THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Friday, 20 November 2026
रातोपाटी

सिड्नीमा नेपाली बहुसांस्कृतिक केन्द्र निर्माणका लागि सांस्कृतिक साँझ हुने

सिड्नी । ‘ग्रेटर सिड्नी नेपाली मल्टिकल्चरल सेन्टर’ले ‘सदस्य सम्मान तथा अर्थ सङ्कलन साँझ’ कार्यक्रम आयोजना गर्ने भएको छ । सेन्टरले नोभेम्बर २७ मा सिड्नीको...

माइतीघरमा इनमको मोबाइल खोजी (तस्वीरहरू)

४ मंसिर, काठमाडौं । विवादित विचौलिया इनम सापकोटाको मोबाइल प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)का प्रमुख सल्लाहकार कुमार बेनले नियन्त्रणमा लिएको भन्दै विरोध भएको छ ।...

विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा दीपेश महतलाई ऐतिहासिक रजत पदक

४ मंसिर, काठमाडौं । नेपाली पारा तेक्वान्दो खेलाडी दीपेश महतले दक्षिण कोरियामा जारी ११औं विश्व पारा तेक्वान्दो च्याम्पियनसिप (जी–१४) मा रजत पदक जितेका छन्...

SF

प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच तीन घण्टा लामो भेटवार्ता

कम्पनी रजिस्ट्रार कार्यालयद्वारा झन्डै १० अर्ब रुपैयाँ जरिवाना मिनाहा

काठमाडौँ । कम्पनी रजिस्ट्रारको कार्यालयले लामो समयदेखि विवरण अद्यावधिक नगरेका तथा दर्ता खारेजीको प्रक्रियामा जान चाहेका कम्पनीहरूलाई झन्डै १० अर्ब रुपैयाँ बराबरको जरिवाना तथा...

धारिलो हतियार देखाएर मोबाइल लुट्ने तीन जना पक्राउ

४ मंसिर, काठमाडौं । धारिलो हतियार देखाएर धाकधम्की दिँदै मोबाइल लुटपाट गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । बुधबार बिहान करिब ३:४२...

SF

विदेशी मुद्राको थुप्रो, बैंकमा पर्याप्त पैसा र सस्तो ब्याजदर, तैपनि किन बढेन लगानी?

अनुकूल परिस्थितिका बाबजुद देशमा अपेक्षा अनुसार लगानी बढ्न सकेको छैन। उद्योग तथा उत्पादनमूलक क्षेत्रमा कर्जाको विस्तार अझै कमजोर छ। सरकारले पनि विकास निर्माणमा पर्याप्त...

SF

स्थानीय र प्रदेशसभा चुनाव सँगसँगै गर्ने कि छुट्टाछुट्टै? पूर्वप्रमुख निर्वाचन आयुक्तले देखाएका विकल्प

निर्वाचन आयोग र राजनीतिक दलहरूबीच यस विषयमा छलफल चलिरहेका बेला पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले दुवै विकल्पका फाइदा र जोखिम औंल्याएका छन्।

इरानसँगको युद्धमा अमेरिकाको ४८.३ अर्ब डलर खर्च

इरानसँग जारी युद्धमा अमेरिकाले हालसम्म ४८ अर्ब ३० करोड अमेरिकी डलर खर्च गरेको छ।

SF

गोरखा पुगेर शशांकले भने- कांग्रेस एकताबद्ध भए आउँदो चुनावमा बहुमत ल्याउँछ

नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले कांग्रेस एकताबद्ध भएका खण्डमा आउँदो चुनावमा बहुमत ल्याउने बताएका छन्।

घोप्टेभीरमा दैनिक ५ घण्टा सवारी आवगमन बन्द गरिने

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–काठमाडौँ सडक खण्डमा पर्ने घोप्टेभीरमा दैनिक ५ घण्टा सवारी आगवमन बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवन शुक्रबार...

SF

धारिलो हतियार देखाएर मोबाइल लुटपाट गर्ने तीन जना पक्राउ

काठमाडौंको कलंकीमा धारिलो हतियार देखाएर मोबाइल लुटपाट गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

स्थानीय तहको निर्वाचन वैशाख अन्तिममा गर्नुपर्छ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहलाई स्वायत्त सरकारका रूपमा विकास गर्नुपर्ने बताएका छन् ।...

