च्यासलमा एमाले पुनर्गठन कार्यदलको बैठक (तस्बिरहरू)
नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक जारी छ।
आशिकाको प्रश्न– के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ?
काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले बजारमा ग्यासको अभाव भएको भन्दै सरकारको आलोचना गरेकी छन् । प्रतिनिधिसभाको शुक्रबारको...
ग्यासको लागि मात्रै मन्त्रीहरू परिवर्तन गर्दै जाने हो भने मन्त्रीहरूको लाइन ग्यासको भन्दा लामो हुन्छ– आशिका तामाङ
'साँच्चिकै ग्यास छैन भने आज नै अहिले नै ग्यास छैन भनेर सरकारले घोषणा गरिदिनुपर्यो। जनतालाई दाउरा खोजेर भात पकाएर खाऊ भन्न सक्न पर्यो,' उनले...
जेनजी आन्दोलनमा सहभागी हुनेलाई जेल हाल्ने भए आह्वान गर्नेलाई पनि थुनौं : अप्सना बानु
‘यदि आन्दोलनमा सहभागी हुनु नै अपराध हो र जेल नै यसको समाधान हो भने सडकमा उत्रनेहरूलाई मात्रै होइन सामाजिक सञ्जालबाट आह्वान गरेका सबैलाई जेल...
बुवाको अनुहार!
उसले बुवाको अनुहार नियाल्यो। त्यही अनुहार थियो, जसले उसको बाल्यकालको हरेक डर हटाएको थियो। त्यही हात थियो, जसले उसको भविष्य बनाएको थियो। त्यही काँध...
विकासको गति घटाउन ओपन एआई तयार, अल्टम्यानले कर्मचारीलाई के भने ?
ओपनएआईका प्रमुख कार्यकारी अधिकृत (सीईओ) स्याम अल्टम्यानले आफ्नो कम्पनीको एआई प्रणालीको विकास गति सुस्त्याउने विषयमा खुला रहेको बताएका छन् ।
सोमबारसम्म सेयर बजार सुधारका १०–१२ बुँदे कार्यक्रम ल्याउँछौं: अर्थमन्त्री वाग्ले
उनले सरकारले ल्याउने सुधारका कार्यक्रमले बजारलाई केही राहत दिने अपेक्षा व्यक्त गरे।
आमा सुरक्षा कार्यक्रम पूर्ण रूपमा निःशुल्क गर्नुपर्ने सांसदको माग
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तोसिमा कार्कीले आमा सुरक्षा कार्यक्रमलाई बच्चा जन्माउने मात्रै नभई, सुरक्षित मातृत्वको सम्पूर्ण पक्षमा राज्यले निःशुल्क स्वास्थ्य सुविधा दिनुपर्ने सरकारसमक्ष माग...
नवनियुक्त उद्योगमन्त्री साहले उद्योगीहरूसँग छलफल गर्ने
काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको अभाव, वितरण प्रणालीमा देखिएका समस्या र यसको सहज आपूर्तिको विषयमा छलफल गर्न नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री...
प्राकृतिक प्रकोप, शोक र न्यायसंगत क्षतिपूर्ति
यी नजरहरू ती भयभीत दृश्यहरू कैद गर्न, किन–किन त्रसित भइरहेका छ । आँखैअगाडि क्षणभरमै एउटा इतिहास बन्यो, सिंगो देश शोकमा डुबेको छ । जन्म...
चितवनबाट सिलिन्डर धमाधम काठमाडौंमा
चितवनका ग्यास व्यवसायीले भरिएका सिलिन्डर धमाधम काठमाडौं पठाइरहेका छन्।
गीता गुरुङको प्रश्न : रास्वपाको शासनकालमा पैसा नहुनेले सडकमै बच्चा जन्माउनुपर्ने हो ?
नेपाली कांग्रेसकी सांसद गीता गुरुङले राजविराज नगरपालिका १४ पर्साहीकी बबिता पासवानले सडकमै बच्च जन्माउन बाध्य भएको विषयमा सरकारसँग जवाफ मागेकी छन् ।
राष्ट्रिय पाठ्यक्रम प्रारूपमा भविष्यको जनशक्ति र सीपमा आधारित शिक्षा आवश्यक
राष्ट्रिय पाठ्यक्रम प्रारूप-२०७६ लाई आगामी १५–२० वर्षमा आवश्यक पर्ने जनशक्तिको प्रक्षेपणसहित परिमार्जन गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।...
नागरिकले नयाँ मन्त्रीभन्दा पनि ग्यास खोजेका छन् : सांसद गुरुङ
गुरुङले प्रधानमन्त्री बालेन्द्र शाहको नियतमा अहिले नै धेरै शंका नगरे पनि अपेक्षित परिणाम आउन नसकेको बताइन्। सरकार असफलताको बाटोमा गइरहेको भन्दै उनले सचेत गराइन्।...
अस्पतालबाट सुत्केरी निकालिनु सरकारको गैरजिम्मेवारीपनको उदाहरण : भूमिका लिम्बू
२६ भदौ, काठमाडौं । नेकपा एमालेकी सांसद भूमिका लिम्बू सुब्बाले अस्पतालबाट सुत्केरी निकालिनु दु:खद घटना मात्रै नभएको बताएकी छन् । यो सरकारको गैरजिम्मेवारीपनको उदाहरण...
भोटेकोशी बाढीपीडितको मन र आशाको पुनर्निर्माण आवश्यक
काठमाडौँ । नेपाली कांग्रेसकी सांसद रेणुका काउचाले भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको ‘मन र आशाको पुनर्निर्माण आवश्यक रहेको बताएकी...
रसुवा बाढी : डेढ लाख नागरिक प्रभावित, होल्डिङ सेन्टरका २५ जनामा झाडापखाला
गत भदौ १० गते रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लामा करिब डेढ लाख नागरिक प्रत्यक्ष रूपमा प्रभावित...
भोटेकोशी बाढीबाट डेढ लाख नागरिक प्रत्यक्ष प्रभावित
भोटेकोशी बाढीबाट करिब डेढ लाख नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएको प्रारम्भिक आँकलन गरिएको छ।
डाक्टरभन्दा पहिले टिकटक र च्याटजीपिटीको सल्लाह ?
उसले त्यो औषधि किन प्रयोग गरिन्छ, त्यसको प्रतिकूल असर के हुन सक्छ, कसलाई प्रयोग गर्न मिल्छ र कसलाई मिल्दैन भन्ने कुरा नबताएको हुन सक्छ।...
भारतीय ट्राभल कम्पनीका प्रतिनिधिलाई हिमालयन राइडअवे रिसोर्टको एफएएम ट्रिप
२६ भदौ, काठमाडौं । हिमालयन राइडअवे रिसोर्ट पोखरा, द सेन्ट्रल कलेक्सनले भारतका प्रमुख ट्राभल कम्पनी तथा सञ्चारमाध्यमका प्रतिनिधिलाई तीन रात चार दिनको परिचयात्मक भ्रमण...
इलेक्ट्रोनिक गभर्मेन्ट प्रोक्योरमेन्ट प्रणाली बन्द गर्नु गलत : सांसद दुलाल
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले सरकारले इलेक्ट्रोनिक गभर्मेन्ट प्रोक्योरमेन्ट प्रणाली बन्द गरेको भन्दै विरोध जनाएका छन् । शुक्रबार प्रतिनिधिसभा...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।