देउवा पक्षको बैठकले एकपक्षीय महाधिवेशनको मिति तोक्नेसहित गर्यो ९ बुँदे निर्णय
काठमाडौँ। संस्थापनलाई चुनौती दिँदै नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले १५औँ केन्द्रीय महाधिवेशनको मिति तोक्नेसहित ९ बुँदे निर्णय गरेको छ। देउवा पक्षको बिहीबार सम्पन्न बैठकले १५औँ महाधिवेशन आगामी मंसिर २१, २२ र २३ गते काठमाडौंमा गर्ने
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →