भोटेकोशीमा बाढी आएपछि चीनतर्फबाट उद्धार गरिएका ११४ नेपाली फर्किए (सूचीसहित)
काठमाडौँ। रसुवास्थित भोटेकोशीमा आएको बाढी कारण रसुवागढीबाट केरुङतर्फ गएका ११४ जना नेपाली अलपत्र परेका थिए । चिन सरकारले उनीहरूलाई उद्धार गरेर सिन्धुपाल्चोकको तातोपानी नाका...
जलवायु परिवर्तनविरुद्ध नेपालसँग सहकार्य गर्छौं : चीन
चीनले जलवायु परिवर्तनका कारण उत्पन्न नकारात्मक प्रभाव न्यूनीकरणका लागि नेपालसहित अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्न तयार रहेको जनाएको छ।
इलाममा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु
बेलिब्रिजको सामग्री बोकेको ट्रक बिहीबार इलाममा ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
फोन एक्सपायर पो भइसक्यो कि ? यसरी गर्नुस् चेक
काठमाडौँ । स्मार्टफोन हाम्रो जीवनशैलीको जरुरी हिस्सा बनिसकेको छ । तर हरेक सामान जस्तै स्मार्टफोनको पनि एक्सपायरी डेट हुन्छ । के तपाईंलाई यो कुरा थाहा छ ?
आमाबुबा गुमाएका बालबालिकाको जिम्मा प्रदेश सरकारले लिन्छ : मुख्यमन्त्री थापा
काठमाडौँ। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी–पहिरोका कारण आमाबुबा गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्यको जिम्मेवारी प्रदेश सरकारले लिने बताएका छन्। रसुवामा...
बाढी प्रभावित क्षेत्रका ५.७७ प्रतिशत घरधुरीमा मात्रै विद्युत् पुर्याउन बाँकी : प्रधानमन्त्री
‘प्रभावित क्षेत्रमा सञ्चार र ५.७७ प्रतिशत घरधुरीमा मात्रै विद्युत् सेवा पुर्याउन बाँकी छ,’ प्रधानमन्त्री बालेनले भनेका छन् ।
इलाममा ट्रक दुर्घटना, एक जनाको मृत्यु
बेलिब्रिजको सामग्री बोकेको ट्रक बिहीबार इलाममा ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।...
काठमाडौँको गोकर्णेश्वरमा थप ११५ शवको व्यवस्थापन
काठमाडौँ । भोटेकोशीको विपद्मा परेर ज्यान गुमाएका व्यक्तिहरूको शव धमाधम गाडेर व्यवस्थापन गरिँदै छ । प्रभावित क्षेत्रबाट काठमाडौँमा ल्याइएका शवहरू पनि स्थानीय प्रशासनले गोकर्णेश्वर...
भोटेकोसी बाढी: बारा–पर्साका ४३ जना सम्पर्कविहीन
भदौ १० गते रसुवाको भोटेकोसी र त्रिशूली नदीमा आएको बाढीपछि बारा र पर्साका ४३ जना नागरिक अझै सम्पर्कविहीन रहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको...
पाँचखालका मेयर खरेलले बाढीपहिरो पीडितलाई गरे २० लाख रुपैयाँ सहयोग
पाँचखाल । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले बाढी र पहिरोबाट प्रभावित परिवारहरूको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ सहयोग...
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा लक्ष्मी सनराइज बैंककाे ३ करोड २४ लाख सहयोग
काठमाडौँ। लक्ष्मी सनराइज बैंकले भोटेकोशी र त्रिशूली नदीमा आएको हालैको बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत तथा पुनःस्थापना प्रयासमा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी...
नेपाल भारत सीमा छुट्याउने सिमलको रुख बाढीले बगायो
बाढीले बुधबार राति सीमा स्तम्भको रुपमा प्रयोग हुँदै आएको सिमलको रुख बगाइदिएपछि सीमा विवाद गहिरिने चिन्ता स्थानीयको छ।...
नक्कली भिसा जारी गरी राजश्व हिनामिना गरेको आरोपमा कर्मचारी पक्राउ
काठमाडौँ। अध्यागमन विभागमा कार्यरत रहँदा सरकारी प्रणालीको दुरुपयोग गरी गैरकानुनी रूपमा भिसा जारी गरेको र राजश्व हिनामिना गरेको अभियोगमा एक कर्मचारी पक्राउ परेका छन्।...
कृष्ण जन्माष्टमीको पूर्वसन्ध्यामा पाटन दरबार, पहिलेजस्तै छैन रौनक (तस्बिरहरु)
विश्व सम्पदा सूचीमा सूचीकृत ललितपुरको ऐतिहासिक पाटन दरबार स्क्वायर परिसरमा कृष्ण जन्माष्टमीको पूर्वसन्ध्यामा विगतका वर्षहरूजस्तो उल्लास र भीडभाड देखिएको छैन।...
राहत सामग्री वितरण प्रभावकारी बनाउन सरकारलाई रास्वपाले गरायो ध्यानाकर्षण
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि राहत सामग्रीको न्यायोचित वितरणलाई थप प्रभावकारी, पारदर्शी र व्यवस्थित बनाउन सरकारको ध्यानाकर्षण गराएको...
प्रधानमन्त्रीले भने- हामीले १२५९ प्रियजन गुमायौं, ५०८३ को खोजी जारी छ
उनले लेखेका छन्, ‘यति हुँदाहुँदै पनि हामीले एक हजार २५९ जना प्रियजनलाई गुमाएका छौँ । अझै पनि सम्पर्कविहीन ५ हजार ८३ जनाको खोजी जारी...
कांग्रेसको इतर समूहले अनुमोदन गर्यो १५औँ महाधिवेशनको कार्यतालिका
काठमाडौँ। नेपाली कांग्रेस संस्थापन इतर समूहले १५ औँ केन्द्रीय महाधिवेशन आगामी २०८३ साल मंसिर २१, २२ र २३ गते काठमाडौँमा गर्ने निर्णय गरेको छ...
विपत्तिका बेला आयल निगम र उद्योगीको मिलेमतोमा बढाइयो ग्यासको मूल्य
नेपाल आयल निगमले एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ तोकेकोमा ढुवानी भाडा भन्दै उद्योगीले १ सय ५ रुपैयाँ ३८ पैसा बढाएका हुन्...
मृतक, घाइते र बेपत्ताहरूको लागि शान्ति पाठ र दीप प्रज्वलन (तस्बिरहरू)
काठमाडाैँ। भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको चिर शान्तिको कामना गर्दै दीप प्रज्वलन गरिएकाे छ। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा हराइरहेका र हाइड्रोपावर टनेलभित्र फसेकाहरूको...
हाम्रो दु:खमा मित्रराष्ट्रहरू दरिलो खम्बा बनेर उभिनुभएको छ : प्रधानमन्त्री
‘बाढी आएकै दिनदेखि हामीले मित्रराष्ट्रहरुबाट विभिन्न किसिमको सहयोग प्राप्त गरिरहेका छौं,’ प्रधानमन्त्री बालेनले भनेका छन्, ‘हाम्रो दु:खमा उहाँहरू दरिलो खम्बा बनेर उभिनुभएको छ ।’
नुवाकोटका बाढीपीडितको पुनर्स्थापनाबारे जनप्रतिनिधिसँग मन्त्री रावलको छलफल
छलफलमा विदुर नगरपालिकाका प्रमुख तथा उपप्रमुख, विभिन्न वडाका अध्यक्ष, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखलगायत सरोकारवालाको सहभागिता थियो।...
'उद्धार र राहतमा सरकार सक्रिय छ, अन्तर्राष्ट्रिय ठुलो सहयोग पाइरहेका छौँ'
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले बिहीबार राति सामाजिक सञ्जालमार्फत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीपछिको उद्धार तथा राहत कार्यको प्रगति सार्वजनिक गरेका छन्...
बाढीपहिरोले ३ खर्ब ८७ अर्बको क्षति, चार महिनाको पुनःस्थापनाका लागि ७ अर्ब ९५ करोड आवश्यक
भोटेकोशी तथा त्रिशूली बाढीपहिरोबाट विभिन्न क्षेत्रमा प्रारम्भिक रूपमा ३ खर्ब ८७ अर्ब ५४ करोड रुपैयाँ बराबरको क्षति भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...
देउवा पक्षको बैठकले एकपक्षीय महाधिवेशनको मिति तोक्नेसहित गर्यो ९ बुँदे निर्णय
काठमाडौँ। संस्थापनलाई चुनौती दिँदै नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले १५औँ केन्द्रीय महाधिवेशनको मिति तोक्नेसहित ९ बुँदे निर्णय गरेको छ। देउवा पक्षको बिहीबार सम्पन्न बैठकले...
शवको सनाखत गर्नै सास्ती
यहाँको सबैभन्दा ठूलो चुनौती शव ल्याउनु मात्र होइन, पहिचान गर्नु, सुरक्षित रूपमा राख्नु र अन्तत: परिवार चिनेर जिम्मा लगाउनु हो ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।