनका क्रममा सडक डिभिजन कार्यालयका प्रमुखसहित २३ कर्मचारी अनुपस्थित भेटिएका छन् ।...
केन्द्रीय कमिटीमा ओलीसँग कृष्ण गोपालको नोकझोक
काठमाडौँ। नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओली र नेता कृष्णगोपाल श्रेष्ठबिच नोकझोक चलेको छ । सोमबार बैठक सञ्चालनको विषयलाई लिएर नेता...
अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते
दैलेखको दुल्लु नगरपालिका–२ सेतीपानीमा अटो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।...
नेप्सेको ‘ब्ल्याकआउट’ : डेटा सेन्टरको दुर्घटना कि नियामकको लापरबाही ?
आज नियमित कारोबारको पूर्वतयारीमा रहेका लाखौँ लगानीकर्ता तब अन्योलमा परे, जब नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले प्राविधिक अवरोधका कारण नियमित कारोबार सत्र स्थगित गरिएको...
साझा यातायातको डिजिटल टिकेटिङ प्रणालीमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको सहकार्य
५ असोज, काठमाडौं । नेपालको सार्वजनिक यातायातलाई आधुनिक, पारदर्शी, प्रविधिमैत्री तथा अन्तर्राष्ट्रियस्तरको प्रणालीका रूपमा विकास गर्ने उद्देश्यअनुरूप साझा यातायात (सहकारी संस्था लि.) ले सार्वजनिक...
एन्फा निलम्बनको अवधि तोकिएको छैन, फुकुवा गर्न उच्चस्तरीय पहल भइरहेको छ : मन्त्री पोखरेल
काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) माथि विश्व फुटबल महासङ्घ (फिफा) ले लगाएको निलम्बन फुकुवा गर्न सरकारले...
केरा किसानले पाएनन् मूल्य
केराको उत्पादन बढेसँगै उचित मूल्य नपाएपछि चितवनका किसान मर्कामा परेका छन्।
जनस्वास्थ्य कार्यालयको मूल्याङ्कनमा किष्ट शिक्षण अस्पताल प्रथम
ललितपुर । जनस्वास्थ्य कार्यालयले स्वास्थ्य सेवा प्रवाह, तथ्याङ्क व्यवस्थापन तथा विभिन्न स्वास्थ्य सेवा सूचकमा उत्कृष्ट कार्यसम्पादन गरेको जनाउँदै किष्ट शिक्षण अस्पताललाई सम्मानपत्र प्रदान गरेको...
ओलीले राजनीतिक प्रतिवेदन पेस गरेसँगै केन्द्रीय कमिटी बैठक स्थगित
काठमाडाैँ । नेकपा एमालेकाे केन्द्रीय कमिटी बैठक स्थगित भएकाे छ। साेमबारदेखि सुरु भएकाे केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका...
आईपीओ ल्याउने कम्पनीहरूको योग्यता निर्धारण
काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आईपीओ ल्याउने कम्पनीहरूको योग्यता निर्धारण गरेको छ । सार्वजनिक निष्कासनको सामान्य योग्यतासम्बन्धी निर्देशिका, २०८३ मार्फत सेबोनले यस्तो योग्यता...
रसुवाका जोखिमयुक्त बस्ती सुरक्षित स्थानमा सार्न सरकारलाई निर्देशन
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले रसुवाका बाढी प्रभावित तथा जोखिमयुक्त बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारलाई निर्देशन दिएको छ...
दशौँ राष्ट्रिय खेलकुद : कर्णालीमा जिल्ला र प्रदेशस्तरीय छनोटको तालिका सार्वजनिक
काठमाडौँ । कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्व तयारीस्वरूप जिल्ला तथा प्रदेशस्तरीय छनोट प्रतियोगिताको तालिका सार्वजनिक गरिएको छ । कर्णाली प्रदेश...
बाढीपीडितको उद्धारमा जुटे खान सर, भिडियो भाइरल
पटना । भारतका चर्चित शिक्षक खान सर एक पटक फेरि चर्चामा आएका छन् । केही समयअघिको विवादित घटनापछि अहिले खान सर बाढीपीडितहरूको सेवामा सक्रिय...
कर्णालीका मुख्यमन्त्रीको सचिवालयमा ५ जना नियुक्त, तीमध्ये ४ जना गृह जिल्ला मुगुका
सुर्खेत । कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीले आफ्नो सचिवालय गठन गरेका छन् । साउन १२ गते नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका शाहीले झन्डै दुई...
‘पेन्सन पट्टा’ले पहिलो साता कमायो ३ करोड ७९ लाख, ‘बेहुली’को कति ?
काठमाडौँ । फिल्म ‘पेन्सन पट्टा’ले पहिलो साता साढे तीन करोड बढी कमाउन सफल भएको छ । चलचित्र विकास बोर्डले असोज ४ गते आइतबार राती...
त्रिपुरेश्वर बस आगलागी घटना : एसएसपीको नेतृत्वमा बन्यो छानबिन समिति
५ असोज, काठमाडौं । त्रिपुरेश्वरमा बसमा आगलागी भएको घटनाको छानबिन गर्न समिति गठन भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीले छानबिन समिति गठन...
नयाँ टियागो ईभीसँग ‘उत्सवको माहोल’, ‘जोयफुल विक’मा आकर्षक अफर
५ असोज, काठमाडौं । टाटा मोटर्सको नयाँ टियागो ईभी आकर्षक अफरसहित नेपाली बजारमा उपलब्ध भएको छ। नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...
प्रतिनिधि सभाबाट राष्ट्रिय सेवा दल विधेयक पारित
प्रतिनिधि सभाको आजको बैठकबाट राष्ट्रिय सेवा दल विधेयक, २०८३ पारित भएको छ।
‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक’ सर्वसम्मतिले पारित
काठमाडौँ । राष्ट्रियसभाबाट ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ । राष्ट्रियसभाको आजको बैठकमा कृषि, वन...
सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी एस २६ एफई, मूल्य १ लाख २० हजार
५ असोज, काठमाडौं । सामसङ नेपालले ग्यालेक्सी एस २६ सिरिजअन्तर्गत नयाँ स्मार्टफोन ग्यालेक्सी एस २६ एफई सार्वजनिक गरेको छ। वान यूआई ९ सहित बजारमा...
फोक्सुन्डोमा ‘फोटोनेपाल’ कला प्रदर्शनी, १५ थान थाङ्का प्रस्तुत
प्रदर्शनीले डोल्पाको प्राकृतिक सौन्दर्यसँगै त्यहाँको कला, संस्कृति र जीवनशैलीलाई समेत पर्यटन प्रवर्द्धनको कथासँग जोडेको छ ।
सरकार आफ्नै निर्णय कार्यान्वयन गर्नबाट पन्छियो : सांसद ढुंगाना
५ असोज, काठमाडौं । राष्ट्रिय सभाका सदस्य एवं नेपाली कांग्रेसका नेता आनन्दप्रसाद ढुंगानाले भोटेकोशी बाढी, सामाजिक सुरक्षा र समसामयिक राजनीतिक घटनाक्रममा सरकार गैरजिम्मेवार बनेको...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।