THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 23 September 2026
रातोपाटी

कांग्रेसमा ‘स्मार्ट’ द्वन्द्व : विरासत भर्सेस एआई पुस्ता

नेपाली कांग्रेसभित्र विवाद तथा गुट र फुटको इतिहास स्थापनाकालदेखि नै छ । विश्वेश्वरप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला हुँदाखेरि पनि विवाद र टुटफुट भएकै...

परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले आज संयुक्त राज्य अमेरिकाको न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन गरेका छन् । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा...

सिलबन्दी खोलेर ग्यासको कृत्रिम अभाव : सिद्धीपुर ग्यास स्टोरका सञ्चालक पक्राउ

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका–६, सानागाउँस्थित सिद्धीपुर ग्यास स्टोरका सञ्चालक सरोज नेम्कुललाई प्रहरीले पक्राउ गरेको छ। पसलेहरूले सिलिन्डरको सिलबन्दी खोलेर ग्यास रित्तो भएको भन्दै...

कांग्रेसले युएनको महासभामा प्रधानमन्त्रीको प्रस्तुतिबारे सरकारलाई दियो सुझाव

काठमाडौँ । नेपाली कांग्रेसले युएनको महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले उठाउनुपर्ने विषयबारे सुझाव दिएको छ । उपसभापति विश्वप्रकाश शर्माले बुधबार भिडियो सन्देशमार्फत सुझाव दिएका हुन्...

SF

नेकपाको महाधिवेशन कार्यतालिका प्रभावित, अब नयाँ ल्याउने

पार्टीको केन्द्रीय सचिवालय बैठक दसैंअघि नै बस्ने पनि उनले बताएका छन्।

कारबाहीको डन्डा होइन, भुइँमान्छेको सबलीकरण गर

मानिसले आफ्नो जिउने एउटै सहारा पनि सरकारले खोसेपछि अँध्यारो बाहेक केही नदेख्दो रहेछ। बेसहारा वर्तमान र अन्धकार भविष्यमा मानिसले निराश भएर मृत्युको बाटो रोज्दा...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

न्यून चापीय क्षेत्र थप शक्तिशाली बन्दै, शुक्रबारदेखि यी प्रदेशमा हुनेछ अति भारी वर्षा

काठमाडौँ । आगामी असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा चट्याङ्ग र हावाहुरीसहित भारी देखि धेरै भारी...

एसियन गेम्स पुरुष बक्सिङ : नेपालका खगेन्द्र रोकामगर अन्तिम १६ मा प्रवेश

७ असोज, काठमाडौं । २०औं एसियाली खेलकुदअन्तर्गत पुरुष ६० केजी तौल समूहको बक्सिङमा नेपालका खगेन्द्र रोकामगर अन्तिम १६ चरणमा प्रवेश गरेका छन् । निशिओ...

पाख्रीबास औद्योगिक ग्रामका भवन अलपत्र, उद्योग चलाउने भनिएको ठाउँमा उम्रियो झाडी

पाख्रीबासमा औद्योगिक ग्राम सञ्चालन गर्ने भनेर बनाइएका संरचना उपयोगमा नआउँदा लगानीको खेर जाने जोखिम छ ।

शुक्रबारदेखि आइतबारसम्म भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

नेपाल मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाको पछिल्लो पूर्वानुमानअनुसार बुधबार देशभर साधारणतया बादल लाग्नेछ।...

SF

जलवायु न्यायको मुद्दामा भोटेकोशी ‘टर्निङ पोइन्ट’ बन्नुपर्छ- विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले भोटेकोशी विपद्लाई जलवायु न्यायको मुद्दा उठाउने महत्त्वपूर्ण आधार बनाउनुपर्ने बताएका छन्।

साँगादेखि महादेव खोलासम्मको सडक धमाधम कालोपत्रे

काठमाडौँ । सूर्यविनायक धुलिखेल सडक आयोजना अन्तर्गत साँगादेखि धुलिखेलसम्मको सडकखण्डमा निर्माण कार्य तीव्र गतिमा अघि बढेको छ। हाल साँगादेखि महादेवखोलासम्म कालोपत्रे गर्ने काम भइरहेको...

