बीमा प्राधिकरणको अध्यक्षमा राजन विक्रम थापाद्वारा पदभार ग्रहण
काठमाडौँ ।नेपाल बीमा प्राधिकरणको नयाँ अध्यक्षमा नियुक्त राजन विक्रम थापाले पदभार ग्रहण गरेका छन् । मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले थापालाई प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । बुधवार अर्थमन्त्री डा.
आईजीपी पुनर्बहालीको माग गर्दै सर्वोच्च पुगे दानबहादुर कार्की
काठमाडौँ । नेपाल प्रहरीको महानिरीक्षकबाट प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरुवा भएका दानबहादुर कार्की सर्वोच्च अदालत पुगेका छन् । बुधबार सरकारले आफूलाई प्रहरी महानिरीक्षकबाट हटाएर डा.मनोजकुमार...
जनकपुर बोल्ट्सले टस जित्यो
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा बिहीबार हुने पहिलो खेलमा जनकपुर बोल्ट्सले टस जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुर बोल्ट्सका कप्तान हर्मित...
नेपाल-अस्ट्रेलिया व्यापार तथा लगानी प्रवर्द्धन गर्न मन्त्री-राजदूत छलफल
भेटमा दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढ बनाउँदै आर्थिक साझेदारीका नयाँ सम्भावना अघि बढाउने विषयमा कुराकानी भएको छ ।
नेपालले साफ च्याम्पियनसिप नखेल्नुको कारण के हो ?
नेपालले पहिलोपटक दक्षिण एसियाली फुटबलको प्रतिष्ठित प्रतियोगिता साफ च्याम्पियनसिप गुमाएको छ।
शिक्षा र जनस्तरको सम्बन्धले नेपाल–जापान मित्रतालाई थप सुदृढ बनाएको छ : परराष्ट्रमन्त्री खनाल
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले शिक्षा, प्रविधि, नवप्रवर्तन र जनस्तरको प्रगाढ सम्बन्धले नेपाल र जापानबिचको ऐतिहासिक मित्रतालाई थप सुदृढ बनाएको बर्ताएका छन् । साउथ...
अमेरिकामा ट्रम्पको पार्टीले चुनाव हार्दा किन बढ्यो सुनको मूल्य?
काठमाडौँ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा एक्कासि तीव्र उछाल आएको छ। अमेरिकामा हालै सम्पन्न सिनेट निर्वाचन नतिजामा राष्ट्रपति डोनाल्ड ट्रम्प तथा उनको दल रिपब्लिकन पार्टीलाई...
जनकपुरले जित्यो टस, लुम्बिनीलाई ब्याटिङको निम्तो
साविक विजेता लुम्बिनी यस सिजन अपराजित रहने एक्लो टिम हो । ३ खेलबाट लुम्बिनी ५ अंकसहित शीर्ष स्थानमा छ । जनपुरले ४ खेल खेल्दा...
जनकपुरविरूद्ध पहिले ब्याटिङ गर्दै लुम्बिनी
नेपाल प्रिमियर लिग (एनपिएल) को आज पहिलो खेलमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सको सामना गर्नेछ। खेलमा जनकपुरले टस जितेर फिल्डिङ रोजेको छ।
राष्ट्रगुरु योगी नरहरिनाथ अनुसन्धान तथा नवप्रवर्तन केन्द्र बन्ने
नेपाल संस्कृत विश्वविद्यालयका संस्थापक तथा मौलिक ज्ञानका अन्वेषक राष्ट्रगुरु योगी नरहरिनाथको योगदानको सम्मान गर्दै उनकै नाममा ‘अनुसन्धान तथा नवप्रवर्तन केन्द्र’ स्थापना गरिने भएको छ।...
जग्गाको धनीपुर्जा माग्दै झापामा ६० हजार परिवारको आवेदन
भूमि समस्या समाधान समितिले जग्गा प्राप्तिका लागि भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी गरी ६० हजार ५७० परिवारको निवेदन दर्ता भएको जनाएको छ।...
भोटेकोशी बाढीको उदाहरण दिँदै पर्यटनमन्त्री पौडेलले गराए जलवायुको असरबारे विश्वको ध्यानाकर्षण
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल ‘गनेस’ले जलवायु परिवर्तनका कारण पर्यटन क्षेत्रमा बढ्दै गएको जोखिम न्यूनीकरण गर्दै दिगो र उत्थानशील...
माटो खसालेर फोहोर गर्ने व्यक्तिलाई काठमाडौँ महानगरद्वारा ५० हजार जरिवाना
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सडक तथा सार्वजनिक स्थानमा निर्माण सामग्री राखेर फोहोर गर्ने विरुद्ध कडा कदम चाल्दै आएको छ । यसै क्रममा महानगरपालिकाको वडा...
जलवायु जोखिममा ७३ लाख बालबालिका, थप लगानी गर्न युनिसेफको सुझाव
संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) ले नेपालका बालबालिकामा बढ्दो जलवायु तथा वातावरणीय जोखिम न्यूनीकरण गर्न बालबालिकामैत्री जलवायु कार्यमा थप लगानी गर्न सरकारलाई सुझाव दिएको छ।...
घरायसी र व्यावसायिक ग्यास छुट्याउन उद्योगीको माग
काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग संघले घरायसी र व्यावसायिक प्रयोजनका लागि छुट्टाछुट्टै रङका ग्यास सिलिन्डर प्रयोग गर्न प्रस्ताव गरेको छ । संघले हाल...
आगामी स्थानीय तहको निर्वाचनले निर्धारण गर्नेछ एमाले–नेकपाबिच एकता
काठमाडौँ । मंगलबार नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसहित सम्पूर्ण कम्युनिस्ट पार्टीलाई एकता प्रक्रियामा जोडिन अपिल गरे । केन्द्रीय कार्यालय...
बढ्यो गहुँको मूल्य, कति पुग्याे प्रतिकिलो ?
काठमाडौँ । बैशाखमा प्रतिकिलो ४२ रुपैयाँ रहेको गहुँको मूल्य बढेर ५० रुपैयाँ पुगेको छ । भारतमा मूल्यवृद्धि भएपछि नेपालमा पनि गहुँको मूल्य प्रतिकिलो ८...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।