बन्यो भोटेकोशी बाढीसम्बन्धी गीत, उठेको पैसा राहत कोषमा जम्मा गरिने
२६ भदौ, काठमाडौं । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले रसुवाको भोटेकोशीमा आएको बाढीले गरेको अकल्पनीय क्षतिको पीडामा एक जुट हुन आह्वान गरी गीत...
आहा रारा गोल्ड कपबाट ३ लाखभन्दा बढी बचत
पोखरा । २५औँ संस्करणको आहा रारा गोल्ड कपबाट ३ लाख २१ हजार रुपैयाँ बचत भएको छ । सहारा क्लब पोखराले गत फागुन प्रतियोगिता गरेको...
अमेरिकामा एच-१बी भिसाहोल्डरलाई ६० दिनको छुट हटाउने प्रस्ताव
२६ भदौ, काठमाडौं । ट्रम्प प्रशासनले अमेरिकामा जागिर गुमेपछि नयाँ जागिर वा नयाँ स्पन्सर खोज्न पाइने ६० दिनको छुट सुविधा हटाउने प्रस्ताव गरेको छ।...
असोज १६ मा आउने फिल्म 'चमेलीको पोइ'को दोस्रो गीत सार्वजनिक
गीतको भिडिओमा सुरक्षा र मुकुन फिचर्ड छन्।
पहिरोले थुनियो हुंगा खोला
पहिरोले खोलामा करिब १०० मिटर लामो र १५ मिटर गहिरो पानी जमेको प्रहरीले जनाएको छ।
च्यासलमा एमाले पुनर्गठन कार्यदलको बैठक सुरु
२६ भदौ, काठमाडौं । नेकपा एमाले पुनर्गठन कार्यदलको बैठक सुरु भएको छ । केन्द्रीय मुख्यालय च्यासलमा सुरु भएको बैठकमा पार्टी पुनर्गठन सुझाव संकलन प्रतिवेदनमाथि...
कामपाको सम्पर्कमा रहेका बाढी प्रभावित १३२ बालबालिकालाई विद्यालय भर्ना
रसुवा भोटेकोशी बाढीबाट विस्थापित भई काठमाडौंमा रहेका १३२ बालबालिकालाई गीतामाता स्कुल, डल्लुमा पढाउन सुरु गरिएको छ।...
बा को हुन ?
म आकाशका ताराहरू हेर्छु बा तारा जस्तै जस्तै लाग्छ अँधेरी रातमा पनि चम्किरहने जब म पूर्णिमाको जून देख्छु बा त्यही जून जस्तै जस्तै लाग्छ...
राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मधेसी आयोगको आर्थिक वर्ष २०८२–०८३ को वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा...
सरकारले रोक्यो रासायनिक मल ‘डीएपी’को बिक्री, कार्यविधि नै निलम्बन
२६ भदौ, काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय आपूर्ति शृंखलामा आएको अवरोधको कारण देखाउँदै तत्कालका लागि रासायनिक मल डीएपी (डाइअमोनियम फस्फेट) को बिक्री वितरण स्थगित गरेको...
नीति शाह नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा नियुक्त
काठमाडौं । नेपाल टेलिकमले अभिनेत्री तथा मोडल नीति शाहलाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ । आयोजित कार्यक्रममा टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी र शाहले...
सेवाग्राही खोज्दै गाउँपालिका झरे सहरतिर
गोरखा । आफ्ना नागरिकको सहर केन्द्रित बसोबासको लहर बढेपछि कतिपय गाउँपालिकाले आफ्नो सेवा प्रवाहको ढाँचा नै परिवर्तन गरेका छन् । पछिल्लो समय यहाँका केही...
बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सक टोली जाँदै
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली खटाइएको छ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।