दुबईमा गुन्जियो नेपथ्यको ‘कोशीको पानी’
दुबई । दुबईको आधुनिक हलमा नेपथ्यले लोकरक गीतहरूमार्फत दर्शकलाई भरपूर मनोरञ्जन दिएको छ । आइस हकी खेलिने कभर्ड हलमा अघिल्ला कन्सर्टहरू गर्दै आएको ब्यान्डले...
एमालेले बोलायो स्थायी कमिटी बैठक
नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ। बैठक दिउँसो १ बजेदेखि पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने छ।...
कांग्रेस केन्द्रीय सदस्यमा गायक प्रकाश कटुवाल उम्मेदवार
लोकदोहोरी गायक तथा सर्जक एवं राष्ट्रिय संगीतकर्मी संघका केन्द्रीय अध्यक्ष प्रकाश कटुवालले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्।
नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति
नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक हजार १५० मिटर तटबन्धमा क्षति पुगेको छ ।
४४ उपसचिवको सरुवा, को कहाँ ? (नामावलीसहित)
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजपत्रांकित द्वितीय श्रेणी (उपसचिव वा सोसरह) का ४४ कर्मचारीहरूको सरुवा गरेको छ।...
भोटेकोशी बाढी प्रभावित परिवारलाई रेडक्रसले प्रतिपरिवार एक लाख नगद दिने
काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीले रसुवा–भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई प्रतिपरिवार रु एक लाखका दरले नगद सहायता उपलब्ध गराउने भएको छ । महिला, बालबालिका, लैङ्गिक...
भारतीय महिला टोलीमा नयाँ युगको सुरुवात, कप्तानी सम्हाल्दै स्मृति मन्धना
नयाँ दिल्ली । भारतीय महिला क्रिकेट टोलीकी प्रमुख ब्याटर स्मृति मन्धना तीनवटै फर्म्याटको नयाँ कप्तान नियुक्त भएकी छन्। करिब एक दशकसम्म टोलीको नेतृत्व गरेकी...
अब राजनीतिक पार्टीको नेतृत्वमा युवा र विषय विज्ञ पुग्नुपर्छ: रञ्जित कर्ण
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापतिका उम्मेदवार रञ्जित कर्णले अब राजनीतिक दलहरूको नेतृत्वमा युवा र विषय विज्ञ पुग्नुपर्ने बताएका छन्। विश्वमा युवाहरूले नयाँ नयाँ प्रविधि...
प्रयोगशालामा ‘न्युमोनिक प्लेग’को आशङ्कापछि रुसलाई सहयोग गर्ने ट्रम्पको घोषणा
२१ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साइबेरियाको एक प्रयोगशालामा सम्भावित ‘न्युमोनिक प्लेग’ को सङ्क्रमण देखिएपछि अमेरिकाले रुसलाई आवश्यक सहयोग गर्ने बताएका छन्।...
श्रमिकतर्फ केन्द्रीय सदस्यमा सुनिल केसी उम्मेदवार
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सुनिल केसीले श्रमिक कोटाबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्।
‘द लास्ट ट्याङ्गो’मा मेस्सीको भावुक बिदाइ, २१ वर्षे अन्तर्राष्ट्रिय यात्रा टुंगियो
काठमाडौँ । अर्जेन्टिनाका महान् फुटबल खेलाडी लियोनेल मेस्सीले मङ्गलबार राष्ट्रिय टोलीबाट भावुक बिदाइ लिएका छन् । ब्युनस आयर्सस्थित मोनुमेन्टल स्टेडियममा ८५ हजार समर्थकमाझ बेनिनलाई...
भारतको टी-२० टोलीमा भुवनेश्वरको पुनरागमन
नयाँ दिल्ली । भारतले आगामी न्युजिल्यान्ड भ्रमणका लागि घोषणा गरेको पाँच खेलको टी-२० शृङ्खलामा टोलीमा तीव्र गतिका बलर भुवनेश्वर कुमारलाई पुनरागमन गराएको छ। सन्...
विवाहअघिको शारीरिक सम्बन्धबारे किरण रावको भनाइ किन चर्चामा छ ?
किरण राव जो आफैँमा सफल निर्देशक हुन् । यद्यपि उनलाई आमिर खानसँग जोडेरपनि चिनाउने गरिन्छ । अर्थात आमिर खानकी पूर्व पत्नीको रूपमा । उनै...
१६ लाख बराबरको पटाका बरामद
कञ्चनपुर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले रु १६ लाख बराबरको अवैध पटाका बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले मङ्गलबार बेदकोट नगरपालिका–७...
मध्यपहाडी लोकमार्ग : कास्की खण्डमा तीन पक्की पुल निर्माण सम्पन्न
कास्की । राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा पक्की मोटरेबल पुल निर्माण सम्पन्न भएका छन् । पुल निर्माण सम्पन्न भएसँगै लामो...
१५ औँ महाधिवेशनमा कुनै पदमा उम्मेदवारी दिएनन् अर्जुननरसिंह केसीले
नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सांसद अर्जुननरसिंह केसीले १५औँ महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी दिएनन्।
दक्षिण कोरियाली कप्तानले मागे माफी
दक्षिण कोरियाली फुटबल टोलीका कप्तान ली गी ह्युकले अनिवार्य सैन्य सेवाबाट उम्किएको भन्दै खुसीयाली मनाएकोमा माफी मागेका छन्।...
धानमा आत्मनिर्भर बन्दै इन्डोनेसिया, जंगल फँडानी रोक्ने निर्णय
वन क्षेत्रलाई कृषि भूमिमा परिणत गर्ने योजनाबाट इन्डोनेसिया पछि हटेको छ । एक वर्षमै ४५ लाख टनसम्म चामल आयात गर्ने इन्डोनेसिया अहिले आत्मनिर्भर बन्दै...
त्रिभुवन विश्वविद्यालय सभाको बैठक भोलि, के–के छन् एजेन्डा ?
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सभाको साधारण बैठक तथा वार्षिक दिवस बैठक आउँदो असोज २२ गते बिहीबार बिहान ९:०० बजेदेखि बस्ने भएको छ। शिक्षा तथा...
कञ्चनपुरमा १६ लाख बराबरको अवैध पटाका बरामद
२१ असोज, कञ्चनपुर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले १६ लाखबराबरको अवैध पटाका बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले मङ्गलबार बेदकोट नगरपालिका–७...
महिलाले कोटामा मात्रै होइन, खुला प्रतिस्पर्धा गर्न सक्नुपर्छ भनेर समावेशीमा पुगेँ : सीता गुरुङ
काठमाडौँ। नेपाली कांग्रेसकी उपसभापतिकी उम्मेदवार सीता गुरुङले महिलाहरुले सदैव आफ्नो कोटा प्रयोग गर्न नहुने बताएकी छिन्। उनले कोटामा एकपटक लडेपछि त्यसबाट बाहिर निस्कन सक्नुपर्ने...
आरा र रन्दा चलाउँदै भविष्य कुँदिरहेका यी ५ युवती
काठको रेसा चिन्न थालेका यी युवतीले अब आफ्नो जीवनको बाटो पनि चिन्न थालेका छन्। पाल्पाबाट काम खोज्दै बुटवल आएका उनीहरू सिकर्मीको सीपलाई आत्मनिर्भर बन्ने...
ताप्लेजुङका गौरव भण्डारीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी
ताप्लेजुङका भण्डारीले कोशी प्रदेशका ३५ वर्षमुनिका युवाको प्रतिनिधित्व गर्दै उम्मेदवारी दिएका हुन्।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।