मधेसका आठ जिल्ला अध्यक्ष लिङ्देनको पक्षमा, लिङ्देन भन्छन्: उत्साहित छु

सप्तरीबाट सुरु भएको टोलीको यात्रा सिरहा, महोत्तरी, धनुषा, सर्लाही, रौतहट र बाराका विभिन्न स्थान हुँदै पर्सामा सकिएको हो।...

मलेसियामा पैसा पठाउन अनुमति दिने मन्त्रीस्तरीय फाइल गायब

काठमाडौँ । मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणको नाममा गैरकानुनी तरिकाले रकम असुलेर ठगी गरेको घटनामा दुईजना पूर्वमन्त्री र पूर्व मुख्य सचिव जोडिएका छन् ।...

तल्लो तहका कर्मचारीका लागि प्रहरी हेडक्वार्टरमा गुनासो व्यवस्थापन डेस्क स्थापना

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले आफ्नो सङ्गठनभित्रका आधारभूत तहका कर्मचारीहरूको गुनासो सुनुवाइलाई प्रभावकारी बनाउन केन्द्रीय गुनासो व्यवस्थापन डेस्क स्थापना गरेको छ । प्रहरी हेडक्वार्टरमा आयोजित समारोहमा शुत्रबार प्रहरी महानिरीक्षक डा.

हिमालबाट ३३ करोड ४२ लाख आम्दानी

सरकारले चालु आवमा १८८ टोलीलाई ४८ वटा हिमाल आरोहणको अनुमति दिएर ३३ करोड ४२ लाख ३४ हजार २२६ राजस्व संकलन गरेको छ।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

सर्वोच्चको आदेश- महेश श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिट निवेदन दर्ता गर्नू

इनम सापकोटासँगको कारोबार देखिएको आरोपमा प्रहरीले श्रेष्ठलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको थियाे ।

SF

पृथ्वी राजमार्गको घोप्टेभीरमा दैनिक पाँच घण्टा सडक बन्द हुने

नागढुंगा–मुग्लिन सडकखण्डअन्तर्गत कुरिनटारनजिकै घोप्टेभीरमा लगातार भइरहेको पहिरो नियन्त्रण तथा जोखिम न्यूनीकरणका लागि दैनिक पाँच घण्टा सडक बन्द गरेर मर्मतको काम गरिने भएको छ।

एन्टिमाइक्रोबियल औषधिको जथाभावी प्रयोग रोक्न मन्त्री मेहताको जोड

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले एन्टिमाइक्रोबियल औषधिको जथाभावी प्रयोगले सङ्क्रमण उपचारमा चुनौती थप्नुका साथै स्वास्थ्य प्रणालीमा आर्थिक भार बढाउँदै लगेको बताएकी छिन्।...

बालेन भ्रमणको पूर्वसन्ध्यामा भारतले भन्यो– नेपालसँगको क्रिकेट सम्बन्ध महत्त्वपूर्ण कडी

४ मंसिर, काठमाडौं । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नेपालका प्रधानमन्त्री बालेन शाहको आसन्न भ्रमणका क्रममा टार्टअप, प्रविधि, नवप्रवर्तन र खेलकुदजस्ता सहकार्यका केही...

कोरियामा मृत्यु भएका नेपाली श्रमिकको शव फिर्ताको जिम्मा रोजगारदातालाई दिन आग्रह

नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क जे क्युङसँग भएको शिष्टाचार भेटमा मन्त्री यादवले यस्तो आग्रह गरेका हुन् ।

थाहै नपाई सकियो एनपीएल फाइनलको टिकट, क्यान र ई-सेवामाथि आक्रोश

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधिका लागि भोलि हुँदैछ । डिफेन्डिड च्याम्पियन लुम्बिनी लायन्स र साबिकको उपविजेता सुदूरपश्चिम रोयल्स शनिबार...

तिलोत्तमामा छाडा साँढे आतंक : गोठमै पसेर भैंसी मार्नेदेखि बालीनाली नष्ट गर्नेसम्म

तिलोत्तमा–११ मा छाडा साँढेको आतंक मच्चिएको छ । साँढेको आक्रमणबाट डेढ लाख रुपैयाँ मूल्यको दुहुनो भैंसी मरेको छ भने गोठमा पसेर गाई–भैंसीलाई घाइते बनाउने,...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।