चिनियाँ जासुससँग विवाहेतर सम्बन्धको आरोपपछि एनभिडियाद्वारा आफ्नै प्रमुखमाथि अनुसन्धान
विश्वकै मूल्यवान् प्रविधि कम्पनीमध्ये एक एनभिडियाले आफ्ना प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सन हुआङमाथि स्वतन्त्र अनुसन्धान सुरु गरेको छ । चिनियाँ जासुस भएको आशंका गरिएकी...
आजदेखि कोप–३१ सुरू, वास्तविकता देखाउँदै नेपालले खोज्नेछ जलवायु न्याय
उनका अनुसार नेपालको सहभागिता सरकारी प्रतिनिधिमण्डलमा मात्र सीमित छैन। नागरिक समाज, स्थानीय समुदाय, युवा, महिला, निजी क्षेत्र, विज्ञ तथा सञ्चारमाध्यमको सहभागितालाई पनि प्राथमिकता दिइएको...
एनपीएलमा आज दुई खेल, चार टोलीको प्लेअफ यात्रामा महत्त्वपूर्ण परीक्षा
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत सोमबार दुई खेल हुँदैछन् । पहिलो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन् ।...
सुर्खेतमा जुवातास खेलको आरोपमा ८ जना पक्राउ, ३ लाख बढी नगद बरामद
२३ कात्तिक, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा जुवातास खेलेको आरोपमा आठ जना पक्राउ परेका छन्। प्रहरीले उनीहरूको साथबाट ३ लाख ७७ हजार ८५० रुपैयाँ नगद...
इजरायलविरुद्ध एम्स्टर्डममा प्रदर्शन, दुई लाखभन्दा बढी सडकमा
नेदरल्याण्ड । नेदरल्यान्ड्सको राजधानी एम्स्टर्डममा गाजामाथि इजरायलले गरिरहेको सैन्य आक्रमणको विरोधमा दुई लाखभन्दा बढी मानिस सडकमा उत्रिएका छन् । आइतबार आयोजित ‘रेड लाइन’ नाम...
अझ कडा कदम चाल्ने ट्रम्पको घोषणा, तर यो कसरी सम्भव छ ?
२३ कात्तिक, काठमाडौं । मध्यावधि चुनावमा पराजित भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो नतिजालाई अमेरिकी इतिहासकै ठूलो प्रतिगमनको संज्ञा दिए । यद्यपि, उनले अझ...
उत्पादन बढेपछि फूलको मूल्य घट्यो
यस वर्ष तिहार केही ढिला परेको र मौसम अनुकूल हुँदा स्थानीय फूलको उत्पादन बढेको छ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
शान्तिवार्ताको तयारीबिच युक्रेनमाथि रुसी आक्रमण झन् तीव्र बन्यो, जाडोमा मानवीय संकटको जोखिम
काठमाडौँ । आगामी साता अमेरिकाको मध्यस्थतामा रुस र युक्रेनबिच नयाँ चरणको शान्तिवार्ताको तयारी भइरहेका बेला रुसी आक्रमण झन् तीव्र बनेको छ । विश्लेषकहरूका अनुसार...
गाई- आस्था, संस्कार र मानव सभ्यतासँग जोडिएको मातृस्वरूप
विशेषगरी तिहारअन्तर्गत पर्ने गाई तिहार वा लक्ष्मीपूजाका दिन गाईको विशेष पूजा गरिन्छ। गाईलाई धन, समृद्धि, शान्ति र लक्ष्मीसँग जोडेर हेर्ने धार्मिक परम्परा छ।...
कोप–३१ सुरु, वास्तविकता देखाउँदै नेपालले खोज्ने छ जलवायु न्याय
२३ कात्तिक, काठमाडौं । गत भदौ १० मा भोटेकोशी नदीमा आएको विनासकारी बाढीले निम्त्याएको क्षतिले नेपाललाई गहिरो पीडा दिएको छ । पीडा भुल्न अझै...
तिहारको चौथो दिन आज गाईपूजा गरिँदै
गाईले दिने दूध आमाको दूधजत्तिकै पोषिलो हुने विश्वासका कारण गाईलाई गौमाताका रूपमा सम्मान गरिन्छ ।
आजदेखि कोप-३१ सुरुः वास्तविकता देखाउँदै नेपालले खोज्ने छ जलवायु न्याय
गत भदौ १० मा भोटेकोशी नदीमा आएको विनासकारी बाढीले निम्त्याएको क्षतिले नेपाललाई गहिरो पीडा दिएको छ।...
सुर्खेतमा जुवातास खेलिरहेका ८ जना पक्राउ
सुर्खेत । सुर्खेतमा जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार गएराति वीरेन्द्रनगर नगरपालिका–३ गण्डकी लाइनस्थित पदम चौलागाईंको...
आज तिहारको चौथो दिन, गाईपूजा गरिँदै
तिहारको चौथो दिन आज गाईको पूजा गरी मीठा परिकार खान दिएर मनाइँदैछ ।
पुर्खाले गाईलाई किन महत्त्वपूर्ण सम्पत्तिका रूपमा माने ?
काठमाडौँ । ऋग्वेदमा गाईलाई लिएर स्तुति प्रशस्तै आएका छन् । ऋग्वेदको दोस्रो मण्डलको ३५औँ सूक्तमा गाईको कामना गरिएको छ, ‘स्व आ दमे सुदुधा पस्य...
तिहारमा गुलियो र चिल्लो बढी खाँदै हुनुहुन्छ? देखिन सक्छ यस्तो समस्या
तिहारमा सेलरोटी, अनरसा, लड्डु र रसबरीको स्वाद लिने चलन छ। तर धेरै गुलियो र चिल्लो खाँदा तौल बढ्नेदेखि मधुमेह, मुटुरोग र दाँतको समस्यासम्म हुन...
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
२३ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४९...
तिहारको चौथो दिन गाईपूजा गरिँदै
तिहारको चौथो दिन आज गाईको पूजा गरी मीठा परिकार खान दिएर मनाइँदैछ।गाईलाई हिन्दू धर्ममा पवित्र जनावरका रूपमा पूजा गर्ने परम्परा छ।...
विद्यालयको शैक्षिक गुणस्तरभन्दा भौतिक निर्माणमा व्यवस्थापन समितिको ध्यान
चितवन । चितवनका केही विद्यालयमा शैक्षिक गुणस्तर सुधारभन्दा भौतिक संरचना निर्माण तथा शिक्षक–कर्मचारीको नियुक्ति, सरुवा र बढुवाजस्ता विषयमा विद्यालय व्यवस्थापन समितिको ध्यान बढी केन्द्रित...
दीपावलीमा केराका थाम बेचेर किसानलाई अतिरिक्त आम्दानी
धनुषा । मिथिला क्षेत्रमा दीपावली पर्व केराखेती गर्ने किसानका लागि अतिरिक्त आम्दानीको अवसर बनेको छ । लक्ष्मीपूजाका दिन घरघरमा केराका थामबाट स्वागतद्वार बनाउने परम्पराका...
तनहुँमा साढे २ लाखभन्दा बढी पशुपन्छीको बीमा, ६९ करोडको जोखिम सुरक्षण
तनहुँ । तनहुँमा दुई लाख ६१ हजारभन्दा बढी पशुपन्छी तथा जलचरको बीमा गरिएको छ । पशुधनमा हुन सक्ने जोखिम न्यूनीकरण गरी पशुपालक किसानलाई सम्भावित...
उत्पादन बढेपछि फूलको मूल्य घट्यो
सुनसरी । यस वर्ष तिहार केही ढिला परेको र मौसम अनुकूल हुँदा स्थानीय फूलको उत्पादन बढेको छ । आपूर्ति पर्याप्त भएपछि मूल्य घटेको छ...
फ्रान्सबाट सुरु भएको प्रदर्शनको लहर युरोपभर कसरी फैलियो ?
सामान्यतया प्रदर्शनका चक्रहरू करिब २० दिन वा ठूला आन्दोलनहरू ३६ दिनसम्म चल्ने गर्छन्। तर, एसीएलईडीको गणनाअनुसार यो आन्दोलन ४५ दिन पुगिसकेको छ र अझै...
आधुनिकताले ओझेलमा पर्दै तिहारका मौलिक परम्परा
भोजपुर । आधुनिक जीवनशैली र प्रविधिको विकाससँगै भोजपुरका गाउँघरमा तिहार मनाउने मौलिक परम्परा क्रमशः हराउँदै जान थालेका छन् । पुस्तौँदेखि चल्दै आएका परम्परागत संस्कार,...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।