ओली, देउवा र दाहालभन्दा कति फरक छ बालेनको भारत भ्रमण ?
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ यही मंसिर ६ र ७ गते भारत भ्रमणमा जाँदैछन् । समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा छिमेकी मुलकको राजकीय भ्रमण...
केरुङ नाका पुनः सञ्चालन गर्ने चीन लागिरहेको छ : अध्यक्ष याङ्ग वानमिङ्ग
भक्तपुर । छिमेकी मित्रराष्ट्र चीनको चिनियाँ वैदेशिकमैत्री सङ्घका अध्यक्ष याङ्ग वानमिङ्गले रसुवा भोटेकोशी बाढीपीडित जनतालाई राहत उपलब्ध गराउने, पुनर्निर्माणका कार्य अघि बढाउने तथा केरुङ...
आज काठमाडौं विश्वको तेस्रो प्रदूषित शहरको सूचीमा छ, यो राम्रो समाचार होइन : डंगोल
३ मंसिर, काठमाडौं । काठमाडौं महानरगपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौं उपत्यकामा बढ्दो वायु प्रदुषण नियन्त्रणका लागि गृहकार्य भइरहेको बताएकी छिन् । बिहीबार राजधानीमा...
बीमितलाई उच्च रक्तचापको कारण देखाएर भुक्तानी रोक्न नमिल्ने उच्च अदालत पाटनको ठहर
काठमाडौँ । उच्च अदालत पाटनले उच्च रक्तचाप (हाइपरटेन्सन) र प्राविधिक कारण देखाउँदै बीमितको घातक रोग (क्रिटिकल इलनेस) बापतको बीमा दाबी भुक्तानी अस्वीकार गर्ने नेपाल...
केरुङ नाका सञ्चालन गर्न चीन लागिरहेको छ : अध्यक्ष वानमिंग
वानमिंगले रसुवा भोटेकोशी बाढीपीडित जनतालाई राहत उपलब्ध गराउने, पुनर्निर्माणका कार्य अघि बढाउने तथा केरुङ नाका पुनः सञ्चालन गर्ने चीन लागिरहेको बताए।...
परराष्ट्रमन्त्री खनालसँग चिनियाँ राजदूतकाे शिष्टाचार भेटवार्ता
परराष्ट्रमन्त्री शिशिर खनालले चीनसँगको तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउन जोड दिएका छन्।
बारामा ईभीको ठक्करबाट स्कुटर चालकको मृत्यु, श्रीमती घाइते
३ मंसिर, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ स्थित ४ नम्बर पुलमा ईभी भ्यानले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । स्कुटरमा पछाडि...
श्रमिकको पसिनामा पौने दुई अर्बको खेल, कहाँबाट निस्कियो अनुसन्धानको बाटो ?
काठमाडौँ । मलेसिया रोजगारीमा जाने नेपाली श्रमिकलाई स्वास्थ्य परीक्षणका नाममा ठगी प्रकरण अनुसन्धानलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तीव्र बनाएको छ । यस...
विदेशी मुद्रा सञ्चिति ४१ खर्ब ६१ अर्ब पुग्यो
३ मंसिर, काठमाडौं । मुलुकसँग विदेशी मुद्रा सञ्चिति ४१ खर्ब ६१ अर्ब रुपैयाँ बराबर पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको असोज मसान्तसम्मको...
तातोपानी नाका तत्काल खुलाउन चिनियाँ राजदूतसँग परराष्ट्रमन्त्री खनालले गरे ध्यानाकर्षण
३ मंसिर, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले चीनसँगको तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउन जोड दिएका छन् । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री खनालसँग चिनियाँ राजदूत...
२ पूर्वमन्त्रीसहित पक्राउ परेका ६ जनालाई चार दिन हिरासतमा राख्न अनुमति
काठमाडौं । वैदेशिक रोजगारीका नाममा ठगी तथा संगठित अपराधको कसुरमा पक्राउ परेका पूर्वमन्त्रीसहित ६ जनालाई चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।...
चीनमा सी, ट्रम्प र पुटिनको गठजोड ! (भिडियो रिपोर्ट)
काठमाडौँ । यतिबेला विश्वका तीन शक्तिशाली अनुहारहरू एउटै टेबलमा छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन...
