THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 13 October 2026

टाटा समूहमा किन बढ्दै छ किचलो ?

मुम्बई । भारतको सबैभन्दा प्रतिष्ठित व्यावसायिक घरानामध्ये एक हो, टाटा समूह । सोही समूहमा नेतृत्व, कम्पनी सञ्चालन र स्वामित्वको विषयलाई लिएर विवाद चर्किएको छ...

च्याङ्ग्रासँगै पोखरा आइपुगे मुस्ताङका वडाध्यक्ष, बिचौलियाविना सोझै किसान-उपभोक्ता जोड्ने प्रयास

पोखरा। बडादसैँ नजिकिएसँगै गण्डकी प्रदेशको मुख्य व्यापारिक केन्द्र पोखरामा हिमाली च्याङ्ग्राको आगमनले छुट्टै रौनक थपेको छ। समुन्द्री सतहदेखि चार हजार मिटरभन्दा अग्लो तिब्बती सीमावर्ती...

बारम्बार विपद्, पदयात्रामा धक्का

पर्यटकीय सिजन सुरु हुनै थालेको मात्र के थियो, रसुवा भोटेकोसी बाढीले विनाशलीला देखायो। उक्त बाढीपछि नेपाल आउने तयारीमा रहेका विदेशी पाहुनाले धमाधम भ्रमण रद्द...

विराटनगरमा अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलन सुरु, माउस थिचेर संयुक्त उद्घाटन

‎विराटनगर । संघीयता कार्यान्वयन, अधिकारको बाँडफाँट तथा प्रदेशहरूबीच आपसी सहकार्यलाई प्रभावकारी बनाउने उद्देश्यका साथ विराटनगरमा ‘अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलन–२०८३’ सुरु भएको छ। ‎कोशी प्रदेश...

‘तीन तहकाे सम्बन्ध बलियो बनाएर मात्रै संघीयता बलियो बनाउन गर्न सकिन्छ’

२७ असाेज, विराटनगर । कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले तीन तहका सरकारकाे सम्बन्धलाई अझ बलियो र प्रगाढ बनाएर मात्रै संघीय व्यवस्थालाई प्रभावकारी बनाउन सकिने...

‘जलवायु परिवर्तनसँगै विपद्को प्रकृति बदलियो, अब उद्धार होइन पूर्वतयारीमा जोड दिऊँ’

नेपालमा विपद्को जोखिम नयाँ होइन । बाढी, पहिरो, भूकम्प, हिमपहिरो, खडेरी र अन्य प्राकृतिक प्रकोपले विगतदेखि नै जनधनको क्षति पुर्‍याउँदै आएका छन् । तर...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

नेपाल धितोपत्र बोर्डले माग्यो कानुन सेवाका लागि सहायक निर्देशक

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले सेवा करारमा कर्मचारी माग गरेको छ। बोर्डले स्थायी पदपूर्ति नभएसम्मको अवधिका लागि कामकाज गर्न कानुन सेवातर्फ सहायक निर्देशक (अधिकृत...

चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

काठमाडौँ। चाडपर्वका बेला बजारमा हुनसक्ने कृत्रिम अभाव र अस्वाभाविक मूल्यवृद्धिलाई रोक्न सरकारले बजार अनुगमनलाई तीव्र बनाएको छ। दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै...

संसदीय सुनुवाइ समितिमा सांसदहरूलाई सकेसम्म नेपाली भाषामा बोल्न रुलिङ

२७ असोज, काठमाडौं । संसदीय सुनुवाइ समितिको बैठक आज जारी छ । समिति बैठकको सुरुमै समिति सभापति बोधनारायण श्रेष्ठले सकेसम्म नेपाली भासामा बोल्न रुलिङ...

पाँच निर्माण व्यवसायी र आपूर्तिकर्ता कालोसूचीमा, कुन संस्थालाई कति वर्ष प्रतिबन्ध?

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न पाँच निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखेको छ। कार्यालयको २०८३ असोज २५ गतेको निर्णयानुसार सार्वजनिक खरिद ऐन,...

खगेन्द्र सुनारलाई सुदनको सुझाव : पदबाट राजीनामा दिइ निष्पक्ष छानबिनमा सहयोग गर्नुहोस्

श्रम संस्कृति पार्टीका नेता सुदन किरातीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारलाई पदबाट राजीनामा दिएर आफूमाथि उठेका प्रश्नको निष्पक्ष छानबिनमा सहयोग गर्न...

रुसबाट युरोपमा ३२० अर्ब डलरको ऊर्जा आयात

युक्रेनमाथि रुसको आक्रमणपछि प्रतिबन्ध लगाए पनि युरोपेली सङ्घ (इयु) का सदस्य राष्ट्रहरूले सन् २०२२ देखि हालसम्म रुसबाट ३२० अर्ब ७० करोड डलर मूल्यको ऊर्जा...

फेरिएको दाप्चा : पहिलो गुल्जार, आजकल सुनसान (तस्बिरहरू)

काठमाडौँ । कुनै समय पूर्वी नेपाल र काठमाडौँको बिसौनी, व्यापारिक केन्द्र काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकास्थित दाप्चा बजार आजकल सुनसान प्रायः छ । काठमाडौँलाई पूर्वी नेपालसँग...

SF

दसैंलाई ध्यानमा राखेर कांग्रेसको मतगणनामा तीव्रता, आज २५ समूह बनाएर गणना

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भएको निर्वाचनको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा तीव्र गतिमा भइरहेको केन्द्रीय निर्वाचन समितिको दाबी छ।

च्याम्पियन्स लिगः आज नौ खेल हुँदै, आर्सनल-लिल र बार्सिलोना-गालातासारेको खेलको चर्चा

यूईएफए च्याम्पियन्स लिगको दोस्रो चरणको खेलहरू आजदेखि सुरु हुँदैछ।

दसैँ मनाउन गाउँ फर्किनेको लर्को, २४ घण्टामा उपत्यकाबाट ५६ हजारभन्दा बढी बाहिरिए

काठमाडौँ । बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट घर फर्किने यात्रुको चाप बढेको छ । दसैँ मनाउन अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायका सिलसिलामा राजधानीमा बस्दै आएका...

समीर भट्ट भर्सेस अनमोल केसी : को बढी तगडा ?

अभिनेता अनमोल केसी र समीर भट्टबीच धेरै कुरा मिल्छन् । भलै, उनीहरू मिल्छन् वा मिल्दैनन्, त्यो उनीहरूकै कुरा हो । दुवै समकालीन सिनेमामा समानान्तर...

दसैँलाई ध्यानमा राखेर कांग्रेसको मतगणना द्रुतगितमा, आज २५ समूह बनाएर गणना

काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भएको निर्वाचनको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा अत्यन्त व्यवस्थित, मर्यादित र...

काठमाडौं उपत्यकामा बजार अनुगमन गर्न ५० कर्मचारी परिचालन

२७ असोज, काठमाडौं । दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन नदिने उद्देश्यले बजार अनुगमन गर्न सरकारले काठमाडौं उपत्यकामा मात्रै...

जलवायु परिवर्तनका नाममा ठूला देशको अत्याचार, विपद्को मूल्य नेपालले चुकाउनुपर्ने: प्रचण्ड

नुवाकाेट । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले विकसित र पुँजीवादी देशहरूले अपनाएको गलत विकास मोडल र जलवायु अन्यायका कारण नेपालजस्ता...

बुढीगण्डकी बाढी : धार्चेबाहेक सबै ठाउँमा विद्युत् आपूर्ति पुनः सञ्चालनमा

काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक नदी स्यार खोला करिडोरमा आएको बाढीका कारण अवरुद्ध बनेको विद्युत् सेवा पुनः सञ्चालन...

इजरायल प्रकरण : मन्त्रिपरिषद्को निर्णय भन्दै नक्कली कागजात बनाएर करोडौं ठगी

नक्कली भुटानी शरणार्थी प्रकरणकै शैलीमा अहिले इजरायल पठाउने नाममा मन्त्रिपरिषद्को निर्णय भन्दै नक्कली कागजात बनाएर करोडौं ठगी भएको खुलेको छ ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।