दीपावलीमा केराका थाम बेचेर किसानलाई अतिरिक्त आम्दानी
धनुषा । मिथिला क्षेत्रमा दीपावली पर्व केराखेती गर्ने किसानका लागि अतिरिक्त आम्दानीको अवसर बनेको छ । लक्ष्मीपूजाका दिन घरघरमा केराका थामबाट स्वागतद्वार बनाउने परम्पराका कारण यसको माग बढेपछि किसानले राम्रो आम्दानी गर्न थालेका छन् । स्थानीय
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →