THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 14 October 2026
रातोपाटी

जलवायु संकट, एआई र पश्चिम एसिया युद्धबारे बैंककमा विश्व नेताहरूको छलफल

बैंकक । जलवायु संकट, एआई, पश्चिम एशियाको युद्ध, विश्व व्यापारमा देखिएको अवरोध र स्वच्छ ऊर्जाको भविष्यबारे विश्वका राजनीतिक तथा व्यावसायिक नेताहरूले थाइल्यान्डको राजधानी बैंककमा...

कैलालीमा खैरो हेरोइनसहित एक जना पक्राउ

कैलाली । कैलालीमा खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन् । जिल्लाको टीकापुर नगरपालिका–१ बस्ने १९ वर्षीय निशान शाहीलाई खैरो हेरोइन जस्तो देखिने पदार्थ...

काठमाडौंमा भित्रिए भेडा, च्यांग्रा (फोटो फिचर)

दसैं लागेसँगै काठमाडौंमा पनि च्याङ्ग्रा, भेडा, खसी, बोका काठमाडौं भित्र्याइएको छ।

वैज्ञानिक अनुसन्धानमा एआईको प्रयोग विस्तार गर्दै गुगल, २०० अनुसन्धानकर्ता लाभान्वित हुने

काठमाडाैँ। अमेरिकी प्रविधि कम्पनी गुगलले युरोपका २०० जना अनुसन्धानकर्तालाई आफ्ना सबैभन्दा उन्नत कृत्रिम बुद्धिमत्ता (एआई) मोडेल तथा वैज्ञानिक उपकरणमा पहुँच उपलब्ध गराउने घोषणा गरेको...

करिब १ सय ३६ किलोग्राम गाँजासहित एक जना पक्राउ

चितवन । चितवनमा १ सय ३६ किलोग्राम गाँजासहित एक जना पक्राउ परेका छन् । जिल्लाको भरतपुर महानगरपालिका–२९ जुगेडीबाट अवैध लागूऔषध गाँजा करिब १ सय...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

बूढीगण्डकी बाढीः उत्तरी गोरखाको पाँचहजार घर विद्युत् विहीन

बूढीगण्डकी बाढीका कारण उत्तरी गोरखाको करिब पाँच हजार घर विद्युत्‌विहीन बनेका छन् ।

SF

सनिशाको दसैं संयोग– डेब्यू फिल्मको सिक्वेलसँगै आउँदै नयाँ फिल्म

दुई वर्षअघि दसैंमा '१२ गाउँ' बाट अभिनेत्रीका रूपमा डेब्यू गरेकी सनिशा भट्टराई यसपालि फेरि दसैँकै अवसरमा नयाँ फिल्म लिएर आउँदै छिन्।

प्रदर्शनअघि नै ‘बाटुलो जून’का भिडियो क्लिपहरू कसरी भए छताछुल्ल ?

प्रदर्शनको तयारीमा जोडतोडले जुटेको छ, ‘बाटुलो जून’ टिम । भुवन केसीको यो फिल्मका मुख्य दुई आकर्षण हुन्, अनमोल केसी र प्रिन्सी खतिवडा । अनि उनीहरूको क्लासिक लभ स्टोरी । बि.सं.

दसैँ भित्रिएसँगै बजार र गाउँघरमा बढ्दै चहलपहल

भोजपुर । दसैँ नजिकिएसँगै भोजपुर सदरमुकामसहित जिल्लाका विभिन्न बजारमा चहलपहल बढेको छ । दसैँका लागि आवश्यक सामग्री खरिद गर्न गाउँगाउँबाट सर्वसाधारण बजार आउन थालेपछि...

मनसुन बाहिरिएसँगै नियमित बाढी पूर्वानुमान सेवा स्थगित

काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले यस वर्षको मनसुन नेपालबाट बाहिरिएको जनाएको छ। बुधबारदेखि मनसुन बाहिरिएसँगै मनसुनी वर्षाका कारण सिर्जना हुने बाढी तथा आकस्मिक बाढीको...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

SF

निजी क्षेत्रलाई विद्युत व्यापारको लागि दसैंअघि नै अनुमति दिने तयारी गर्दैछौं- ऊर्जामन्त्री श्रेष्ठ

