राहत र पुनर्निर्माणमा सुशासन तथा पारदर्शिता कायम गर्न ट्रान्सपरेन्सी इन्टरनेसनलको आग्रह
काठमाडौँ । भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी बाढी-पहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई) नेपालले गहिरो दुःख व्यक्त गरेको छ। भदौ...
माथिल्लो त्रिशूली ३ ‘बी’ बाट सम्पर्कविहीन २१३ मध्ये ९१ जनाको सकुशल उद्धार
काठमाडौँ । नुवाकोटको किस्पाङ गाउँपालिका-५, सिरुपानीस्थित निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशूली ३ ‘बी’ जलविद्युत् आयोजनाको क्षेत्रमा आएको विनाशकारी बाढीपछि ठुलो संख्यामा मानिसहरू सम्पर्कविहीन भएका...
नारायणीमा भेटिएका १८ शव पहिचान गर्न बुटवल र भैरहवा ल्याइयो
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको आशंकामा नवलपरासीस्थित नारायणी नदीमा भेटिएका १८ वटा शव रुपन्देही ल्याइएको छ।...
भोटेकोशीमा फेरि बाढी : मुग्लिनसम्मको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
काठमाडौँ । भोटेकोशी नदीमा फेरि बाढीको सतह बढेपछि त्रिशूली नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ। शुक्रबार राति ८:५४ बजे जिल्ला...
रसुवा बाढी : गोरखामा ४८ शव फेला, ५१ जना सम्पर्कविहीन
यसपटकको बाढीले रसुवा, नुवाकोट र धादिङसँगै गोरखाले पनि ठूलै क्षति पुर्याएको छ । अहिले त्रिशूलीमा पानीको बहाव घटेपनि स्थानीयमा त्रास भने उस्तै छ ।
चौथो ताप्लेजुङ गोल्डकप : गृह मैदानमा आयोजकको टीम जर्जियन एफसीद्धारा स्तब्ध
आयोजक ताप्लेजुङ–११ लाई घरेलु मैदानमा २–१ गोलअन्तरले स्तब्ध पार्दै प्रतियोगिताको एकमात्र अन्तर्राष्ट्रिय टोली जर्जियन युनाइटेडले सेमिफाइनलमा स्थान बनाएको हो।...
को हुन् सुदूरपश्चिम नीति तथा योजना आयोगका उपाध्यक्ष गोकर्णप्रकाश भट्ट ?
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा गोकर्णप्रकाश भट्टलाई नियुक्त गरेको छ। बैतडीको दशरथचन्द नगरपालिका गुरुखोला, खाल कलौनमा जन्मिएका भट्ट...
पोखरामा बाढीपीडितको शव व्यवस्थापनमा सकस
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको शवगृहमा ७२ जनासम्मको शव राख्न सक्ने क्षमता छ।...
धुन्चेमा अलपत्र नागरिकको उद्धारका लागि बागमती सरकारको वैकल्पिक योजना, ४५ बस परिचालन
काठमाडौँ। हवाई उद्धारको प्रतीक्षामा रसुवाको सदरमुकाम धुन्चेमा रोकिएका ठुलो संख्याका सर्वसाधारणलाई बागमती प्रदेश सरकारले वैकल्पिक मार्ग प्रयोग गरी काठमाडौँ ल्याउने व्यवस्था मिलाएको छ। हवाईमार्गबाट...
रातभर खुला आकाशमुनि छन् बेत्रावतीमा बाँचेकाहरू (भिडियो रिपोर्ट)
सबैको आँखाबाट आँसु बगिरहेको छ । यस्तो दुःखमा बाँचेकाहरूलाई खुवाउनै पर्यो । बाढीले सबै पुरिएकाले खाने सामलसमेत विस्थापितहरूसँग छैन ।
आमासँग बोल्दाबोल्दै बेपत्ता भइन् प्राचिना
काठमाडौँ । ३६ वर्षीया प्राचिना तामाङ भदौ १० गते विनाशकारी बाढी आउनु केहीबेर अगाडि आमासँग कुराकानी गर्दै थिइन्। रसुवाको भोटेकोशीमा बाढी आउन लागेको हल्ला...
रसुवा बाढीमा हराइरहेका उदयपुरका ४ जना सम्पर्कमा, १६ जना अझै सम्पर्कविहीन
बिहीबार साँझ ५ बजेसम्म १२ जना सम्पर्कविहीन भएको खबर आएकोमा शुक्रबार दिउँसोसम्म उक्त संख्या बढेर १९ पुगेको थियो। तीमध्ये चार जना सम्पर्कमा आएका हुन्।...
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा लुम्बिनी प्रदेश सरकारले ३ करोड सहयाेग गर्ने
बुटवल। लुम्बिनी प्रदेश सरकारले रसुवा लगायतका जिल्लामा आएको बाढी पहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ...
भोटेकोशी बाढी : मधेसका १५ जना परिवारको सम्पर्कमा
जनकपुरधाम। रसुवाको भोटेकोशी नदी आएको बाढीपछि हराइरहेका मधेस प्रदेशका १२७ मध्ये आज १५ जना परिवारको सम्पर्कमा आएका छन् । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका...
भोटेकोशी बाढी : मोरङका १५ सम्पर्कविहीन, तीन जनाको उद्धार
मोरङ । रसुवाको भोटेकोशीमा बुधबार आएको बाढीपछि मोरङका १५ जना अझै सम्पर्कविहीन भएका छन्। जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार विभिन्न कामका सिलसिलामा रसुवा, धादिङ...
विपद्बाट प्रभावित प्रत्येक परिवारको साथमा राज्य छ: प्रधानमन्त्री बालेन
उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म सरकार पुग्ने प्रतिबद्धता जनाएका छन्।
बाढी प्रभावित क्षेत्रमा समाचार सङ्कलन गर्न पत्रकारलाई सार्वजनिक बिदामा पनि सेवा
काठमाडौँ । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा समाचार सङ्कलनका लागि पत्रकारलाई प्रेस प्रतिनिधि प्रमाणपत्र उपलब्ध गराउन सूचना तथा प्रसारण विभागले सार्वजनिक...
लागुऔषधसहित एक जना पक्राउ
काठमाडौँ । गोकर्णेश्वर नगरपालिका-२ नाम्गेलबाट अवैध लागुऔषध गाँजा चार सय ग्रामसहित काठमाडौं गौशाला बस्ने पर्वत घर भएका २५ वर्षीय विजय विकलाई प्रहरीले आज पक्राउ...
नेपाल उद्योग परिसङ्घद्वारा पाँच करोड २९ लाख सहयोग
काठमाडौँ । नेपाल उद्योग परिसङ्घको समन्वयमा परिसङ्घका सदस्य संस्थाहरूबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु पाँच करोड २९ लाख १५ हजार सहयोग हस्तान्तरण गरिएको...
३७० विद्यार्थी पढ्ने उत्तरगया स्कुलको कथा : करिब आधा जोगिए, आधा अझै बेपत्ता
उत्तरगयाका सहप्रधानाध्यापक पवन शर्माका अनुसार विद्यालयमा कुल ३७० भन्दा बढी विद्यार्थी अध्ययनरत थिए । तर विद्यालयको सम्पर्कमा जम्मा ४० प्रतिशत विद्यार्थी मात्रै छन् ।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।