नेपाली टेनिस टोलीले एसियाली खेलकुदको तयारी भारतमा गर्ने
जापानमा हुने २० औं एसियाली खेलकुदको वैदेशिक प्रशिक्षणका लागि ३ खेलाडीसहित ४ सदस्यीय नेपाली टेनिस टोली बिहीबार भारतको बैंगलुरु जाने भएको छ।
नेपाल प्रहरीका सईलाई पर्यो १० लाखको करदाता प्रोत्साहन बम्पर उपहार
२ भदौ, काठमाडौं । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर उपहार तुल पुडासैनीले जितेका छन् । उनी नेपाल प्रहरी नायब निरीक्षक (सई)...
चिकित्सा शिक्षा आयोगको निर्देशकमा ३ जना नियुक्त
काठमाडौँ । चिकित्सा शिक्षा आयोगको निर्देशकमा ३ जना चिकित्सक नियुक्त भएका छन् । आयोगको रिक्त रहेका निर्देशक पदमा डा. सन्ध्या चापागाईं, डा सँगरत्न बज्राचार्य...
रिक्त राजदूत नियुक्तिको प्रक्रिया अन्तिम चरणमा छ: परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री शिशिर खनालले विभिन्न देशस्थित नेपाली दूतावासहरूमा रिक्त रहेका राजदूत पदको नियुक्ति प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका छन्।...
गोविन्दराज जोशी : भ्रष्टाचार कानुन बनाउन भूमिका खेले, आफैं फन्दामा परे
भाडाको कोठाबाट राजनीतिक करियर सुरु गरेका कांग्रेसका तत्कालीन प्रभावशाली नेता गोविन्दराज जोशी भ्रष्टाचार मुद्दाले राजनीतिक मूलधारबाट किनारामा मिल्काइए । अहिले बुढ्यौलीको सहाराले कैद मिनाहा...
कीर्तिपुरको पोखरीमा पहिलो पटक देखियो वायु फ्यालफ्याले (फोटो फिचर)
मानिसहरू नजिकै जाँदा पनि नभागेको देख्दा सबै अचम्म परेका छन्।
विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले आफ्नो जिम्मेवारीको रूपमा रहेको विपद् व्यवस्थापनमा मन्त्रालय संवेदनशील रहेको बताएका छन्। प्रतिनिधि सभाको बुधबारको बैठकमा समय लिएर बोल्दै उनले...
रास्वपा विरोधाभास : गैरदलीय स्थानीय सरकार, पार्टी सदस्य उम्मेदवार
रास्वपाका दस्तावेजहरुमा स्थानीय सरकार गैरदलीय बनाउने उल्लेख छ । गत निर्वाचनमा मत माग्ने क्रममा पनि गैरदलीय स्थानीय सरकार बनाउने भन्दै जनतासँग मत बटुल्यो ।...
मध्य अफ्रिकी गणतन्त्रको सुनखानीमा पुरिएर कम्तीमा ३० मजदुरको मृत्यु
बाङ्गुई । मध्य अफ्रिकी गणतन्त्रको पश्चिमी क्षेत्रमा क्यामरुनको सीमाना नजिकै एउटा सानो स्तरको सुनखानी भत्किँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ । अधिकारीहरूका अनुसार...
सूर्योदयको बजेट सबैभन्दा बढी शिक्षामा
इलामको पर्यटकीय नगरी सूर्योदय नगरपालिकाले चालु आर्थिक वर्षका लागि १ अर्ब १८ करोड ४३ ला ४६ हजार रुपैयाँको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको...
रसुवामा जमिन चर्किएपछि १० घरपरिवार विस्थापित, ३१ जना सुरक्षित स्थानमा सारिए
निरन्तरको अविरल वर्षाका कारण जमिन चर्किएर पहिरोको उच्च जोखिम बढेपछि रसुवाको नौकुण्ड गाउँपालिका-६ एकपाखे बस्तीका १० घरधुरीका ३१ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।...
मन्त्री र सांसदलाई रविको निर्देशन- अमर्यादित गतिविधि गरेर रमिता नदेखाउनुस्
सभापति लामिछानेले मन्त्रीहरूका काममा सांसदहरूले नै प्रश्न उठाउने अवस्था बनेकाले अब कार्यशैली फेर्न निर्देशन दिएका छन् । उनले कार्यशैली फेर्ने तर मन्त्री चाहिँ नबदल्ने...
