THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 23 September 2026

भारी वर्षाको चेतावनीपछि पदयात्रा र आरोहणमा उच्च सतर्कता अपनाउन पर्यटन बोर्डको अपिल

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न भू-भागमा भारीदेखि अति भारी वर्षाको चेतावनी दिएपछि नेपाल पर्यटन बोर्डले पदयात्रा, हिमाल आरोहण तथा अन्य पर्यटकीय गतिविधिमा...

SF

यी जिल्लाका खोला नदीको बहाब बढ्न सक्ने

महाशाखाले सतर्क रहन भनेको छ।

आगामी पाँच दिन प्रमुख नदीमा बाढीको पूर्वानुमान, आज कहाँ-कहाँ छ जोखिम?

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आगामी पाँच दिन देशका प्रमुख नदीहरूमा पानीको बहाव उल्लेख्य रूपमा बढ्ने पूर्वानुमान गरेको छ।...

आज काठमाडौंसहित ३० जिल्लामा आकस्मिक बाढीको जोखिम

बाढी पूर्वानुमान महाशाखाले बुधबार बिहान जारी गरेको सूचनाअनुसार आज ताप्लेजुङ, पाँचथर, इलाम, झापा, सुनसरी, मोरङ, तेह्रथुम, संखुवासभा, सोलुखुम्बु, धनकुटा, भोजपुर, खोटाङ, दोलखा, रामेछाप, उदयपुर,...

असोज महिनामा सरकारले संसद्‍मा पुर्‍यायो १० विधेयक

काठमाडौं । सरकारले असोज महिनाको पहिलो सातामा संघीय संसद्‍मा १० विधेयक पुर्‍याएको छ । संसद्को दोस्रो अधिवेशन चलिरहेका बेलामा दर्ता गरिएका विधेयकहरू स्वास्थ्य, शिक्षा,...

जिल्ला न्यायाधीश पदका लागि आवेदन खुला

काठमाडौँ । न्याय सेवा आयोगले जिल्ला न्यायाधीश पदका लागि आवेदन खुला गरेको छ । नेपालको संविधानको धारा १४९ को उपधारा (२) को खण्ड (ख)...

अ किलर भ्यू : भ्रम र यथार्थको दोधार

'अ किलर भ्यू' नेपाली रङ्गमञ्चमा एउटा फरक स्वाद र विचारोत्तेजक नाटक हो ।

नेकपाको केन्द्रीय संयोजन समितिमा गणेशमान पुन र जयपुरी घर्ती मनोनीत

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को ४५ सदस्यीय उच्च तहको ‘केन्द्रीय कार्य संयोजन समिति’मा रुकुमपूर्वका गणेशमान पुन ‘रश्मी’ र रोल्पाकी जयपुरी घर्ती ‘नमुना’...

देउवा समूहले पौडेललाई तोक्यो मोरङ संयोजक

५ असोज, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले १५ औं महाधिवेशनका लागि मोरङमा सुभाष पौडेललाई जिल्ला संयोजक तोकेको छ । १५ औं महाधिवेशन तयारी समितिका संयोजक डा.

रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक संसद्‍मा

७ असोज, काठमाडौं । रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्न बनेको विधेयक प्रतिनिधिसभामा पुगेको छ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले...

हिउँदको विद्युत् माग व्यवस्थापनका लागि प्राधिकरणले सुरु गर्‍यो तयारी, पाँच सदस्यीय समिति गठन

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आगामी सुक्खायाम (हिउँद)मा काठमाडौं उपत्यकालगायतका क्षेत्रमा बढ्ने विद्युत् माग व्यवस्थापनका लागि आवश्यक तयारी सुरु गरेको छ । हिउँदको विद्युत्...

कांग्रेसमा गहिरिँदै विभाजन रेखा, मिलनको सम्भावना कति ?

काठमाडौँ । नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै गर्दा यसअघि केन्द्रीय कार्यालय सानेपामा मात्रै चहलपहल बढी हुन्थ्यो । अहिले भने सानेपासँगै निवर्तमान सभापति शेरबहादुर देउवा समूहले...

