दसैँमा थरिथरि पिङ ! कतै चहलपहल, कतै हालिएका छैनन् पिर्का (तस्बिरहरू)
धादिङ । दसैँको आगमनसँगै सहरदेखि गाउँ-गाउँमा थरिथरिका पिङ हालिएका छन् । अघिल्लो वर्षहरूमा रोटे पिङ, चर्खे पिङ, लिङ्गे पिङ हालिएको कतिपय स्थानमा यस वर्ष...
सप्तकोशीमा डुबेर बेपत्ता युवा मृत फेला
सप्तकोशीमा पौडी खेल्ने क्रममा आइतबार साँझ बेपत्ता भएका बराहक्षेत्रका एक युवक आज बिहान मृत फेला परेका छन्।
फ्रान्समा हिंसा र लुटपाटपछि सरकार संकटमा, म्याक्रोंमाथि चर्को दबाब
काठमाडाैँ । सप्ताहन्तमा देशभर फैलिएको हिंसा, तोडफोड र लुटपाटपछि फ्रान्स सरकारमाथि दबाब बढेको छ । महँगी र खस्कँदो सार्वजनिक सेवाविरुद्ध शनिबार भएको प्रदर्शन हिंसात्मक...
तरकारी खेतीबाट वार्षिक ९ लाख आम्दानी
बागलुङ बजारमा भाडाको जग्गामा तरकारी खेतीबाट एक दम्पतीले वार्षिक रु नौ लाख आम्दानी गर्दै आएको छ।
बाढीपहिरोबाट जलजलाका तीन सय घरपरिवार प्रभावित
म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्बाट म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकामा तीन सय भन्दाबढी घरपरिवार प्रभावित भएका छन्। गत असोज ८ देखि...
बमको धम्कीपछि अस्ट्रियन एयरलाइन्सको जहाज बुल्गेरियामा आकस्मिक अवतरण
२ कात्तिक, काठमाडौं । इजरायलको तेल अभिभबाट अस्ट्रियाको भियना जाँदै गरेको अस्ट्रियन एयरलाइन्सको जहाज बुल्गेरियामा आकस्मिक अवतरण गरिएको छ । बम राखिएको धम्कीपूर्ण फोन...
सागसब्जी खेतीबाट वार्षिक ९ लाख आम्दानी गर्दै छन्त्याल दम्पती
बागलुङ। बागलुङ बजारमा भाडाको जग्गामा सागसब्जी खेतीबाट यहाँका एक दम्पतीले वार्षिक रु ९ लाख आम्दानी गर्दै आएको छ। काठेखोला गाउँपालिका–३ धम्जाबाट बजार झरेका कला...
पहिलो पटक सेन्सर बोर्डले रोक्यो भारत–पाकिस्तान लफडाको फिल्म
आयुष्मान खुराना र सारा अली खान अभिनीत फिल्म ‘उड्ता तीर’लाई नेपालमा प्रदर्शनका लागि प्रतिबन्ध लगाइएको छ । सूचना तथा सञ्चार मन्त्रालयले वितरण कम्पनी नेसनल...
पुटिनद्वारा ट्रम्प र सीसँग त्रिपक्षीय वार्ताको प्रस्ताव
प्रस्तावित वार्तामा युक्रेन र अमेरिकाका युरोपेली सहयोगीको प्रतिनिधित्व नहुने सम्भावनाले चासो बढाएको छ।...
'प्रहरीको जागिर छाड्नुपर्यो, परिवारसहित घर पनि छाड्नुपर्यो'
'मैले आफूले जति दुःखकष्ट सहनुपरे पनि छोराछोरी सबैलाई सानैदेखि निजी स्कुल पढाएँ। बच्चा पढाउन धेरै खर्च गरेँ। मैले जग्गाजमिन जोड्नुभन्दा उनीहरूको भविष्यका लागि खर्च...
पुष्पलाल मार्क्सवादी विश्वविद्यालयको महासम्मेलन आगामी पुसमा तय
पोखरा । पुष्पलाल मार्क्सवादी विश्वविद्यालयको महासम्मेलन आगामी पुस दोस्रो साता हुने निर्णय भएको छ । विश्वविद्यालयले पोखरामा आयोजना गरेको महासम्मेलन तयारी बैठकले परिकल्पनाकार अशोक...