एमालेको ध्यानाकर्षण- प्रधानमन्त्रीको भारत भ्रमण राष्ट्रिय हितमा केन्द्रित हुनुपर्छ
‘दशकौं थन्काइएका परियोजना इतिहासको बोझ ठानेर पन्छाउने नभई समाधानको स्पष्ट मार्गचित्र कोरिनुपर्छ’
केरुङ नाका पुनः सञ्चालन गर्न चीन लागिरहेको छः अध्यक्ष याङ वानमिङ
चीनको चिनियाँ वैदेशिकमैत्री सङ्घका अध्यक्ष याङ्ग वानमिङ्गले रसुवा भोटेकोशी बाढीपीडित जनतालाई राहत उपलब्ध गराउने, पुनर्निर्माणका कार्यअघि बढाउने तथा केरुङ नाका पुनः सञ्चालन गर्न चीन...
असोजमै भित्रियो हालसम्मकै कीर्तिमानी आकारको रेमिट्यान्स
राष्ट्र बैंकका अनुसार चालु आव २०८३/८४ को तीन महिनामा रेमिट्यान्स आप्रवाह २७.२ प्रतिशत वृद्धि भई ७ खर्ब ३ अर्ब ७० करोड पुगेको छ ।
दशौँ राष्ट्रिय खेलकुद : रजत र कास्य पदक विजेताले नगद पुरस्कार पाउने
कर्णाली प्रदेशमा आयोजना हुन गइरहेको बहुप्रतिक्षित दशौँ राष्ट्रिय खेलकुदमा रजत र कास्य पदक विजेता खेलाडीहरूलाई नगद पुरस्कारको पनि व्यवस्था गरिएको छ।...
एमालेको राष्ट्रिय भेला- लोकतन्त्रको पुनर्बहालीका लागि आन्दोलन गर्ने सङ्कल्प
नेकपा (एमाले) को राष्ट्रिय भेला २१ बुँदे प्रस्ताव र सङ्कल्प पारित गर्दै बिहीबार सकिएको छ।
वडा सदस्यको खुम्चिँदो भूमिका
स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार हो । संविधानले स्थानीय तहलाई अधिकारसम्पन्न बनाउँदै जनताको घरदैलोमै सेवा, विकास र सुशासन पुर्याउने परिकल्पना गरेको छ ।...
विराटनगर महानगर डिजिटल सेवातर्फ : सूचना, सेवा र गुनासो एउटै एपबाट
विराटनगर । विराटनगर महानगरपालिकाले सार्वजनिक सेवा प्रवाहलाई प्रविधिमैत्री र सहज बनाउने उद्देश्यले मोबाइल एप सञ्चालनमा ल्याएको छ । महानगरका सूचना, सेवा, गुनासो र सेवा...
क्वालिफायर्स-२ : सुदूरपश्चिमविरुद्ध टस जितेर चितवनले पहिले ब्याटिङ गर्ने
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनअन्तर्गत क्वालिफायर्स-२ मा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ।...
महेन्द्र राजमार्गको मर्मत गर्न कांग्रेस हेटौँडा–१९ को ७ दिने अल्टिमेटम
हेटौँडा । महेन्द्र राजमार्ग अन्तर्गतको सडक मर्मत गर्न कांग्रेस हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१९ समितिले ७ दिने अल्टिमेटम दिएको छ । मकवानपुरको हेटौँडा बजारको राप्ती...
‘बालेन्द्र सरकारका आठ महिना प्रतिशोध र अनुत्तरदायी शासनमा बिते’
एमालेको राष्ट्रिय भेलाले बालेन्द्र शाह नेतृत्वको सरकारका आठ महिना राजनीतिक प्रतिशोध र अनुत्तरदायी शासनमा बितेको टिप्पणी गरेको छ ।
एनआरएनएको पहिलो महिला सम्मेलन पुसमा काठमाडौंमा हुने, रोजगारी र उद्यमशीलतामा विशेष छलफल
‘महिला सशक्तीकरणको आधारः रोजगारी, उद्यम र व्यापार’ भन्ने नारासहित आयोजना हुने सम्मेलन नेपाल सरकारसँगको सहकार्यमा सम्पन्न गरिने संघले जनाएको छ।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।