पुरानो सिनामंगल मन्दिरमा जमरा वितरण, इच्छाअनुसार दक्षिणा (तस्बिरहरू)
विजयादशमीको अवसरमा आज पुरानो सिनामंगल मन्दिरमा जमरा वितरण भइरहेको छ।
फेसबुकमा दसैंको शुभकामना दिंदै प्रधानमन्त्री बालेनले भने- भ्रष्टाचार हटाउन एकजुट हुनुपर्छ
४ कात्तिक, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक विकृति हटाउन सबै एकजुट हुनुपर्ने बताएका छन् । विजयादशमीका अवसरमा...
विजया दशमीले सद्भाव बढाउने राष्ट्रपति पौडेलको विश्वास
४ कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमी पर्वले पारिवारिक आत्मीयता, आपसी सद्भाव, एकता र सामाजिक सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका...
स्वदेशी उत्पादन, जसले तोड्दैछन् विदेशी ब्रान्डको दबदबा
काठमाडौँ । कुनै समय नेपाली बजारमा सुईदेखि सुनसम्म र लत्ताकपडादेखि खाद्यान्नसम्म विदेशी उत्पादनकै एकछत्र राज चल्ने गर्थ्यो । ‘विदेशी ब्रान्ड’ भन्नासाथ आँखा चिम्लिएर विश्वास...
‘कबड्डी’ क्लबका तीन निर्देशक, यस्तो छ रोचक संयोग
पहिलो शृंखलाबाटै ब्लकबस्टर भएको ‘कबड्डी’ प्रदर्शनको तरखरमा छ । दशैंको छेको पारेर यो फिल्म सार्वजनिक हुँदैछ, जसको अग्रिम बुकिङ खुलिसकेको छ । जगजाहेर छ,...
प्रेमिकालाई भेट्न सबै सामान बेचे, एक हजार २०० माइल यात्रा गर्दा खुल्यो यस्तो रहस्य !
अन्ततः उनी एक स्थानीय रेडियो स्टेसनमा पुगे। त्यहाँ उनलाई जेसिका वास्तविक महिला नभएको जानकारी दिइयो।...
त्रिपुराकोटमा आफ्नै साइत, त्रिपुरासुन्दरीमा पूजा गरेपछि मात्रै खुल्छ टीका
मन्दिरमा पूजा सकिएपछि देवीलाई मूल मन्दिरमा भित्र्याउने धार्मिक विधि पूरा गरेर मात्रै स्थानीयले टीका लगाउने गर्छन्। पुर्खाले चलाउँदै आएको धार्मिक विधि र देवीप्रतिको आस्थालाई...
राष्ट्र र जनताको हितमा समर्पित हुने सद्बुद्धि प्राप्त होस् : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपत्ति र शोकका बिच मनाइँदै गरेको बडादसैँले नेपाली समाजमा एकता थप बलियो बनाउने विश्वास व्यक्त गरेका...
दसैं आयो– मेरो घर खै? आमा, बाबा र दाइ खै?
उसलाई आमाको हातले मुछेको भात असाध्यै मनपर्थ्यो। ऊ कहिलेकाहीँ जानाजान ढिलो गरेर खान्थी, ताकि आमाले फेरि एक गाँस मुछेर मुखमा हालिदिऊन्। आज ऊ त्यही...
बंगलादेशका महेदी हसनले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने
४ कात्तिक, काठमाडौं । बंगलादेशका अलराउन्डर महेदी हसनले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन्। पोखराले बुधबार महेदीलाई टोलीमा...
७० वर्षमा पनि फिट रहने हो? ३० कै उमेरदेखि सुरु गर्नुहोस् यी बानी
काठमाडौँ । दैनिक १५ मिनेट तीव्र गतिमा हिँड्नेदेखि नियमित समयमा सुत्नेसम्म, ३० वर्षको उमेरबाट अपनाइएका केही बानीले तपाईंलाई ७० वर्ष पुगेपछि पनि स्वस्थ रहन...
विजयादशमीले सांस्कृतिक सम्बन्धलाई पुस्तान्तरण गर्न मद्दत पुर्याउने मुख्यमन्त्री कार्कीको विश्वास
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विजयादशमीले पारिवारिक आत्मियता र आपसी सम्मान अभिवृद्धि गरी सांस्कृतिक सम्बन्धलाई पुस्तान्तरण गर्न मद्दत पुर्याउने विश्वास व्यक्त गरेका छन्।...
