THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 25 November 2026
रातोपाटी

विश्व एड्स दिवसको अवसरमा एएचएफ नेपालले साङ्गीतिक कन्सर्ट आयोजना गर्ने

काठमाडौँ । एड्स हेल्थ केयर फाउन्डेसन (एएचएफ) नेपालले विश्व एड्स दिवसको अवसर पारेर आगामी डिसेम्बर १, २०२६ मा ‘विश्व एड्स दिवस साङ्गीतिक कन्सर्ट २०२६’...

युएईमा सडक दुर्घटनाको कहर : १२ दिनमै २७ जनाको मृत्यु

युएई । संयुक्त अरब इमिरेट्स (युएई) मा पछिल्लो समय सडक दुर्घटनाको शृङ्खलाले भयावह रूप लिएको छ । फुजैराहमा १४ जनाको ज्यान जाने गरी भएको...

किसानलाई मल दिन नसक्ने कृषि मन्त्रीले राजीनामा दिनुपर्छ : प्रभु साह

रौतहट । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउन नसकेको भन्दै कृषि मन्त्री गीता चौधरीको...

एआई लगानीप्रति बढ्दो चिन्ता, विश्व सेयर बजारमा तरङ्ग

काठमाडौँ । अमेरिकी सेयर बजारमा कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धित कम्पनीका सेयरमा भारी बिक्री चाप देखिएपछि बुधबार एसियाली सेयर बजारमा पनि गिरावट आएको छ ।...

१० बजे १० समाचार : दानबहादुरलाई मिलेन राहत, भेटिएनन् बानियाँ र अर्याल

काठमाडौँ । आज मिति २०८३ साल मंसिर महिनाको ९ गते बुधबार । आज दिनभरका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा १० बजे १०...

हानि तथा क्षति कोषको सहायता परिचालन गर्न सरकारले माग्यो अवधारणापत्र

भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको पुनःस्थापना र पुनर्निर्माणका लागि प्राप्त हुने जलवायु वित्त परिचालन गर्न सरकारले अवधारणापत्र मागेको छ।...

लाखौंको संख्यामा बसाइँ सर्ने अमुर बाज

भारतबाट नरोकिई सोमालियासम्म यो चरा करिब २,५०० देखि ३,१०० किलोमिटर उड्ने गर्छ। जाडो महिना सोमालियामा बिताएर फेरि त्यही यात्रा गरेर ऊ उत्तरपूर्वी एसियामा प्रजनन...

सरकार, ईपीजीलाई पनि विगतकै ब्यागेजभित्र हालिदिएको हो ?

ब्रेकथ्रु नै ब्रेकथ्रुको श्रृङखलामा यो कस्तो ब्रेक ? नेपाल सरकारले जवाफ देओस् र भारतसँग पनि जवाफ मागोस् । नत्र भन्दिओस्, भारतले मात्रै होइन हामीले...

आईजीपी विवाद : यी तीन आधार देखाउँदै सर्वोच्चले दिएन अन्तरिम आदेश

रिट निवेदनमा निवर्तमान आईजीपी दानबहादुर कार्कीले राज्यको शान्ति सुरक्षा र प्रहरी संगठनको नेतृत्व र नियन्त्रण प्रणाली (चेन अफ कमाण्ड)को नेतृत्व गर्ने आफ्नो भूमिका खोजिएको...

स्वयम्भू र चन्द्रमाको लुकामारी (तस्वीरहरू)

टाढाबाट हेर्दा बत्तीको उज्यालो र चन्द्रमाले छरेको जुनेली प्रकाशसँग स्वयम्भू मस्त नुहाइरहेको थियो ।

देशवासीले गगन नेतृत्वको कांग्रेसलाई मात्रै चिनेका छन् : निश्कल राई

९ मंसिर, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेत एवं केन्द्रीय सदस्य निश्कल राईले आम देशवासीले नेपाली कांग्रेस भनेर सभापति गगन कुमार थापा...

कोरला नाकामा पूर्वाधार निर्माण गर्न संसदीय समितिको ध्यानाकर्षण

प्रतिनिधि सभाको पूर्वाधार विकास समितिको टोलीले नेपाल–चीन उत्तरी कोरलानाकाको स्थलगत अवलोकन गरी त्यहाँ आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउने जनाएको छ।...

७० लाख ऋण बोकेर अस्ट्रेलिया पुगेका सनराइजको ३० करोडको ‘ग्रिन इनर्जी’

गुल्मीका भटेचौरका सनराइज ज्ञवाली ७० लाख रुपैयाँ ऋण बोकेर ८ वर्षअघि अस्ट्रेलिया छिरेका थिए । सुरुवाती दिनमा भाँडा माझ्नेदेखि ट्रक चलाउनेसम्म काम गरेका उनी...

देउवा विदेशमा हुँदा ‘रेड नोटिस’को रटान, फर्किएको चार महिनासम्म किन भएन बयान ?

