THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 21 November 2026
अनलाइनखबर

कप्तानका रूपमा दीपेन्द्रको तेस्रो फ्रेन्चाइज उपाधि

सन २०१९ मा सीवाईसी अत्तरियालाई धनगढी प्रिमियर लिगको उपाधि जिताएका दीपन्द्रको कप्तानीमा लुम्बिनी अल स्टार्सले २०२२ को नेपाल टी-२० लिगको उपाधि जितेको थियो ।

इरानको आणविक नीतिमा परिवर्तनको पक्षमा छैनन् चीन र रुस : अराघची

काठमाडौँ । इरानका विदेशमन्त्री अब्बास अराघचीले आफ्नो देशको आणविक नीतिमा परिवर्तन गर्ने विषयमा चीन र रुस सहमत नरहेको बताएका छन् । इरानको सरकारी सञ्चारमाध्यमका...

३५ दिने अल्टिमेटम सकिँदै, वैदेशिक रोजगार ठगीका फरार आरोपितको बैंक खाता रोक्का गरिने

काठमाडौँ । वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी हुँदासमेत फरार रहेका व्यक्तिहरूको बैंक खाता रोक्का गर्ने प्रक्रिया अघि बढ्ने भएको छ। युवा, श्रम...

घोषणा ८० लाखको, लुम्बिनीले पायो ६० लाख मात्रै, किन घट्यो पुरस्कार ?

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपविजेता बनेको लुम्बिनी लायन्सले पूर्वघोषित पुरस्कारभन्दा २० लाख रुपैयाँ कम पाएको छ । नेपाल क्रिकेट...

आज हाम्रो दिन थिएन, समग्र प्रतियोगितामा भने च्याम्पियन जसरी खेल्यौँ : रोहित पौडेल

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनलमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएपछि लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले फाइनलको दिन आफ्नो टोलीका लागि...

मुन्सेको शतकमा सुदूरपश्चिमको ऐतिहासिक उपाधि, लुम्बिनीको उपाधि रक्षा गर्ने सपना अधुरै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि सुदूरपश्चिम रोयल्सले जितेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनलमा साबिक...

भ्रष्टाचार सधैँका लागि अन्त्य गर्ने अभियानमा छु : सभामुख अर्याल

प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले देश समृद्ध बनाउन र भ्रष्टाचार सधैँका लागि अन्त्य गर्न भ्रष्टाचारमुक्त समाज निर्माणको अभियानमा लागेको बताएका छन्।...

पशुपतिनाथको नित्य र नैमित्तिक पूजालाई विधिवत् राख्न विद्वान्हरूको आग्रह

विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रको नित्य पूजा आराधना तथा मूर्त, अमूर्त सांस्कृतिक क्रियाकलाप रोकिँदा यसको महत्वमाथि नै प्रश्न उठ्न सक्ने भन्दै विद्वान्हरूले पशुपतिनाथको...

सुदूरपश्चिमको स्वभाव नै फाइनल पुग्नु हो, उपाधि जित्ने समय यस पटक आयो : मुन्से

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि सुदूरपश्चिम रोयल्सले जितेपछि टोलीका ओपनर जर्ज मुन्सेले यो सफलता आफ्नो लागि निकै विशेष रहेको...

SF

उपाधि जितेपछि सुदूरपश्चिम रोयल्सको खुसीयाली (तस्बिरहरू)

अमेरिकी सरकारी निकायमा ह्याकरको आतंक : एफबीआईदेखि कृषि विभागसम्म निशानामा

ह्याकरहरूले संघीय अनुसन्धान ब्युरो (एफबीआई) को राष्ट्रिय अपराध सूचना केन्द्र (एनसीआईसी) मा अनधिकृत पहुँच बनाएको खुलासा भएको छ। पछिल्ला केही महिनामा उक्त प्रणालीमा भएको...

१० बजे १० समाचार : यस्तो छ प्रधानमन्त्रीको भारत भ्रमणको तयारी, सुदूरपश्चिमले जित्यो एनपीएल उपाधि

काठमाडौँ । आज मिति २०८३ साल मंसिर महिनाको ५ गते शनिबार । आज दिनभरका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा १० बजे १० समाचार लिएर हाजिर भएका छौँ– १.

धो गाउँ : इतिहास, संस्कृति र व्यापारको साक्षी

भौगोलिक विकटताका कारण लामो समय राज्यका सेवा, सुविधा र पूर्वाधारबाट वञ्चित यस गाउँमा अहिले विकासका नयाँ सम्भावना देखिन थालेका छन्, स्थानीय समाजसेवी ग्याल्पो भोटे...

तेस्रो प्रयासमा सुदूरपश्चिमले उचाल्यो एनपीएल ट्रफी

५ मंसिर, काठमाडौं । लगातार दुई संस्करणको फाइनलमा पुगेर पनि उपाधिबाट वञ्चित भएको सुदूरपश्चिम रोयल्सले तेस्रो प्रयासमा नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी उचालेको...

दानाको मूल्यवृद्धिले संकटमा किसान, किन बढिरहेछ मूल्य ?

यो समस्या कुखुराको खोर र ह्याचरी उद्योगसम्म पनि उस्तै छ । अन्डा, मासु र चल्ला उत्पादन गर्ने किसान तथा उद्योगीहरू यतिबेला दानाको भाउ बढेकै...

भुवन केसी : असफल पति, कुशल पिता

८० को दशकमा रोमान्टिक हिरो बनेर देखापरेका थिए, भुवन केसी । सिनेमामा उनी शृङ्गार रसले युक्त नवजवान देखाइन्थे, जसको मन र मस्तिष्कमा ‘अक्सिटोसिन’ दौडन्थ्यो...

‘भारतले बालेन शाहलाई चासोपूर्वक हेरेको छ, नेपाल नीतिमा पुनरावलोकन गर्नुपर्छ’

चीन र नेपालको आर्थिक साझेदारी मात्र भारतको चिन्ताको विषय होइन। विशेषगरी नेपालमा चीनको रणनीतिक उपस्थिति र उसले सञ्चालन गरिरहेका ठूला पूर्वाधार परियोजनाहरू भारतका लागि...

विजयपुरकी महारानी थाङ्सामा कसकी रानी थिइन् ?

याङरूप हस्तपुरका राजा मुहाङकेप र रानी हाङ्सेमाकी छोरी थाङ्सामासँग विजयनारायणको राजकीय वैवाहिक सम्बन्धले विजयपुर र याङरूप थुमका याक्थुङ लिम्बूवानबीचको सम्बन्धलाई थप मजबुत बनाएको देखिन्छ...

पहिलोपटक एनपीएल उपाधि जित्दा सुदूरपश्चिमको खुसी(तस्वीरहरू)

टीयू मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको लुम्बिनीले ६ विकेट गुमाएर १५५ रन बनाएको थियो । सुदूरपश्चिमले १३.३ ओभरमा कुनै विकेट नगुमाई १५८ रन...

दीपेन्द्र प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित, रिजनले पाए कार

रिजनले सर्वाधिक १७ विकेट लिएका थिए । चितवन प्लेअफ पुगेपनि फाइनल भने पुग्न सकेन । यस पटक चितवन तेस्रो भयो ।

महिला नेतृत्वमा कर्णालीको ‘कोर्स करेक्सन’

सात सदस्यीय मन्त्रिपरिषद्‌मा तीन जना महिला मन्त्री छन् । अर्थात् मन्त्रिपरिषद्मा महिलाको सहभागिता ४२.८६ प्रतिशत पुगेको छ । ४० सदस्यीय कर्णाली प्रदेशसभामा पनि ३७.५...

सुदूरपश्चिमको पोल्टामा एनपीएलको उपाधि, त्रिवि मैदानमा आतिशबाजी (तस्वीरहरू)

जर्ज मन्सले आक्रमक ब्याटिङ गर्दै शानदार शतक बनाएपछि सुदूरपश्चिम रोयल्सले साविक विजेता लुम्बिनी लायन्सलाई पराजित गर्दै उपाधि जितेको हो ।

निर्माण कम्पनीले तीन करोड भुक्तानी पाएन, रङ्गशालामा ताला लगाउने चेतावनी

प्रतियोगिताका खेल सुरु हुन दुई दिन बाँकी हुँदा रङ्गशालामा ताला लगाउने निर्माण व्यवसायीको अडानले प्रतियोगिताप्रति नै अन्यौलता बढाएको छ ।

अबको जीवन जनता र लोकतन्त्रका लागि समर्पित गर्छु: देउवा

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले आफ्नो बाँकी जीवन जनता र लोकतन्त्रको सुदृढीकरणका लागि समर्पित गर्ने बताएका छन्।...

जुम्लामा चुनावी सरगर्मी सुरु : चन्दननाथमा स्वाँर र गुठिचौरमा लामा स्वतन्त्र उम्मेदवार

चन्दननाथ नगरपालिका-२ भण्डारीबाडाका स्वाँरले शनिबार सदरमुकाम खलंगास्थित दौतरी होटलमा पत्रकार सम्मेलन गरी नगरप्रमुख पदमा उम्मेदवारी घोषणा गरेका हुन्।...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।