THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 24 August 2026
अनलाइनखबर

सरकारको करदाता पुरस्कारले यसरी बदल्दैछ बजार र उपभोक्ता बानी

बिल माग्नुलाई केवल पुरस्कार जित्ने अवसरका रूपमा मात्र नभई, सुशासन र पारदर्शी अर्थतन्त्र निर्माणमा एक जिम्मेवार नागरिकको कर्तव्य हो भन्ने चेतना हरेक उपभोक्तामा विकास...

स्याङ्जाको गल्याङमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

स्याङ्जा । गल्याङ नगरपालिका–३ गल्याङ बजारबाट साङलियातर्फ गइरहेको जिप आज साँझ गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकमा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ...

वीरगञ्जमा प्रोटोनको ११औँ शोरुम उद्घाटन, नयाँ विद्युतीय गाडी ‘इ.मास ५’ सार्वजनिक

वीरगञ्ज । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले मधेस प्रदेशको प्रमुख व्यापारिक सहर वीरगञ्जमा आफ्नो नयाँ आधिकारिक शोरुम सञ्चालनमा ल्याएको छ।...

जेनजीका माग सम्बोधन गर्न विशेष कार्यदल

काठमाडौँ । जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेका माग सम्बोधन गर्न सरकारले विशेष कार्यदलमार्फत काम अघि बढाउने भएको छ । गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा...

SF

बागमतीमा मन्त्री रहेका ३ सांसदलाई राप्रपाले गर्‍यो कारबाही

नेपाली अटोमोबाइल क्षेत्रमा फड्को : आयातबाट उत्पादन र आत्मनिर्भरतातर्फको यात्रा

काठमाडौँ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आफ्नो स्थापनाको ५०औँ वर्ष (स्वर्ण जयन्ती) मनाउँदै गर्दा नेपालको अटोमोबाइल क्षेत्रमा अभूतपूर्व परिवर्तन देखिएको जनाएको छ। सन् १९७७...

नेपालमा एसआरएमका १ हजार १११ ईभी बिक्री, १० हजार पुर्‍याउने लक्ष्य

काठमाडौँ। भिजी मोटर्सले नेपालमा एसआरएम ब्रान्डका १ हजार १११ वटा विद्युतीय सवारी (ईभी) बिक्री गरेको छ। कम्पनीले अब नेपाली सडकमा १० हजार एसआरएम ईभी...

रौतहटको सुधार केन्द्रमा करेन्ट लागेर भारतीय नागरिकको मृत्यु

गौर नगरपालिका-४ स्थित युवा राइज सुधार केन्द्रमा हात धुने क्रममा करेन्ट लाग्दा भारतको बिहार, बेतिया निवासी ३४ वर्षीय विकास रायको ज्यान गएको हो।...

निजी यात्रामा आएका प्रधानमन्त्रीसँग भेट्न पाएनन् मुस्ताङीले

सुरक्षाको सबै जिम्मेवारी सेनालाई दिएर बालेन धादिङ र बागलुङमा सेनाको ब्यारेकमा छिरे । तर जनतासँग भेटेनन् ।

यात्री पी–२ विद्युतीय स्कुटर तीन भेरियन्टमा सार्वजनिक, २०७ किलोमिटर रेन्ज

काठमाडौँ। नेपालमा निर्माण गरिएको विद्युतीय स्कुटर यात्री पी–२ सार्वजनिक भएको छ। यात्रीले पी–२ लाई तीनवटा भेरियन्टमा बजारमा ल्याएको हो। पी–२ को टप भेरियन्टमा ५.२...

दिल्लीमा सीजेपीले फेरि विरोध प्रदर्शन गर्ने, नीट पीडितका परिवार पनि सहभागी हुने

नयाँ दिल्ली । कक्रोच जनता पार्टी (सीजेपी) ले आगामी सेप्टेम्बर ५ तारिखमा दिल्लीमा विशाल विरोध मार्च निकाल्ने घोषणा गरेको छ । केन्द्र सरकारले गत...

वर्षौंदेखि अलपत्र योजनाको ठेक्का तोडिने

सुदूरपश्चिम प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री ओमविक्रम भाट ‘सरल’ले वर्षौंदेखि काम नगरी अलपत्र पारिएका योजनाको ठेक्का तोड्ने बताएका छन्। ...

बीपी प्रतिष्ठानका तीन पदाधिकारीका लागि १४ जना अन्तर्वार्तामा छनोट

धरान। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्ष, रजिष्ट्रार र अस्पताल निर्देशक पदका लागि १४ जना उम्मेदवार अन्तर्वार्ताका लागि छनोट भएका छन्। प्रतिष्ठानले सोमबार सार्वजनिक गरेको सूचनाअनुसार शिक्षाध्यक्ष पदमा प्रा.डा.