काठमाडौँ उपत्यकामा सशस्त्र प्रहरीद्वारा निःशुल्क बस सेवा सञ्चालन
काठमाडौँ। सशस्त्र प्रहरी बल, नेपालले दसैँको अवसरमा काठमाडौँ उपत्यकाभित्र सर्वसाधारण यात्रुहरूको सहज आवतजावतका लागि २ वटा बस निःशुल्क रूपमा सञ्चालन गरेको छ। दसैँको समयमा...
दसैंमा उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, तीन दिन चल्ने
दसैंको अवसरमा सशस्त्र प्रहरी बल, नेपालले काठमाडौं उपत्यकाभित्र तीन दिनका लागि निःशुल्क बस सेवा सञ्चालन गरेको छ।
एआई प्रविधिको निर्यात बढ्दा चीनको आर्थिक वृद्धि तीव्र, घरेलु अर्थतन्त्र भने कमजोर
काठमाडाैँ। पछिल्लो तीन महिना चीनको अर्थतन्त्रमा सुधार देखिएको छ । कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिसँग सम्बन्धित सामग्रीको विश्वव्यापी माग बढ्दा निर्यात बढेको छ । यसले...
लद्दाखका मुद्दा सुनुवाइका लागि भारतीय सर्वोच्च अदालतमा विशेष इजलास बन्ने
काठमाडौँ। भारतीय सर्वोच्च अदालतमा विचाराधीन रहेका लद्दाख क्षेत्रका सबै मुद्दाहरूको छिटो किनारा लगाउन एक दिन विशेष इजलास गठन गरिने भएको छ। भारतका प्रधान न्यायाधीश...
न्युयोर्कमा आप्रवासन अधिकारीको गोलीकाण्डपछि डेमोक्रेटिक पार्टीभित्र चाखलाग्दो एकता
२ कात्तिक, काठमाडौं । न्युयोर्क सिटीमा गत अक्टोबरमा संघीय आप्रवासन अधिकारीहरू (आईसीई) ले गरेको गोलीबारीको घटनाले डेमोक्रेटिक पार्टीभित्र दुर्लभ र चाखलाग्दो राजनीतिक एकता कायम...
ओमानविरुद्ध नेपालले टस जित्यो, पहिले ब्याटिङ गर्दै
आइसिसी विश्वकप लिग–२ अन्तर्गतको अन्तिम खेलमा आज नेपालले ओमानविरुद्ध टस जितेको छ।
भेरी-बबई डाइभर्सन आयोजना २ वर्षभित्र पूरा गर्ने नयाँ लक्ष्य
तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित आयोजनाको निर्माण आर्थिक वर्ष २०६८/६९ देखि सुरु भएको थियो । हालसम्म आयोजनाको भौतिक प्रगति ७० प्रतिशत र वित्तीय प्रगति...
बाढीपहिरोबाट जलजलाका तीन सय घरपरिवार प्रभावित
पछिल्लो मनसुनजन्य विपदबाट म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकामा ३०० भन्दाबढी घरपरिवार प्रभावित भएका छन्।...
ओमानविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल, अर्जुनको ठाउँमा देव खेल्दै
२ कात्तिक, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा भइरहेको ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले ओमानविरुद्ध टस जितेको छ । ओमान क्रिकेट...
दसैँमा दुई दिन बन्दीपुर केबलकार सेवा बन्द हुने
समाचारको सारांशदसैँमा दुई दिन बन्दीपुर केबलकार सेवा बन्द हुनेदसैँमा दुई दिन बन्दीपुर केबलकार सेवा बन्द हुनेदसैँमा दुई दिन बन्दीपुर केबलकार सेवा बन्द हुने...
हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट
नेपाल, भुटान र भारतका याक तथा चौँरी कृषकले यही असोज ६ गते भुटानको ‘नवौँ रोयल हाइल्यान्ड महोत्सव’मा हिमालय याक पालकको सञ्जाल औपचारिक रूपमा सुरु...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।