बालबालिकालाई थुनामा कठोर व्यवहार नदेखाउन महान्यायाधीवक्ताको परिपत्र

बालबालिकालाई थुनामा राख्नुपरेमा छुट्टै कक्ष बनाउन, अलग शौचालयको प्रयोग गर्न र तालिमप्राप्त कर्मचारीहरुको प्रयोग गर्नु भनेको छ ।

प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ सकियो, निर्णय गर्न बाँकी

काठमाडौँ। १३ देशका लागि प्रस्तावित १३ जना राजदूतहरूको सुनुवाइ सकिएको छ। बुधबार चार चार जनाको सुनुवाइ भएसँगै उनीहरूको संसदीय समितिमा सुनुवाइ सकिएको हो ।...

प्रस्तावित राजदूतले संसदीय सुनुवाइमा व्यक्त गरेका तीन वटा शब्द अभिलेखबाट हटाइयो

२८ असोज, काठमाडौं । साउदी अरबका लागि प्रस्तावित आवासीय राजदूत गिरी बहादुर सुनारले संसदीय सुनुवाइमा व्यक्त गरेका तीन वटा शब्द संसदीय अभिलेखबाट हटाइएको छ...

SF

२११ सदस्य राष्ट्रलाई २५ मिलियन डलर दिने फिफाको नयाँ प्रस्ताव

फिफाले सन् २०२७ देखि २०३० सम्म विश्वभर फुटबलको विकासका लागि सदस्य राष्ट्रलाई उपलब्ध गराउने आर्थिक सहयोग उल्लेख्य रूपमा बढाउने प्रस्ताव अघि सारेको छ।

विभिन्न आरोपपछि मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ स्थगित

उनीमाथि म्यानपावर व्यवसायीसँगको सम्बन्ध र पोखरामा जग्गा खरिद गर्दा अनियमितता गरेकोलगायतका विषयमा प्रश्न उठेपछि समितिले सुनुवाइ रोकेको हो।...

बूढीगण्डकी बाढी : उत्तरी गोरखाको पाँच हजार घरधुरी विद्युत् विहीन

गोरखा । बूढीगण्डकी बाढीका कारण उत्तरी गोरखाको करिब पाँच हजार घर विद्युत्विहीन बनेका छन् । आइतबार चुमनुब्री गाउँपालिका–६ उङ्गिलुङ खोला तर्फबाट बूढीगण्डकीमा आएको बाढीले...

अधिकार माग्दै संघविरुद्ध एकजुट भए सातै प्रदेश

विराटनगर । नेपालमा संघीयता कार्यान्वयनमा आएको लामो समय बितिसक्दा पनि संघीय सरकारले अधिकार हस्तान्तरणमा कन्जुस्याइँ गरेको भन्दै सात वटै प्रदेशका मुख्यमन्त्रीहरूले असन्तुष्टि व्यक्त गरेका...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

रोजगारी र लगानी बढाउन यूएनडीपीको दुई पहल

काठमाडाैँ। संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) ले विकासशील देशमा लगानी बढाउन र रोजगारी सिर्जना गर्न दुई विश्वव्यापी पहल सुरु गरेको छ। आगामी १५ वर्षमा...

प्रस्तावित राजदूत सुनारमाथि महिला हिंसादेखि घूससम्मको आरोप, सबै अस्वीकार

साउदी अरेबियाका लागि प्रस्तावित आवासीय राजदूत गिरीबहादुर सुनारले आफूमाथि लागेका महिला हिंसा, आर्थिक असुली तथा जर्मनीबाट डिपोर्ट भएको लगायतका सबै गम्भीर आरोपहरू अस्वीकार गरेका...

विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने नीतिगत व्यवस्था अन्तिम चरणमा : ऊर्जामन्त्री श्रेष्ठ

उनले ऊर्जा क्षेत्रलाई मुलुकको आर्थिक विकासको आधार बनाउने उद्देश्यसहित विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउन आवश्यक नीतिगत व्यवस्था गर्न लागेको बताए ।

सरकारी कर्मचारीलाई स्वास्थ्य बिमामा आबद्ध गराउन मन्त्रालयको पत्र

काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल सरकारका विभिन्न निकायमा कार्यरत राष्ट्रसेवक कर्मचारीलाई स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध गराउन आवश्यक समन्वय र सहजीकरणका लागि पत्र...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।