‘इच्छाशक्ति भए गाँजालाई वैधानिक बनाउन कसैले रोक्दैन’
गाँजासम्बन्धी कानुन कार्यान्वयन गर्न सबैले सहजीकरण गर्नुपर्छ । यही कानुनलाई टेकेर संघले पनि कानुनी कामलाई अगाडि बढाउनुपर्छ । कि गाँजा खेतीबाट यो–यो घाटा छ,...
र्याकेटको सानो घेराबाट एसियाली मञ्चसम्म : नेपाली स्क्वासको नयाँ परीक्षा (भिडियो रिपोर्ट)
काठमाडौँ । एसियाली खेलकुदको मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने खेलको सूची लामो छ । क्रिकेट, कबड्डी, भलिबलदेखि कराते, बक्सिङ, पौडी र एथलेटिक्ससम्मका खेलाडी अहिले जापानको...
कर्णाली मन्त्रिपरिषद् विस्तार: तीन मन्त्रालयसहित एमाले सरकारमा सहभागी
कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले प्रदेशसभाबाट विश्वासको मत लिएलगत्तै मन्त्रिपरिषद् विस्तार गरेका छन्।...
चोलेन्द्रको महाभियोग प्रकरण : ‘धमिजा काण्ड’ देखि अमेरिकी न्यायाधीशको महाअभियोगको दृष्टान्त
काठमाडौँ। पूर्वप्रधान न्यायाधीश चोलेन्द्रशम्शेर राणाविरूद्धको महाभियोग प्रस्तावका सम्बन्धमा सर्वोच्च अदालतको संवैधानिक इजलासको बहसमा वरिष्ठ अधिवक्ता र अधिवक्ताहरूले ३३ वर्ष पुरानो धमिजा काण्डदेखि अमेरिकी न्यायाधीश...
प्रेस काउन्सिलका चार सदस्यले लिए सपथ
काठमाडौँ । प्रेस काउन्सिल नेपालका नवनियुक्त चार सदस्यले आज कार्यभार सुरु गरका छन् । सञ्चारग्रामस्थित काउन्सिलमा आज आयोजित एक कार्यक्रमबिच अध्यक्ष उमेश श्रेष्ठले सदस्यहरू...
वीर अस्पतालमा अब मिर्गौलाको ओपीडी सेवा हप्तामा पाँच दिन
यसअघि सातामा चार दिन मात्रै सञ्चालन हुँदैआएको ओपीडी अब पाँच दिन सञ्चालन हुने भएको छ ।
२५ वर्षपछि वीरगन्ज चिनी कारखाना खुल्ने आशा, उखु किसानमा उत्साह
सरकारले कारखानाको वर्तमान अवस्था, पुनः सञ्चालनको सम्भाव्यता, चुनौती तथा आवश्यक कार्ययोजना अध्ययन गर्न कार्यदल गठन गरेपछि किसानले लामो समयदेखि भोग्दै आएको उखुको बजार समस्यामा...
‘योजना किनबेच हुने’ प्रदेशको पहिचान बदल्ने मुख्यमन्त्री भट्टको दाबी
धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेश सरकारसँग जोडिँदै आएको योजना किनबेचको आरोपको अन्त्य गर्दै प्रदेशको नयाँ पहिचान स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।...
जीवन बीमा कम्पनीको नाफा घट्यो : नाफामा आईएमई, वृद्धिदरमा सिटिजन अगाडि
काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार सञ्चालनमा रहेका प्रमुख १२ जीवन बीमा कम्पनीहरूको समग्र खुद नाफामा सामान्य गिरावट आएको...
चिकित्सा शिक्षा आयोगको निर्देशकमा तीन जना नियुक्त, को-को हुन् ?
आयोगको निर्देशक पदमा डा. सन्ध्या चापागाईं, डा. सङ्गरत्न बज्राचार्य र डा. दीपेन्द्र श्रेष्ठ नियुक्त भएका हुन् ।
डेंगु सङ्क्रमितको संख्या २८ सय ४४ पुग्यो, २ जनाको मृत्यु
काठमाडौँ। देशभर डेंगु सङ्क्रमितको सङ्ख्या २ हजार ८ सय ४४ पुगेको छ। गत पुसदेखि हालसम्मको अद्यावधिक विवरण अनुसार डेंगु सङ्क्रमितको सङ्ख्या २ हजार ८...