ग्लोबल साउथ ‘नियम पालना गर्ने’ अवस्थाबाट ‘नियम निर्माण गर्ने’ भूमिकामा अघि बढ्नुपर्छः परराष्ट्रमन्त्री खनाल

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले ग्लोबल साउथका मुलुकहरू विश्वव्यापी निर्णय प्रक्रियामा प्रभावकारी रूपमा सहभागी हुँदै ‘नियम पालना गर्ने’ अवस्थाबाट ‘नियम निर्माण गर्ने’ भूमिकामा अघि...

अछाम-२ मा क्षेत्रीय अधिवेशन सम्पन्न गर्न कांग्रेसको सहजीकरण समिति

७ असोज, काठमाडौं । अछाम निर्वाचन क्षेत्र नम्बर-२ मा नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गतको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सम्पन्न गर्नका लागि सहजीकरण समिति गठन गरिएको छ...

मिडियामा ट्रम्पको अंकुशले उब्जाएका प्रश्न

प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्यको पक्षधरका रूपमा विश्वभर चिनिँदै आएको अमेरिका अहिले आफ्नै राष्ट्रपतिको सञ्चारमाध्यमसँगको बढ्दो टकरावका कारण चर्चामा छ।...

त्रिपुरेश्वर आत्मदाह घटनाप्रति रास्वपा नेतृ लिमा अधिकारीको गम्भीर ध्यानाकर्षण, प्रणालीगत सुधारको माग

काठमाडौँ । त्रिपुरेश्वरमा ट्राफिक प्रहरीसँगको विवादपछि २५ वर्षीय बस चालक अर्जुन डङ्गोले आत्मदाह गरेको घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचिवालय सदस्य लिमा अधिकारीले...

टेबलटेनिस महिला सिंगल्स : नविता पनि पहिलो चरणबाटै बाहिरिइन्

७ असोज, काठमाडौं । २०औं एसियाली खेलकुदअन्तर्गत टेबलटेनिसको महिला सिंगल्समा नेपालकी नविता श्रेष्ठ पनि पहिलो चरणबाटै बाहिरिएकी छन् । स्काइ हल टोयोटामा बुधबार भएको...

रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको कुलपति प्रधानमन्त्री नै हुने

७ असोज, काठमाडौं । रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको कुलपति प्रधानमन्त्री नै हुने भएका छन् । अनय विश्वविद्यालयको पनि कुलपति प्रधानमन्त्री छन् ।...

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

७ असोज, काठमाडौं । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै छ । केहीबेरपछि सुरु हुने बैठकमा ‘विद्यमान कार्यभार र कार्यतालिका सम्बन्धमा’ छलफल गर्ने भनिएको...

ट्रम्पको धम्कीबिच अमेरिका–इरान अधिकारीबिच वार्ता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ‘नष्ट’ गर्न सक्ने चेतावनी दिएको केही समयमै अमेरिकी र इरानी अधिकारीबिच करिब तीन घण्टा वार्ता भएको बताएका छन् ।...

SF

परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

भेटमा दुवै मन्त्रीले नेपाल–भारत सम्बन्धका विविध पक्ष तथा आपसी हितका विषयमा विचार आदानप्रदान गरेको मन्त्री खनालको सचिवालयले जनाएको छ।

संसद्‍मा ७ दिनमा १० विधेयक

सरकारले पछिल्लो सात दिनमा विभिन्न १० वटा विधेयक संघीय संसद्‍मा दर्ता गरेको छ ।

‘शेरबहादुर देउवा र गगन थापाबिचको संवादहीनताले एउटै महाधिवेशन हुन गाह्रो भयो’

नेपाली कांग्रेस औपचारिक रूपमा विभाजन नभए पनि दुई पक्षले छुट्टाछुट्टै महाधिवेशनका कार्यतालिका ल्याएका छन् । संस्थापन पक्षको वडा अधिवेशन सुरु भइसक्यो । इतर समूहले...

एमाले केन्द्रीय कमिटी बैठक सुरु

७ असोज, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक जारी छ । एमाले प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार ललितपुरको एक पार्टी...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।