जलवायु न्यायको मुद्दामा भोटेकोशी ‘टर्निङ पोइन्ट’ बन्नुपर्छ : विश्वप्रकाश शर्मा

विश्वप्रकाश शर्माले भोटेकोशी विपद्लाई नेपालले अन्तर्राष्ट्रिय जलवायु न्यायको बहसलाई थप बलियो बनाउने अवसरका रूपमा उपयोग गर्नुपर्ने बताएका छन् ।

SF

एसियाली खेलकुदमा नेपालले आज सात खेलमा प्रतिस्पर्धा गर्दै

जापानमा जारी २०औं एसियाली खेलकुदअन्तर्गत नेपालले आज सात खेलमा प्रतिस्पर्धा गर्दैछ।

एमाले बैठकको तेस्रो दिन : केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौँ । नेकपा एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक सुरु भएको छ । बैठकमा केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राख्ने क्रम जारी छ ।...

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा आयोजित रात्रिभोजमा  परराष्ट्रमन्त्री खनाल सहभागी

न्युयोर्क । परराष्ट्रमन्त्री शिशिर खनाल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहका अवसरमा आयोजित विशेष रात्रिभोजमा सहभागी भएका छन्। न्युयोर्कमा जारी...

उद्योग वाणिज्य संघ सप्तरी अध्यक्षमा दोहोरिए अग्रवाल

७ असोज, ‎सप्तरी । उद्योग वाणिज्य संघ सप्तरीको अध्यक्षमा लालुप्रसाद अग्रवाल सर्वसम्मत चयन भएका छन् । १२ औं साधारणसभाबाट अग्रवा संघको अध्यक्षमा चयन भएका...

देउवा समूहको मोरङ संयोजकमा पौडेल

काठमाडौँ । डा शशांक कोइराला संयोजक रहेको नेपाली कांग्रेसको १५ औँ महाधिवेशन आयोजक समितिको मोरङ जिल्ला संयोजक सुभाष पौडेल भएका छन् । पौडेललाई संयोजक...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

SF

'श्रीमती बितेपछि एक्लै जस्तो भइने रहेछ'

राजनीतिमा धेरै चासो नराख्ने उनी देशको अवस्था भने नजिकबाट नियालिरहेका छन्। मिर्गौला प्रत्यारोपणपछि पनि गाई फर्म र ब्लक उद्योग चलाइरहेका उनी भन्छन्, 'मलाई कुनै...

लुम्बिनीमा असोज ९ देखि भारी वर्षाको सम्भावना, सतर्क रहन मुख्यमन्त्री आचार्यको अपिल

बुटवल । लुम्बिनी प्रदेशमा असोज ९ देखि ११ गतेसम्म चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा तथा केही स्थानमा अति भारी वर्षा हुनसक्ने पूर्वानुमानपछि...

भाेटेकाेशी बाढी: बाढी पुगेका ठाउँमा नयाँ घर नबन्ने

भदौ १० गते भोटेकोसीमा आएको बाढीको बहाव पुगेको क्षेत्रभित्र पक्की भवन तथा स्थायी आवास बनाउन नमिल्ने गरी प्रस्ताव तयार पारिएको छ।...

एमाले केन्द्रीय कमिटी बैठक आज पनि : बाँकी सदस्यहरूले धारणा राख्दै

पुनर्गठन र पुनर्निर्माणको बहसमा केन्द्रित नेकपा (एमाले)को जारी केन्द्रीय कमिटीको तेस्रो बैठकको तेस्रो दिनको बैठक आज पनि हुँदैछ।...

शारदा आसपास देखिने लोभलाग्दो दृश्य (तस्वीरहरू)

सल्यानको शारदा नगरपालिका आसपासको प्राकृतिक तथा ग्रामीण दृश्यले अहिले जो–कोहीको ध्यान खिच्ने गरेको छ।

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।