सीडी र डीभीडी प्रविधिको जग बसाल्ने वैज्ञानिकको ९५ वर्षको उमेरमा निधन
काठमाडौँ । सीडी र डीभीडीजस्ता अप्टिकल सञ्चार माध्यमको विकासमा महत्त्वपूर्ण योगदान पुर्याएका अमेरिकी भौतिकशास्त्री तथा आविष्कारक जेम्स टोरेन्स रसेलको ९५ वर्षको उमेरमा निधन भएको छ । उनकी छोरी क्रिस्टिन रसेलका अनुसार वासिङ्टन राज्यको बेलभ्युमा यसै
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →