दसैँअगावै सार्वजनिक सवारीमा प्रविधिमैत्री ‘जीपीएस’ लागू गरिने : यातायात व्यवस्था विभाग
चाडपर्वमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन पहल गरिने, मनसुनको अवस्था हेरेर अग्रिम टिकट बुकिङ खोलिने काठमाडौँ। यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले दसैँअगावै सार्वजनिक सवारीसाधनमा...
सामाजिक र आर्थिक रूपान्तरणबिना राजनीतिक परिवर्तन दिगो हुँदैन : उपेन्द्र यादव
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले राजनीतिक परिवर्तनको तुलनामा सामाजिक र आर्थिक रूपान्तरण सुस्त भएको भन्दै चिन्ता व्यक्त गरेका छन्। काठमाडौँमा सोमबार डा.
सवारी साधनमा हुने आगलागीको निष्पक्ष छानबिन गर्न सिटौलाको माग
काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौलाले सवारी साधनमा भइरहेका आगलागी तथा दुर्घटनाका विषयमा निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका छन्...
रसुवा बाढीको उद्धार तथा राहत कार्यमा सरकार अपरिपक्व देखियो: सोमनाथ पोर्तेल
काठमाडौँ । नेकपा एमालेका राष्ट्रिय सभा सदस्य सोमनाथ पोर्तेलले रसुवा बाढीको उद्धार तथा राहत कार्यमा सरकार अपरिपक्व र गैरजिम्मेवार देखिएको आरोप लगाएका छन्। सोमबारको...
संक्रामक पशु रोग नियन्त्रण विधेयक राष्ट्रिय सभाबाट पारित
५ असोज, काठमाडौं । राष्ट्रिय सभाको सोमवारको बैठकले ‘संक्रामक पशु रोग नियन्त्रण विधेयक, २०८३’ सर्वसम्मतिले पारित गरेको छ । विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित पेश...
बाढीको क्षति मूल्यांकन गर्न प्रश्नावली सहित फिल्डमा खटिए कर्मचारी
राष्ट्रिय योजना आयोगका अनुसार यस काममा २ सय ५० भन्दा धेरै कर्मचारी फिल्डमा खटिएका छन् ।
टेकुको एक प्लास्टिक गोदाममा आगलागी
काठमाडौं महानगरपालिका–१२, टेकुस्थित फोहोरमैला व्यवस्थापन केन्द्र नजिक रहेको एक प्लास्टिक गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ ।
क्लड प्रयोग गरेर ओपन एआईको सुरक्षा कमजाेरी फेला पार्ने भारतीय रिसर्चर
०५ असोज, काठमाडौं । भारतीय मूलका तीन साइबर सुरक्षा अनुसन्धानकर्ताले एन्थ्रोपिकको एआई मोडल ‘क्लड’ प्रयोग गरेर ओपनएआईका प्रणालीमा रहेका सुरक्षा कमजोरी पहिचान गरेका छन्।...
टेकुको प्लास्टिक गोदाममा आगलागी
काठमाडौं महानगरपालिका-१२ टेकुस्थित फोहोरमैला व्यवस्थापन केन्द्र नजिकै रहेको एक प्लास्टिक गोदाममा आगलागी भएको छ।...
त्रिपुरेश्वर घटनामा छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति गठन
त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडी २५ वर्षीय दावा लामाले गाडीभित्र आगजनी गरेको घटना छानबिन गर्न समिति गठन गरिएको छ।...
टेकुको फोहोरमैला सङ्कलन केन्द्र नजिकै आगलागी
काठमाडौँ। काठमाडौँको टेकुस्थित फोहोरमैला सङ्कलन केन्द्र नजिकै आगलागी भएको छ । महानगरपालिकाको फोहोरमैला सङ्कलन केन्द्र नजिकै प्लास्टिक गोदाममा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौँका...
एउटा देशको युग बदल्ने त्यो दिन (भिडियो रिपोर्ट)
काठमाडौँ । १ अक्टोबर १९४९ । दिउँसो करिब ३ बजे चीनको तियानआनमेन क्षेत्र झकिझकाउ सजाइएको थियो । वरपर विशाल जनसमुदायले राता झण्डा बोकेका थिए...
सर्वोच्च अदालतले भन्यो- पासपोर्ट खरिद कानुनसम्मत देखियो
सर्वोच्च अदालतले राहदानी विभागबाट पासपोर्ट छपाईका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको ठहर गरेको छ ।
सेयर कारोबार रोकिएपछि एक्सनमा उत्रियो सेबोन, छानबिन गर्न एक साताको अल्टिमेटम
काठमाडौँ । सेयर कारोबार रोकिएपछि नेपाल धितोपत्र बोर्डले चासो देखाएको छ । नेपाल धितोपत्र बोर्ड नेपालले स्टक एक्सचेन्जलाई पत्र पठाउँदै प्राविधिक समस्याबारे एक साताभित्र...
काठमाडौँ विश्वविद्यालय र हाइड्रोइलेक्ट्रिसिटीबिच नवीकरणीय ऊर्जा तथा हाइड्रोजन विकासमा सहकार्य
काठमाडौँ । काठमाडौँ विश्वविद्यालय र हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेडबिच नवीकरणीय ऊर्जा अनुसन्धान, प्राविधिक ड्यु डिलिजेन्स तथा विद्यार्थी सहभागिताका क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले...
ऊर्जामन्त्री श्रेष्ठले अडान नछोडेपछि बिजुलीमा लगाइएको भ्याट फिर्ता
प्रधानमन्त्री शाह र रास्वपा सभापति लामिछानेले अर्थमन्त्री वाग्लेलाई भ्याट फिर्ता लिने प्रस्ताव मन्त्रिपरिषद्मा लैजान निर्देशन नै दिएका छन् ।...
काजीको बिहे होला त ? कबड्डी–५ को टिजरमा यस्तो छनक
तीन मिनेट लामो टिजर निकै रमाइलो र रहस्यमय छ । रहस्य चाहिँ, विपिन कार्कीको प्रवेशसँगै हुन्छ ।
बाढीले भत्काएका पुल र तुइन पुनर्निर्माण तीव्र : पिमलटार–जागाराम झोलुङ्गे पुल दुई दिनभित्र सञ्चालनमा आउने
काठमाडौँ। रसुवा, नुवाकोट, धादिङ र गोरखा लगायतका क्षेत्रमा बाढीले पुर्याएको क्षतिपछिको पुनर्निर्माण कार्य तीव्र गतिमा अघि बढेको छ। पूर्वाधार विकास मन्त्री सुनील लम्सालले बाढी...
सेयर कारोबार प्रणालीमा आक्रमणले के-केमा हुन्छ जोखिम?
डेटा हबका अनुसार प्रभावित प्रणालीको पूर्ण अवस्था पत्ता लगाउन अनुसन्धान तथा सुरक्षा परीक्षण भइरहेको छ।
७० वर्षे र २ कार्यकालको व्यवस्था कायम राख्न कर्ण थापाको माग (पूर्णपाठ)
काठमाडौँ । नेकपा एमालेका नेता कर्ण थापाले केन्द्रीय कमिटी बैठकमा २६ पेजको मत राख्दै त्यसमाथि छलफल गर्न माग गरेका छन् । अध्यक्ष ओलीले आफ्नो...
कालोबजारी र सिलिन्डर फिर्तामा ढिलाइले ग्यास अभाव : उद्योगमन्त्री साह
उद्योगमन्त्री साहले सरकार ग्याससहित समस्या समाधानमा निरन्तर लागिरहेको बताए ।
एन्फा प्रकरण : बहराइनमा फुटबल खेलाएर २० हजार डलर अपचलन
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) अहिले नेपाली फुटबलको मैदानबाहिरको विवादमा फसेको छ । प्रहरीले अखिल नेपाल फुटबल संघ एन्फाका कोषाध्यक्ष रवीन्द्र जोशी...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।