त्यो बेला सत्ताको दुरुपयोग गरेर देउवालाई फसाउन खोजिएको थियो कि अहिले मोलाहिजा गरेर जोगाउन खोजिएको हो भन्ने प्रश्न खडा भएको छ ।

वाम तालमेलको बाध्यता छ, ओली–प्रचण्ड नै टिकिरहने डर छ

रास्वपाको लहर रोक्न र ड्यामेज कन्ट्रोल गर्न एमाले र नेकताका तल्लो तहसम्म सहकार्यको आवश्यकता महसुस गरिए पनि यसैको आडमा ओली र प्रचण्डले आन्तरिक नेतृत्व...

न शुल्क, न गृहकार्य, न अंकको होड : यस्तो छ नेदरल्यान्ड्सको शिक्षा

विद्यालय भन्नेबित्तिकै धेरै बालबालिकाको आँखाअघि किताब, कपी, गृहकार्य, परीक्षा र नम्बरको दौड आउँछ । कक्षामा राम्रो गर्नुपर्ने दबाब, अरूभन्दा अगाडि हुनुपर्ने प्रतिस्पर्धा र अभिभावकको...

झुलाघाट मोटरेबल पुल : मोदीले प्रतिबद्धता बिर्सिए, बालेनले सम्झाउन चाहेनन्

प्रधानमन्त्री बालेनको भ्रमणमा न भारतको पुरानो प्रतिबद्धता दोहोरियो न त नेपाल सरकारको प्राथमिकतामा झुलाघाट पर्‍यो । दुवै देशले झुलाघाट पुलको मुद्दा उच्चारणसम्म नगरेपछि संघर्षरत...

बालश्रमको उमेरहद १३ कि १५ ?

बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३ माथि संसदीय समितिमा सुरु भएको सैद्धान्तिक छलफलमै बालबालिकालाई श्रममा लगाउन सकिने न्यूनतम उमेर हदबारे सरकार र सांसदबीच...

डलर कमजोर हुँदा सार्वजनिक ऋणमा राहत, तिर्न बाँकी पौने ३० खर्ब

नेपालको अहिलेको सार्वजनिक ऋणको अवस्थालाई विज्ञहरू ‘मुलुक धनी नहुँदै ऋणी’ बनेको अवस्था मान्छन् । यसलाई व्यक्तिको जीवनसँग तुलना गर्दा ऋण तिर्न पुन: ऋण लिनुपर्ने...

दशौं राष्ट्रिय खेलकुद : ६८ पदकको छिनोफानो हुँदा बागमती शीर्ष स्थानमा

कर्णाली प्रदेशमा जारी दशाैं राष्ट्रिय खेलकुद प्रतियोगिताको दोस्रो दिनसम्म ६८ पदकको छिनोफानो हुँदा बागमती प्रदेश शीर्ष स्थानमा रहेको छ।...

नाफा बढ्दा पनि सुध्रिएन बैंकहरूको प्राथमिक पूँजी कोष दबाब

चालु आव असोजसम्म वाणिज्य बैंकहरूको नाफा ३९ प्रतिशत बढेको छ । तर, खराब कर्जा र गैरबैंकिङ सम्पत्ति बढेपछि पूँजी कोषको दबाब झनै बढेको देखिएको...

१४ वर्षीया बालिका बलात्कार र कुटपिटको भिडियो भाइरल बनाएको आरोपमा बाबु-छोरा पक्राउ

विराटनगर । मोरङको कानेपोखरीमा १४ वर्षीया बालिकामाथि भएको जबरजस्ती करणी (बलात्कार) र कुटपिटको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई...

बाबुरामको विश्लेषण: वैकल्पिक राजनीतिको ठूलो हाँगो रास्वपा, जड सोचले कम्युनिस्ट खुम्चिए

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूले सुरु गरेको वैकल्पिक राजनीतिको अभियानअन्तर्गत अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा ठूलो हाँगोका रूपमा उदाएको बताएका छन्।...

जेनजी आन्दोलनका घाइते शान्तनुलाई भेट्न अस्पताल पुगे मन्त्रीद्वय निशा र सीता

स्वास्थ्य मन्त्री निशा मेहता र महिला मन्त्री सीता बादीले जेनजी आन्दोलनका क्रममा गम्भीर घाइते भएका शान्तनु ढकाललाई महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमै पुगेर भेटेका...

SF

जेनजी आन्दोलनमा घाइते छोरा अझै आइसियूमा, दुबईबाट फर्किन पाएनन् बुबा

'बाबु घाइते हुनुभन्दा ५–६ महिना पहिले नै दुबई जानुभएको हो। अहिलेसम्म आउन पाउनुभएको छैन,' उनले भनिन्, 'हामीले काम छाडेर आउनु भनेर कर गरेनौं। यहाँ...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।