मनाइयो ब्रम्हायणी जात्रा, बालियो बत्ती (तस्वीरहरु)
व्रत बसेकाहरू बिहानै घरदेखि मन्दिरसम्म घस्रिँदै, पल्टिँदै शरीरमा दियो बालेर जाने र पूजा गर्ने प्रचलन छ । यसो गरेमा मनोकाक्षा पूरा हुने र पाप...
सलमान खान थिए निशानामा, टाइगरलाई आक्रमण गर्नुअघि सलमानको घरको रेकी
बलिउड अभिनेता टाइगर श्रफमाथि भएको गोली प्रहारको घटनामा नयाँ खुलासा भएको छ । टाइगरमाथि गोली चलाउने आरोपितहरूले मुम्बई पुगेपछि अभिनेता सलमान खानको घर ‘ग्यालेक्सी...
दीपकेले भने : हाम्रो आन्दोलनको तुलना नेपाल-बंगलादेशसँग नगर्नुहोस्
क्रकोच जनता पार्टी (सीजेपी) का प्रमुख अभिजित दीपकेले मंगलबार भिडियो सन्देश जारी गर्दै भारतमा भइरहेका प्रदर्शनको तुलना नेपाल र बंगलादेशमा सत्ता परिवर्तनका लागि भएका...
ट्रम्पले २०२८ मा जेडी भान्सलाई राष्ट्रपति पदका लागि समर्थन गर्लान् ?
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार राष्ट्रपति पदका लागि आफ्नो उत्तराधिकारीबारे अहिले नै चर्चा गर्नु हतार हुने बताएका छन्।...
फ्लिक भन्छन् : म्यानचेस्टर सिटीले पनि चार गोल खाएको थियो
च्याम्पियन्स लिगअन्तर्गत गएराति पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग पराजित भएपछि बार्सिलोनाका प्रशिक्षक हान्सी फ्लिकले उक्त हारलाई सुधार गर्ने अवसरका रूपमा लिएको बताएका छन् ।...
लन्डनको ऐतिहासिक रेस्टुरेन्ट भवन संरक्षण संस्थालाई दान
लन्डनको सबैभन्दा पुरानो रेस्टुरेन्ट सञ्चालन भइरहेको ऐतिहासिक भवन युरोपकै ठूलो संरक्षण परोपकारी संस्था नेसनल ट्रस्टलाई दान गरिएको छ । यस कदमले दुई शताब्दीभन्दा लामो...
कञ्चनजङ्घा : हिमाल, बस्ती र पदयात्राको आकर्षण
हिमाली सौन्दर्य, मौलिक जनजीवन र उत्तर–दक्षिण दुवै आधार शिविरसम्म पुग्न सकिने भएकाले कञ्चनजङ्घा पदमार्ग पर्यटकको रोजाइमा पर्ने गरेको छ ।
प्रवक्ता खरेलद्वारा सौबहालको महांकाल पूजापरम्पराको अवलोकन, संरक्षण र प्रचारप्रसारमा जोड
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता जगदीश खरेलले पाटनको सौबहालस्थित ऐतिहासिक जय मनोहर महाविहारमा प्रचलित महांकाल भगवानको विशिष्ट पूजापरम्पराको अवलोकन गर्दै यसको संरक्षण, अभिलेखीकरण र राष्ट्रिय...
दसैँको खुसी दुःखमा परेकाहरूसँग बाँडौँ : गगन थापा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय विपत्ति र पीडाको संवेदनशील परिस्थितिमा यस वर्षको विजयादशमी मनाउनुपरेको भन्दै दुःखमा परेका परिवारको पीडामा मलम लगाउन...
ब्रह्मायणी जात्रा : बिहानैदेखि भीड
प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने ब्रह्मायणी जात्रामा रातिदेखि नै दर्शनार्थीको भीड लागेको छ।...
डोल्पाको सुन्दरता, १२ वर्षे मेलाको महिमा
डोल्पाको जगदुल्ला गाउँपालिका–१ मा अवस्थित जगदुल्ला क्षेत्रका ताल र १२ वर्षमा एकपटक लाग्ने प्रसिद्ध ‘बोन मेला’ तथा तीर्थयात्राले यस क्षेत्रको पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय...
खुलामञ्चमा दुर्गा पूजा (तस्बिरहरू)
काठमाडौंको खुलामञ्चमा यसपटक दुर्गाको मूर्ति स्थापना गरी नवदुर्गाको पूजा भइरहेको छ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।