‘दूध किसानको पैसा नरोक्नू, चक्रीय भुक्तानी प्रणाली बनाउनू’

दूध उत्पादन गर्ने किसानले डेरी उद्योगहरूबाट समयमा भुक्तानी नपाएको र त्यसले किसान मारमा परेको ठहर सहित सर्वोच्च अदालतले दुग्ध विकास संस्थान र डेरी उद्योगहरूलाई...

प्रख्यात ‘कन्ट्री’ गायिका तथा अमेरिकी सांगीतिक दूत जेसिका लिन काठमाडौंमा

काठमाडौँ । ‘कन्ट्री’ विधाकी प्रख्यात अमेरिकी गायिका तथा गीतकार जेसिका लीन नेपाली सङ्गीतकर्मी तथा सङ्गीत उद्योगका पेशाकर्मीसँग सप्ताहव्यापी व्यावसायिक आदानप्रदान, मार्गदर्शन तथा सहकार्यका लागि...

१९२३ को सन्धि : नेपाललाई विश्व समुदायमा प्रवेश गराउने कूटनीतिक द्वार

राणा शासनपछिका प्रजातन्त्र र राजतन्त्र दुवैले राणा निरङ्कुशताका बीचमा प्राप्त प्रभावशाली उपलब्धिलाई पर्याप्त श्रेय दिन स्वाभाविक अनिच्छा देखाए । राजनीतिक कार्यकर्ता, नेतृत्व र दलहरूमाथि...

‘तीन वर्षभित्र फोहोर शून्य बनाउने गरी कानुन बनाउँदै छौँ’

त्यहाँ तयार गरिएको ल्यान्डफिल साइटको क्षेत्रभित्रै मानिसहरू बसिरहेका छैनन् । फोहोर र मानिस एकै ठाउँमा छैनन् । तर मानिसहरू पीडित छन् । त्यसलाई समाधान...

कांग्रेसले महिला उद्यमी सम्मेलन गर्दै

नेपाली कांग्रेसले महिला आर्थिक सशक्तिकरण, उद्यमशीलता प्रवद्र्धन तथा नेपालको आर्थिक रूपान्तरणमा महिला उद्यमीको भूमिका थप प्रभावकारी बनाउने उद्देश्यले ‘महिला उद्यमशीलता सम्मेलन २०८३’ आयोजना गर्ने...

रास्वपासहित चार दलका नेता-सांसदलाई छुट्टाछुट्टै प्रशिक्षण, एनडीआईको समन्वय

संसद् र सडकमा सधैं राजनीतिक जोडघटाउ र आरोप-प्रत्यारोपमा व्यस्त रहने नेपालका प्रमुख राजनीतिक दलका नेताहरू यतिबेला भने ‘विद्यार्थी’ बनेका छन्।

थन्डरबोल्ट्स पौडीमा जेम्सका कल्किन उत्कृष्ट

८ भदौ, काठमाडौं । जेम्स स्कुल धापाखेलको आयोजनामा भएको दुईदिने थन्डरबोल्ट्स कप पौडी प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा ८१ विद्यालयका ३४५ खेलाडी सहभागी...

रातोपाटीद्वारा ‘नाडा अटो शो’ विशेष पेज सञ्चालनमा

काठमाडौँ । रातोपाटी न्युज नेटवर्कद्वारा सञ्चालित रातोपाटी डटकमले ‘नाडा अटो शो–२०२६’ विशेष पेज सञ्चालनमा ल्याएको छ । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको आयोजनामा राजधानीको...

विश्वासकाे मतअघि नै राप्रपा बागमतीका तीन सांसद पदमुक्त

काठमाडाैँ । राप्रपाले केन्द्रकाे निर्देशन विपरीत बागमती प्रदेश सरकारमा सहभागी भएका तीन सांसदलाई पदमुक्त गरेकाे छ । पार्टीको पटकपटकको निर्देशन अवज्ञा गरेको, पार्टीको ह्विप...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

उत्पादनअघि नै बजार सुनिश्चित, किसान उत्साहित

कञ्चनपुर । आलु बिक्रीको सुनिश्चितता भएपछि कञ्चनपुरका किसान खुसी भएका छन् । कृषि ज्ञान केन्द्र कञ्चनपुरको समन्वयमा कञ्चनपुरका किसान र फस्ट च्वाइस फुड्स लिमिटेडबीच...

युवाको मनोविज्ञान नबुझे दलहरूको पुनर्जागरण कठिन: शङ्कर पोखरेल

नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले प्रविधिसँगै हुर्किएको नयाँ पुस्ताको मनोविज्ञान बुझेर नीति तथा कार्यक्रम परिमार्जन नगरे पुराना राजनीतिक दलहरूको पुनर्जागरण कठिन हुने बताएका...

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।