आरा र रन्दा चलाउँदै भविष्य कुँदिरहेका यी ५ युवती
काठको रेसा चिन्न थालेका यी युवतीले अब आफ्नो जीवनको बाटो पनि चिन्न थालेका छन्। पाल्पाबाट काम खोज्दै बुटवल आएका उनीहरू सिकर्मीको सीपलाई आत्मनिर्भर बन्ने आधार बनाइरहेका छन्।
सारांश लम्बाइ: ~27 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →