THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 18 October 2026
नागरिक न्युज

ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा

त्रिशूली नदीमाथिका दुईवटा पक्की पुल बगाएपछि अवरुद्ध बनेको आवतजावत झोलुङ्गे पुल निर्माणसँगै सहज भएको छ।...

थारु समुदायको विशेष परिकार ढिक्रीको व्यावसायीकरण

१ कात्तिक, बुटवल । थारु समुदायको रैथाने मौलिक खानामा नछुट्ने परिकार हो– ढिक्री । चामलको पिठोबाट बनाइने ढिक्री थारु समूदायको इतिहास, कृषि जीवन, चाडपर्व...

जेलेन्स्कीसँगको विवाद चर्किँदै जाँदा ट्रम्पले रुसमाथि लगाएका प्रतिबन्ध खारेज गरे

ट्रम्पले युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँगको तनाव बढिरहेका बेला रुसमाथि लगाइएका केही प्रतिबन्ध लागू हुनुभन्दा दुई दिन अघि नै रोक लगाएका छन्।...

१२ शय्याबाट थालनी भएको यात्रा : करोडौँ आँखामा दृष्टिको उज्यालो छर्दै

तत्कालीन समयमा पूर्वी नेपालका नागरिकलाई आँखामा समस्या देखिए उपचारका लागि काठमाडौँ अथवा भारतका विभिन्न सहर पुग्नुपर्ने बाध्यता थियो। उपचारका लागि लाग्ने खर्च, लामो यात्रा...

भारतमा धान बोकेको ट्रकले ठक्कर दिँदा १२ तीर्थयात्रीको मृत्यु, २७ घाइते

ग्वालियर । भारतको मध्य प्रदेशस्थित ग्वालियरमा शीतला माता मन्दिर नजिकै धान बोकेको अनियन्त्रित ट्रकले तीर्थयात्रीहरूलाई ठक्कर दिँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने...

करदाता प्रोत्साहन उपहार कार्यक्रम घोषणा : १७ जना विजेता हुँदै

करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज महिनाको दोस्रो पाक्षिकका विजेता आज घोषणा गरिँदैछ।...

तातोपानी सीमा बिन्दु आजदेखि तीन दिनसम्म खुल्ने

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

दसैँको अर्थशास्त्र : खर्च मात्र बढाउने कि स्वदेशी उत्पादन पनि ?

नेपालीहरूको आँगनमा बडादसैँ भित्रिएको छ । १५ दिनसम्म चल्ने (पूर्णिमासम्म) यस पर्वको सातौँ दिन अर्थात् फूलपातीदेखि सार्वजनिक बिदा सुरु भएको छ । बजारमा व्यापक...

जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले जीबी राईको भनिएको अडियो प्रायोजित हुन सक्ने आशंका व्यक्त गरेका छन्।...

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन प्रहरीको आग्रह

चाडपर्वका बेला घर छाडेर बाहिर जाने, बजारमा किनमेल गर्ने तथा सार्वजनिक स्थानमा भीडभाड बढ्ने भएकाले सुरक्षा सतर्कता अपनाउन प्रहरीले अनुरोध गरेको हो।...

SF

सुनकोशीमा गाडी दुर्घटनामा परी बेपत्ताको खोजी गर्न गोताखोर परिचालन

सिन्धुलीमा गाडी दुर्घटनामा परी बेपत्ता भएका तीन जनाको खोजी गर्न सशस्त्र प्रहरी बलको गोताखोर परिचालन भएको छ।

चितवनमा ३० करोड बढी खसीको व्यापार

दसैँमा जिल्लामा ३० करोडभन्दा बढीको खसी बोकाको व्यापार हुने व्यवसायीले जनाएका छन्।

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक : साढे पाँच लाख मानिस सडकमा, १२ सय पक्राउ

फ्रान्समा महँगी र विद्यालयहरूको दयनीय अवस्थाविरुद्ध शनिबार भएको प्रदर्शनका क्रममा विभिन्न सहरमा हिंसा भड्किएको छ।...

चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार

चितवन । बडादसैँमा जिल्लामा रु ३० करोडभन्दा बढीको खसीबोकाको व्यापार हुने व्यवसायीले जनाएका छन् । यो पर्वमा खसी, बोका, राँगा, बङ्गुर र कुखुराको बलि...

SF

असोजमा सरकारको लक्ष्यबराबर राजस्व, वृद्धिदर ३५ प्रतिशत

अर्थ मन्त्रालयको असोज मसान्तसम्मको विवरणअनुसार असोज महिनामा सरकारले एक खर्ब १५ अर्ब ४१ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। महिनाभर एक खर्ब...

नेटोको दुई गोलमा चेल्सीले एभरटनलाई हरायो

पेड्रो नेटोको उत्कृष्ट दुई गोलमा चेल्सीले एभरटनलाई २–० ले पराजित गर्दै सिजनको पहिलो अवे जित दर्ता गरेको छ।...

खोटाङ जाँदै गरेको सुमो सुनकोशी नदीमा खस्यो, ३ जनाको मृत्यु

सिन्धुली । सिन्धुलीस्थित सुनकोशी नदीमा यात्रुवाहक सुमो खस्दा ३ जनाको घटनास्थलमा मृत्यु भएको छ । फिक्कल गाउँपालिका–६ नागथानस्थित मध्यपहाडी लोकमार्गमा गएराति २:३० बजेको समयमा...

सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता

काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको जिप आइतबार बिहान करिब २:३० बजे मध्यपहाडी लोकमार्गबाट करिब २०० मिटर तल सुनकोशी नदीमा खसेको...

नदीजन्य पदार्थ उत्खनन गर्ने ११ ट्र्याक्टर नियन्त्रणमा

रौतहट । रौतहटमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसारमा संलग्न ११ वटा ट्र्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ। असोज महिनामा जिल्लाका विभिन्न स्थानबाट ती...

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको आग्रह

कास्की । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाड पर्वका अवसरमा हुन सक्ने चोरी, ठगी, लुटपाट र अन्य आपराधिक गतिविधिबाट जोगिन सर्वसाधारणलाई आग्रह...

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी । कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२० केभी क्षमताको कालीगण्डकी कोरिडोरको दाना–खुर्कोट प्रसारणलाइन मर्मत गरिएको छ । विपद्का समयमा आकस्मिक रूपमा...

बाढीले भत्काएको कालीगण्डकी कोरिडोर टावरको मर्मत, १७६ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा जोडियो

म्याग्दी । कालीगण्डकीको बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२० केभी क्षमताको कालीगण्डकी कोरिडोरअन्तर्गत दाना–खुर्कोट प्रसारणलाइन मर्मत गरिएको छ। विपद्का समयमा आकस्मिक रूपमा विद्युत्...

दसैँमा स्वादसँगै आन्द्रा र मलद्वारको स्वास्थ्य पनि जोगाऔँ

दसैँको रौनकसँगै भान्सामा पाक्ने मीठा–मीठा परिकार, मासुको भोज र परिवारजनको भेटघाटले उत्सवको माहोल बढाउँछ । तर यही चाडबाडका बेला खानपानको सन्तुलन मिलाउन नसक्दा धेरैजसो...

तातोपानी नाका आजदेखि ३ दिन खुल्ने

१ कात्तिक, काठमाडौं । चीनसँग सिमाना जोडिएको तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग, वाणिज्य आपूर्ति मन्त्रालयले आज कात्तिक १ गतेदेखि ३...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।