भीमफेदी गाडी दुर्घटना– २० यात्रु सवार रहेको खुल्यो, १४ जनाको मृत्यु
थप तीन जनाको शव दुर्घटनास्थलमा केही बेरअघि फेला परेको डिएसपी थापाले बताए। उनीहरूको पहिचान खुल्न बाँकी रहेको छ।
भीमफेदी ईभी दुर्घटना अपडेट : थप तीन जनाको शव भेटियो, मृतकको संख्या १४ पुग्यो
२६ कात्तिक, काठमाडों । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा भएको ईभी गाडी दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ । त्यस्तै, उक्त दुर्घटनामा...
कारागारबाट फरार कैदीबन्दी पाँच घण्टामै समातिए
वीरगन्ज। वीरगन्ज कारागारबाट हाम फालेर फरार कैदी समातिएका छन् ।पर्साका डीएसपी चक्रबहादुर मल्लको नेतृत्वमा खटिएको टोलीले सुनिल साह तुरहालाई करिब पाँच घण्टामै पक्राउ गर्न...
देउवा समूहकाे नेपाल सांस्कृतिक महासंघको अध्यक्षमा गिरी मनोनीत
काठमाडाैँ। नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले नेपाल सांस्कृतिक महासंघको अध्यक्षमा प्यूठानका अर्जुन गिरीलाई मनोनयन गरेको छ। समूहकाे १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक प्रा.
कञ्चनपुरमा एक जना मृत भेटिए
२६ कात्तिक, धनगढी । कञ्चनपुरमा एक जना मृत भेटिएका छन् । भीमदत्त नगरपालिका–९ बस्ने ५१ वर्षीय देवसिंह कार्की मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता...
भीमफेदी दुर्घटना : घटनास्थलमा थप ३ शव फेला, मृतककाे सङ्ख्या १४ पुग्यो
मकवानपुर। भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको यात्रुवाहक ईभी गाडी दुर्घटना स्थलबाट थप ३ शव फेला परेको छ । घटनास्थलमा थप ३ शव फेला परेसँगै मृत्यु...
अपडेट: छठ मनाउन घर फर्किंदै थिए भीमफेदी दुर्घटनामा ज्यान गुमाउने, मृतक ११ जनाकै पहिचान खुल्यो
पर्व मनाउन घर फर्किएको एउटै परिवारको खुसीको यात्रासँगै तीन नाबालक छोरीको जीवन पनि दुर्घटनाले एकैपटक खोसेको छ।...
भीमफेदी ईभी दुर्घटनाका ११ मृतक र ६ घाइतेको पहिचान खुल्यो
२६ कात्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिकास्थित चिसापानी गढीमा आज बिहान भएको ईभी हाइस दुर्घटनामा मृत्यु भएका ११ जनाकै पहिचान खुलेको छ । दुर्घटनामा...
हिमालमा देखिएको सङ्कट मानवताकै सङ्कट हो : परराष्ट्रमन्त्री
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले हिमाली क्षेत्रको संरक्षण तथा उत्थानशीलतालाई विश्वव्यापी जलवायु कार्यको केन्द्रमा राख्नुपर्नेमा जोड दिएका छन्। तुर्कीएको अन्ताल्यामा बिहीबार नेपाल, ताजिकिस्तान, किर्गिस्तान, भुटान...
अघि बढ्यो विज्ञान, प्रविधि तथा नवप्रवर्तन ऐनको मस्यौदा
नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा–प्रतिष्ठान (नास्ट) लगायतका निकायहरूको सञ्चालन र नियमनका साथै राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको निर्माण तथा सञ्चालन गर्ने विषय पनि समेटिएको...
हिमाली संरक्षणका लागि जलवायु वित्त जुटाउन नेपालको आह्वान
मन्त्री चौधरीले जलवायु परिवर्तनका कारण सङ्कटमा परेको हिमाली पारिस्थितिकीय प्रणाली र समुदायको संरक्षणका लागि अन्तर्राष्ट्रिय एकता आवश्यक रहेको बताइन्।...
काभ्रेमा दुई बस ठोक्किँदा २५ जना घाइते
दुर्घटनामा घाइते भएका २५ जनामध्ये २१ जनालाई उपचारका लागि बनेपास्थित शीर मेमोरियल अस्पताल र चार जनालाई धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ।...
भीमफेदी दुर्घटना : मृतक ११ जनाको पहिचान खुल्यो
मकवानपुर । भीमफेदीमा भएको भीषण सवारी दुर्घटनामा परी ज्यान गुमाउने चालकसहित ११ जनाको पहिचान खुलेको छ। घटनास्थलबाट उद्धार टोलीले ५ महिला (३ बालिकासहित) र...
लोकेश आउट भएपछि खेलमा फर्कियो पोखरा
यसअघि राम्रो लयमा देखिएका विकेटकिपर ब्याटर लोकेश बम १०औं ओभरको सुरुवातमै कुशल भुर्तेलको बलमा बोल्ड भए।...
सामुदायिक स्कुलमा संकट– जनसंख्यामा आएको परिवर्तन कि गलत नीति?
विद्यालयको संख्या बढिरहेको छ, तर सामुदायिक विद्यालय घटिरहेका छन्। विद्यार्थी पनि निजी विद्यालयतिर सर्दैछन्। के सार्वजनिक शिक्षा बिस्तारै सकिँदै गएको हो?
सुरक्षाकर्मीलाई छक्याएर भागे कैदी, धेरैबेर हराउन सकेनन्
भारततर्फ पुग्ने उनको प्रयास सफल हुन सकेन। फरार भएको केही घण्टामै प्रहरीको व्यापक खोजी अभियानले उनलाई नेपाल–भारत सीमा नजिकैबाट नियन्त्रणमा लियो।...
त्रिवि क्रिकेट मैदानमा इर्फान पठान, तस्बिरहरू
काठमाडौँ। नेपाल प्रिमियर लिग(एनपीएल) हेर्न भारतीय पूर्वअन्तर्राष्ट्रिय क्रिकेटर इर्फान पठान त्रिवि क्रिकेट मैदान पुगेका छन्। पोखरा एभेन्जर्सले तेस्रो संस्करणका लागि एम्बासडर नियुक्त गरेका उनी...
वीरगञ्ज कारागारबाट फरार कैदी ५ घण्टाभित्रै सीमा क्षेत्रबाट पक्राउ
प्रहरीका अनुसार बिहीबार बिहान करिब ८:२० बजे कारागार कार्यालयको प्यारोल शाखाको पर्खाल छेउबाट उनी भागेका थिए।...
भारत भ्रमण गर्ने ‘टप टेन’ देशका पर्यटकमध्ये नेपाली १०औं स्थानमा
नेपालबाट स्वास्थ्योपचार, धर्मकर्म र घुमफिरमा बढी नेपाली पर्यटक भारत जाने गर्छन् । गत वर्ष २ लाख १८ हजार ६ सय ४१ नेपालीले भारत भ्रमण...
हिमाली संरक्षणका लागि जलवायु वित्त जुटाउन नेपालको आह्वान
काठमाडाैँ । कृषि, वन तथा वातावरणमन्त्री गिता चौधरीले जलवायु परिवर्तनका कारण सङ्कटमा परेको हिमाली पारिस्थितिकीय प्रणाली र समुदायको संरक्षणका लागि अन्तरराष्ट्रिय एकता आवश्यक रहेको...
सोनिया गान्धीको आत्मकथामा आधारित चलचित्र बन्ने
भारतीय राष्ट्रिय कांग्रेसकी वरिष्ठ नेतृ सोनिया गान्धीको आत्मकथा ‘बिलन्गिङ : अ जर्नी अफ लभ’ मा आधारित रहेर तेलुगु भाषाको चलचित्र निर्माण हुने भएको छ।...
सुरुवातमै २ विकेट गुमाएको विराटनगरलाई लोकेशको सहारा
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सले प्रस्तुत गरेको १३३ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगर किंग्सले सुरुवाती ६ ओभरमा २ विकेट गुमाएर सम्हालिएको सुरुवात...
ठेक्का तोड्ने अन्तिम चरणमा पुगेका मन्त्री निवासदेखि ग्रामीण सडकका ८ आयाेजना (सूचीसहित)
काठमाडौँ। सरकारले सार्वजनिक निर्माणमा लापरबाही गर्ने ठेकेदारहरूमाथि एक्सन तीव्र पारेको छ। सहरी विकास तथा भवन निर्माण विभाग मातहत सञ्चालित आयोजनाहरूमध्ये काम सन्तोषजनक नभएका र...
एक्सन र बदलाको कथामा इमरान हाशमी, सार्वजनिक भयो फिल्मको ट्रेलर
'गनमास्टर जी९' २७ नोभेम्बर (मंसिर ११)देखि विश्वव्यापी प्रदर्शन तयारीमा छ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।