बिहान घाम लागेको काठमाडौंमा पर्यो पानी, हेर्नुहोस् तस्बिरहरू
भाइटीकाको दिन बिहानै घाम लागेको काठमाडौं उपत्यकाको मौसम दिउँसो अचानक बदलिएको छ।
काठमाडौंमा ठूलो आवाज निकाल्ने ५६ वटा मोटरसाइकल र स्कुटर प्रहरी नियन्त्रणमा
प्रहरीका अनुसार नियन्त्रणमा लिइएकामध्ये ५२ वटा मोटरसाइकल र ४ वटा स्कुटर छन् ।
गोरखामा रोकिराखेको ट्याक्सी ब्याक भएर खस्दा पाँच घाइते, दुई गम्भीर
गोरखाको सिरानचोक गाउँपालिका-२ सिउरेनीमा रोकिराखेको ट्याक्सी अचानक ब्याक भएर सडकबाट खस्दा चालकसहित पाँच जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ।...
रोकिराखेको ट्याक्सी ब्याक हुँदा पाँच जना घाइते, दुईको अवस्था गम्भीर
दुर्घटनामा सोही स्थानकी २० वर्षीया अञ्जना अछामी र ३० वर्षीया गीता परियार पनि घाइते भएका छन्। उनीहरूको अवस्था मध्यम रहेको छ।...
चारआली खानेपानीको महसुल घट्यो, मङ्सिरदेखि उपभोक्तालाई राहत
झापाको चारआली साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले आउँदो मङ्सिर महिनादेखि लागू हुने गरी खानेपानीको महसुल घटाएको छ। समितिले विशेषगरी निम्न वर्गीय उपभोक्तालाई...
बङ्गलादेशको मुद्रास्फीति दरमा सामान्य गिरावट
काठमाडाैँ। बंगलादेशमा अक्टोबर महिनामा मुद्रास्फीति घटेर ८.२७ प्रतिशतमा झरेको छ । सेप्टेम्बरमा मुद्रास्फीति ८.३४ प्रतिशत रहेकोमा अक्टोबरमा ०.०७ प्रतिशत बिन्दुले घटेको सरकारी तथ्याङ्कले जनाएको...
सोनिया गान्धीले किन अस्वीकार गरेकी थिइन् प्रधानमन्त्री पद ?
सन् २००४ मा मनमोहन सिंह प्रधानमन्त्री बनेपछि भारतको राजनीतिक समीकरणमा ठूलो परिवर्तन आएको थियो । त्यसबेला कांग्रेसको नेतृत्व सोनिया गान्धीले गरिरहेकी थिइन् । कांग्रेसले...
गाजामा पानीले भरिए टेन्ट र आश्रयस्थल, हजारौं परिवारको बिचल्ली
वर्षाका कारण हजारौं परिवारका आश्रयस्थलमा क्षति पुगेको छ भने कतिपय परिवार फेरि विस्थापित भएका छन्। संयुक्त राष्ट्रसंघ र विभिन्न सहायता संस्था प्रभावित क्षेत्रमा राहत...
अमेरिकी प्रतिबन्ध छल्दै चिनियाँ विश्वविद्यालयले किन्यो एनभिडियाको शक्तिशाली एआई चिप
काठमाडाैँ। अमेरिकाको व्यापार प्रतिबन्धमा परेको चिनियाँ विश्वविद्यालयले एनभिडियाका शक्तिशाली एआई चिप खरिद गरेको खुलासा भएको छ। चिनियाँ जनमुक्ति सेनासँग निकट सम्बन्ध रहेको नर्थवेस्टर्न पोलिटेक्निकल...
त्रिभुवन विमानस्थल आन्तरिक टर्मिनलभित्र पानी पस्यो, यात्रुलाई सास्ती
टर्मिनल भवनभित्र पानी पसेर भुइँ जलमग्न भएपछि विभिन्न गन्तव्यका लागि उड्न तयार यात्रुहरू समस्यामा परेका छन् ।
ट्रम्पको लोकप्रियता उनको राजनीतिक जीवनकै न्यून विन्दु नजिक!
रोचक कुरा के छ भने ट्रम्पको आप्रवासन नीतिप्रतिको समर्थन भने अर्थतन्त्र व्यवस्थापनको तुलनामा बढी छ।
रसुवाको नागथली : प्रकृति, संस्कृति र हिमाली दृश्यको आकर्षक गन्तव्य
२५ कात्तिक, रसुवा । रसुवाको नागथली आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा विकसित हुँदै गएको छ । प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र...
घरायसी विवादपछि डेरामै श्रीमतीको मृ`त्यु, श्रीमान पक्राउ
घटनामा संलग्न सुमन राना मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।...
भारी वर्षापछि गाजामा मानवीय संकट, राहत र उद्धारमा जुटे सहायता संस्था
काठमाडाैँ । गाजामा सप्ताहन्तमा परेको भारी वर्षापछि बाढीबाट प्रभावित हुन सक्ने दुई लाखभन्दा बढी सर्वसाधारणलाई सहयोग गर्न संयुक्त राष्ट्रसंघ र साझेदार मानवीय सहायता संस्थाहरू...
म्यान्मामा तेलका कुवामाथि द्वन्द्व
काठमाडाैँ । पश्चिम एसियाकाेको युद्धले इन्धन आपूर्तिमा दबाब बढाएपछि म्यान्माको सुक्खा मध्य क्षेत्रमा रहेका साना तेल उद्योगहरू गृहयुद्धको निशाना बनेका छन्। तेलको बढ्दो मूल्यसँगै...
घट्यो खानेपानी महसुल शुल्क
झापा। चारआली साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले खानेपानीको मासिक महसुल घटाएको छ। निम्न वर्गीय उपभोक्तालाई राहत पुर्याउन उक्त शुल्क कम गरिएको हो।...
जलवायु वित्त परिचालनको प्रक्रिया सरल र अनुमानयोग्य हुनुपर्छ : परराष्ट्रमन्त्री
काठमाडाैँ । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) टर्किएको अन्ताल्या सहरमा जारी छ। यही नोभेम्बर ९ देखि २० सम्म जारी सम्मेलनमा...
खरानी टकटक्याएर व्यवसायमा फेरि उदाउँदै प्रकाश
बुटवल । २०८१ असार ६ गते बुटवलका युवा उद्यमी प्रकाश भुसालको वर्षौंको मेहनत र लगानी दुई घण्टामै खरानी बन्यो । त्यस दिन बुटवलस्थित डेल्टा...
फाल्गुनन्दको मार्गदर्शनले सभ्य समाज निर्माणमा बल पुगेको छ : राष्ट्रपति
२५ कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले महागुरु फाल्गुनन्दको मार्गदर्शनले समाजलाई नैतिक, सभ्य र एकताबद्ध बनाउन योगदान पुर्याएको बताएका छन् । किरात धर्मावलम्बीका महागुरु...
तस्बिरमा हेर्नुहोस् असिनासहितको वर्षा
काठमाडौँ। तिहारको मुख्य दिन अर्थात् भाइटीकाको अवसरमा बुधबार काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा बुधबार मेघगर्जन र असिनासहित वर्षा भएको छ । वर्षाका कारण भाइटीकाको दिन...
आइपिएलमा ठूलो खेलाडी ट्रेड, हार्दिक पञ्जाब र अर्शदीप मुम्बईमा
मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्या पञ्जाब किङ्समा जाने भएका छन् भने पञ्जाबका प्रमुख तीव्र गतिका बलर अर्शदीप सिंह मुम्बई इन्डियन्समा आबद्ध हुने भएका छन्...
भाइटीकाको दिन काठमाडौँ उपत्यकामा असिनासहित वर्षा
काठमाडौँ। तिहारको मुख्य दिन अर्थात् भाइटीकाको अवसरमा बुधबार काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा मेघगर्जन र असिनासहित वर्षा भएको छ । दिउँसोपछि काठमाडौँको मौसममा अचानक परिवर्तन...
यस्तो देखियो कलाकारको भाइटीका (तस्बिरहरू)
अभिनेता राजेश हमालले भाइटीकाको तस्बिर सामाजिक सञ्जालमा साझा गर्दै शुभकामना व्यक्त गरेका छन्। अभिनेता हरिवंश आचार्यले दुई दिदीसँग भाइटीका लगाएका छन्।
वनमौरीको टोकाइबाट बर्दियामा एक जनाको मृ*त्यु
२५ कात्तिक, बर्दिया । घरको सिलिङमा रहेको वनमौरीको घारबाट निस्किएका मौरीले टोकेर ठाकुरबाबा नगरपालिका–४ खैलारका ४३ वर्षीय वीरबहादुर थारुको मृत्यु भएको छ । जिल्ला...
तस्बिरमा हेर्नुहाेस् कलाकारहरूकाे भाइटीका
काठमाडौँ। दिदी बहिनीहरुले दाजुभाइहरुलाई सप्तरंगी टिका लगाइदिएर दोस्रो ठुलो पर्व तिहार मनाइएको छ। कलाकारहरुले पनि आजको भाइटीकालाई विशेष रुपमा मनाएका छन्।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।